कर्णाली
कर्णालीका हिमाली जिल्ला र गाउँगाउँमा फैलियो कोरोना, तर निर्वाध गाउँ डुल्छन् संक्रमित
‘कोरोना संक्रमण भएर गाउँको होम आइसोलेसनमा बसेकाहरू गाउँमा घुम्ने गरेको खबर प्राप्त भएको छ । यसले गर्दा कोरोना जोखिम बढेको छ,’ उनले भने, ‘संक्रमितहरूलाई निको नहोउञ्जेल होम आइसोलेसनमै बस्न, बाहिर ननिस्कन आग्रह गरेका छौँ ’
१२ जेठ, २०७८
4 min read
Share
कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्यो
कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने दर घटेको छ ।
११ जेठ, २०७८
2 min read
Share
गाउँमा ज्वरो र रुघाखोकीका बिरामी, निर्वाध चल्छन् भोजभतेर
‘गाउँका करिब ४० जनाभन्दा बढी संक्रमित थिए । अहिले केहीलाई सञ्चो भएको छ,’ उनले भने, ‘लक्षणसहित कोरोना संक्रमण पुष्टि भएका केहीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।’
११ जेठ, २०७८
3 min read
Share
कोरोनाबाट मृत्यु भए ५० हजार दिने महावु गाउँपालिकाको निर्णय
दैलेखको महावु गाउँपालिकाले कोराना कारणले कसैको मृत्यु भएका ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ
११ जेठ, २०७८
2 min read
Share
अनलाइनबाट अर्डर गरे खाद्यले घर-घरै पुर्याइदिन्छ चामल
कोरोना महामारीका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतले अनलाइनबाट अर्डर गरेर खाद्यवस्तु घरमा नै पुर्याइदिने गरेको छ
१० जेठ, २०७८
2 min read
Share
कर्णालीमा अक्सिजनको माग गर्दै मुख्यमन्त्री कार्यालयअघि धर्ना
कर्णाली प्रदेशमा अक्सिजनको अभाव भएको भन्दै युवाको समूहले कर्णाली मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यालय अगाडि धर्ना दिएको छ
१० जेठ, २०७८
1 min read
Share
कर्णालीमा मन्त्रिपरिषद् विस्तारको तयारी, कांग्रेसका बिसी र श्रेष्ठ मन्त्री बन्दै
कांग्रेसले सुर्खेतका सांसद यज्ञबहादुर बिसी र जुम्लाका दीनबन्धु श्रेष्ठलाई सरकारमा पठाउन लागेको हो ।
९ जेठ, २०७८
2 min read
Share
सल्यानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
सल्यानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
९ जेठ, २०७८
1 min read
Share
यी श्रीमान् जसले ८ घण्टा पिठ्यूँमा बोकेर अस्पताल पुर्याए कोरोना संक्रमित श्रीमती
कालीकोटका कोरोना संक्रमित एक महिलालाई उनका श्रीमानले ८ घण्टा पिठ्यूँमा बोकेर सदरमुकाममा रहेको कोभिड अस्पताल पुर्याएका छन्
७ जेठ, २०७८
4 min read
Share
चन्दा उठाएर भए पनि कर्णाली प्रदेश अस्पताल चलाउँछौँ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश अस्पताललाई चन्दा उठाएर भए पनि सञ्चालन गर्ने बताएका छन्
६ जेठ, २०७८
2 min read
Share
उपचार नपाउँदा कालीकोटको रास्कोटमा सुत्केरीको मृत्यु
कालिकोटका उचपार नपाएर एक जना सुत्केरीको मृत्यु भएको छ । कालीकोटको रास्कोट नगरपालिका- ६ कि १९ वर्षीया निता फर्सालको सुत्केरीपछि उपचार नपाउँदा मृत्यु भएको हो
४ जेठ, २०७८
1 min read
Share
दैलेखको दुल्लुमा जिप दुर्घटना, दुई जनाको मृत्यु
मंगलबार बिहान दैलेखको दुल्लु नगरपालिका– ३ स्यालमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जादै गरेको बा २० च ७१५ नम्बरको जिप दुर्घटना भएको हो
४ जेठ, २०७८
1 min read
Share
गाउँसम्मै पुग्यो कोरोना, हुम्लाका पाँच गाउँपालिकामा पनि भेटिए संक्रमित
सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ
४ जेठ, २०७८
2 min read
Share
कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ
कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
३ जेठ, २०७८
1 min read
Share
