ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Fri, May 09, 2025
२६ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
आज १ बजे योजना आयोगको बैठक
दिउँसो १ बजे योजना आयोगका अध्यक्ष तथा प्रधानामन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा डाकिएको बैठकमा योजना आयोगका सबै सदस्यका साथै अर्थमन्त्री डा. युवराज खतिवडा, मुख्य सचिव लोकदर्शन रेग्मी पनि रहनेछन्
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सधैँ चर्चामा रहने भरतमोहनको त्यो बजेट
स्व. भरतमोहन अधिकारीले २०५१ सालमा ल्याएको बजेट नेपालको अहिलेसम्मकै चर्चामा रहिरहने बजेटमा पर्छ । अधिकारीले ल्याएको बजेटमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ' र 'वृद्धा भत्ता' असाध्यै लोकप्रिय कार्यक्रम थिए । उक्त बजेटमार्फत् आएको आफ्नो गाउँ आफैँ बनाऔँ कार्यक्रमले विकासलाई विकेन्द्रीकरण गरी ग्रामीण विकासको आधार तयार पारेको थियो । वृद्ध भत्ता कार्यक्रमले सामाजिक सुरक्षा कार्यक्रमको थालनी गरेको थियो
१५ जेठ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणतन्त्रपछिका १० पूर्ण बजेट : ठूलो आकार, प्रशासनमा केन्द्रित रकम
पुँजीगत खर्चलाई हेर्दा साढे ३ गुणाले मात्र वृद्धि भएको छ । आर्थिक वर्ष २०६५/०६६ मा ९१ अर्ब ३१ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकामा चालू आवमा यस्तो खर्च ४ खर्ब ८ अर्ब रुपैयाँ बिनियोजित छ । खर्चको स्थिति पनि त्यतिकै नाजुक छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खतिवडाकाे बजेट : पहिलो र दोस्रोमा गाली, तेस्रोमा बज्ला ताली ?
अर्थमन्त्री खतिवडाकाे कार्यकालकाे यो अन्तिम बजेट हुनेछ । राष्ट्रियसभामा उनको कार्यकाल यसअघि नै सकिएको छ ।
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुवर्ण शमशेरले जुटाएकाे ५ करोड २५ लाख
मुलुककै पहिलो बजेटमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । सडक सञ्जालको विस्तार, हवाई अड्डा, कृषकलाई सहायतालगायत कार्यक्रम राखिएको थियो । कृषि योजनाको ५ करोड रुपैयाँको बजेटमा कृषि योजनाका लागि २ लाख रुपैयाँ छुट्याइएको थियो
१५ जेठ, २०७७
30 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ वर्षमा ५९ खर्बको बजेट आयो तर खर्च भयो कति ?
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षको वास्तविक खर्च करिब ४७ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । तर सदनमा पाँच वटा बजेट मार्फत ५९ खर्ब ९६ अर्ब ३९ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ को आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने
आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने
अर्थमन्त्री डा. खतिवडाले लिएका दुवै बजेट स्रोत व्यवस्थापन र खर्चको हिसाबले कमजोर देखिएका छन् । पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको ल्याउँदा वास्तविक खर्च ११ खर्ब १० अर्ब रुपैयाँ मात्रै भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यस्तै, दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ सार्वजनिक गरेकोमा अधिकतम् १२ खर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वृद्धाभत्ता र कर्मचारीको तलव नबढ्ने, सांसद काेषकाे रकम यथावत
काेराेना कहरका कारण स्रोतहरु खुम्चदै गएको अवस्थामा यो वर्ष वृद्धाभत्ता वृद्धि नभएको अर्थमन्त्रालय स्रोतको भनाई छ । तर कोभिड केन्द्रित सुरक्षा कार्यक्रम बजेट मार्फत सम्बोधन हुने जनाइएको छ ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक संस्थानको आय बढ्यो
कमजोर कार्यसम्पादन क्षमता भएको र सरकारका लागि भारका रूपमा परिभाषित गरिँदै आएका सार्वजनिक संस्थानहरूले चालू आर्थिक वर्षमा सुधार गरेका छन् ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर पूर्वको अर्थतन्त्र : ऋणदेखि आम्दानीसम्म बढ्दा कुन-कुन सूचक घटे ?
अर्थमन्त्रीले सुधार भएको सूचीमा तथा सकरात्मक सूचीमा खर्च तथा राजस्व पनि देखाएका छन् । विनियोजन बजेटको आधारमा सरकारी खर्च ४ वर्षयताकै कम रहेको छ । तर, सरकारले सार्वजनिक खर्च बढेको जनाएको छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ वर्षमा २ सय १३ मेगावाट विद्युत् उत्पादन
पछिल्लो १ वर्षमा २ सय १३ मेगावाट विद्युत् उत्पादन बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा नेपालको विद्युत् उत्पादन पुगेको जानकारी गराएका हुन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
९० प्रतिशत जनसंख्याको पहुँचमा विद्युत्
सकारले कुल जनसंख्याको ९० प्रतिशतमा विद्युत् सुविधा पुगेको जनाएको छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक वर्षमा २ हजार ९ सय ५५ किलोमिटर सडक बन्यो
केन्द्र सरकारले पछिल्लो १ वर्षमा २ हजार ९ सय ५५ किलोमिटिर सडक निर्माण गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालको कूल सडकको लम्बाइ ३४ हजार ३ सय ४७ पुगेको जानकारी गराएका हुन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी ३ वर्षमा आइएफसीले नेपालको निजी क्षेत्रमा १ खर्ब २२ अर्ब लगानी गर्ने
सन् २०२३ सम्ममा नेपालको निजी क्षेत्रमा १.२ अर्ब डलर लगानीको लक्ष्य राखेको जनाइएको छ । अहिलेको विनिमय दरअनुसार करिब १ खर्ब २२ अर्ब रुपैयाँ लगानी हुनेछ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निरपेक्ष गरिबी १६.६७ प्रतिशत
गत आर्थिक वर्षमा यस्तो गरिबी दर १८.७ प्रतिशत थियो । जसअनुसार पछिल्लो १ वर्षमा करिब २ प्रतिशत गरिबी दर घटेको छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ वर्षमा नेपालको सार्वजनिक ऋण १ खर्ब ३६ अर्ब बढ्यो, १ नेपालीको टाउकोमा साढे ३८ हजार
नेपालीको प्रतिव्यक्ति ऋणको हिस्सा प्रत्येक वर्ष बढ्दै गएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालकाे सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको जानकारी गराएका छन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार
नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै गत वर्षको तुलनामा प्रतिव्यक्ति आम्दानी ४६ डलरले वृद्धि हुने बताएका हुन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक स्थिति सन्तोषजनक : अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको आर्थिक स्थिती सन्तोषजनक रहेको जानकारी गराएका छन् । प्रतिनिधीसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले अधिकांश आर्थिक सामाजिक तथा भौतिक पूर्वधार विकासका सूचक सन्तोषजनक रहेको जानकारी गराएका हुन् ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
176
177
178
179
Next
सर्च गर्नुहोस्