के नेपालको वाम आन्दोलन संकटमा परेकाे हाे ?कम्युनिस्टहरू आज 'सर्वजन हिताय'मा लागेका छन् । उनीहरूको नारा 'समृद्ध नेपाल सुखी नेपाली' छ । आजको अर्थतन्त्रको चरित्र र राजकीय प्रबन्धहरूले काम गरेर खानेहरूलाई सुखी र समृद्ध बनाउन सक्छ ? सक्छ भने समाजवाद प्राप्तिको आन्दोलनको के उपादेयता रहन्छ ?Share