गाउँसम्मै पुग्यो कोरोना, हुम्लाको सिमकोट–७ पनि सिल
कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै हुम्लाको सिमकोट गाउँपालिकाको वडा नं. ७ आइतबारदेखि सिल गरिएको छ
३ जेठ, २०७८
1 min read
Share
हुम्लाको अदानचुली गाउँपालिका 'सिल', एक गाउँबाट अर्को गाउँ जान वडाध्यक्षको सिफारिस चाहिने
बन्दको समयावधिमा वडाध्यक्षको सिफारिसमा एक गाउँबाट अर्को गाउँ आउन र जान पाउने निर्णय गरिएको उपाध्यक्ष ऐडी जानकारी दिइन्
३ जेठ, २०७८
2 min read
Share
कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, शाहीले गठन गरे ६ सदस्यीय मन्त्रिपरिषद्
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन्
३ जेठ, २०७८
2 min read
Share
कर्णाली सरकार र बिरामी भर्ना नलिने अस्पतालविरुद्ध उच्च अदालतमा रिट दायर
कर्णाली प्रदेश सरकार र बिरामी भर्ना नलिने सूचना जारी गर्ने कर्णाली प्रदेश अस्पतालविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ ।
२ जेठ, २०७८
2 min read
Share
कालीकोटमा थप एक जना कोरोना संक्रमितको मृत्यु
कालीकोटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
२ जेठ, २०७८
1 min read
Share
कोरोना संक्रमणबाट कर्णालीमा एक महिनामा १०३ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट कर्णाली प्रदेशमा एक महिनामा १०३ जनाको मृत्यु भएको छ ।
२ जेठ, २०७८
1 min read
Share
कर्णाली प्रदेश अस्पतालले फेरि विज्ञप्ति निकालेर भन्यो - कोरोनाका जटिल बिरामी मात्र रेफर गर्नू
कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोनाका जटिल बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ
१ जेठ, २०७८
2 min read
Share
अक्सिजन प्लान्ट भएको अस्पतालले भर्ना नलिनु दुःखद : एमाले, संघ र प्रदेश सरकारले लापरबाही गरे : कांग्रेस
१ जेठ, २०७८
3 min read
Share
कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने
कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोना बिरामी भर्ना नलिने बताएको छ । अक्सिजनको अभाव भएको भन्दै कर्णाली प्रदेश अस्पतालले कारोना नयाँ बिरामी भर्ना नलिने बताएको हो
१ जेठ, २०७८
2 min read
Share
सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा, खद्यान्नका पसल हप्तामा तीन दिन मात्र खुल्ने
कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको निषेधाज्ञा १५ दिन थप गरिएको छ
१ जेठ, २०७८
2 min read
Share
मुख्यमन्त्री शाहीले आफैँसँग राखे पाँच मन्त्रालय, नवनियुक्त मन्त्रीको सपथ अन्यौलमा
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँचवटा मन्त्रालय आफैँसँग राखेका छन् । दुई मन्त्रीलाई राजीनामा गर्न लगाएर तीन नयाँ मन्त्री थपेका मुख्यमन्त्री शाहीले पाँचवटा मन्त्रालय आफैँसँग राखेका हुन्
३१ वैशाख, २०७८
2 min read
Share
मुगुका पत्रकार मल्लको निधन
मुगुका पत्रकार सुमन मल्लको निधन भएको छ । ४१ वर्षीया पत्रकार मल्लको बुधबार राति उपचारका क्रममा निधन भएको हो
३० वैशाख, २०७८
1 min read
Share
अक्सिजन प्लान्ट आयो, प्रयोग भएन
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा दुई हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ
२७ वैशाख, २०७८
2 min read
Share
कोरोनाका कारण कर्णालीमा हालसम्म ८२ को मृत्यु
कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ
२६ वैशाख, २०७८
2 min read
Share
डोल्पाको त्रिपुरासुन्दरीका नगर प्रमुखको कोरोना संक्रमणबाट मृत्यु
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ
२५ वैशाख, २०७८
1 min read
Share