ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
एनपीएल
विपिन शर्मा
कुशल भुर्तेल
दीपेन्द्रसिंह ऐरी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
एनपीएल
विपिन शर्मा
कुशल भुर्तेल
दीपेन्द्रसिंह ऐरी
Sat, Dec 21, 2024
६ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
राजनीति गरेको भनेर हेप्ने ! हामी कसरी अयोग्य ?
संवैधानिक निकाय तथा नियामक निकायमा मात्र होइन, सरकारी कर्मचारी पनि दलको सदस्यताबाट मुक्त हुनै पर्ने व्यवस्था छ । यसको अर्थ स्वार्थ नबाझियोस्, पार्टीको बलमा संस्थाको सम्पतिको आर्थिक अनुसशासन उल्लङ्घन नपरोस् भन्ने हेतुका साथ यस्तो व्यवस्था राखिने गरेको कानुनविद्हरू बताउँछन्
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'बलियो' सरकारका कमजोर काम : ८ महिना बित्दा ४ खर्बको बजेटमा ९६ अर्ब खर्च
सरकाले चालू वर्षमा पुँजीगत खर्चको लागि ४ खर्ब ८ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । ७ महिनाको अवधि सकिदा ३ खर्ब १२ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । यो अवधिमा ९६ अर्ब ४६ करोड रुपैयाँ बजेट खर्च भएको छ ।
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निगमकाे उडानमा हेरफेर : हङकङ र बैंकक नजाने
नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा हेरफेर गरेकाे छ । कोरोना भाइरस (कोभिड-१९) काे त्रासका कारण यात्रुहरू घटेसँगै निगमले केही उडान घटाएकाे हाे
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक ऋण ११ खर्ब १५ अर्ब पुग्यो, प्रति व्यक्ति भार ३८ हजार
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थमन्त्रीले राष्ट्र बैंकलाई अङ्कुश लगाउँदै छन्
राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरेर संसदमा कामकारबाही नगरेमा जुनसुकै समयमा बर्खास्त गर्न सक्ने गरी विधेयक ल्याएको छ । यसले गभर्नरको घाँटीमा तारबार झुण्ड्याएको छ । अनि कसरी गर्ने काम ? हो, यिनै कारणले मन्त्रालय केन्द्रीय बैंकको स्वतन्त्रतामा हावी भएको हो
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घूसमा प्रतिस्पर्धा हुन थाल्यो : मीनेन्द्र रिजाल
सुरक्षण मुद्रण प्रेसमा जीटुजी प्रक्रिया रोक्न निर्देशन दिन आवश्यक रहेको उनले बताए । उनले विगतमा अनियमितता गर्ने सवालमा पनि अख्तियारलाई छानविन गर्न लगाउनुपर्ने बताए
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले काविल नेतृत्व खोजेको छ
राष्ट्र बैंकको नेतृत्व सदृढ किसिमले परिचालन गर्न सक्ने ओभर बैंकिङ क्षेत्र र बैंकिङ प्रविधि बुझेको चाहिन्छ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गभर्नरविहीन हुँदै राष्ट्र बैंक, कायमुकायमको जिम्मा शिवाकोटीलाई दिइँदै
अबको ७ दिनमा राष्ट्र बैंक गभर्नरविहीन हुँदै छ तर नेपाल सरकारले गभर्नर छनोट गर्नका लागि गठन गर्नुपर्ने छनोट समितिसमेत गठन गर्न सकेको छैन
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा कम्पनीलाई नवीकरण आवश्यक नपर्ने
विधेयकमा नवीकरण गर्नुपर्ने उल्लेख गरिएसँगै बीमाक्षेत्रका सरोकारवालाहरूले पनि यस्तो व्यवस्था अव्यावहारिक हुने भन्दै हटाउन माग गरे ।
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'संसदको अधिकारमा सरकारले नङ्ग्रा गाड्यो'
संसदको काम केवल सरकारले प्रस्तुत गरेको विधेयकलाई औपचारिकता पूरा गरेर अनुमोदन गर्नेमा मात्रै सीमित हुन पुगेको आरोप प्रतिवेदनमा लगाइएको छ ।
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठूला नदी केन्द्रका, मझौला प्रदेशलाई, सानाको स्वामित्व स्थानीय तहमा
सीमा नदी, ठूला प्रकृतिका नदी, ताल तलैया तथा सिमसार क्षेत्रहरु र एकभन्दा बढी प्रदेश भएर बग्ने नदीहरुको स्वामित्व संघीय सरकार मातहत, प्रदेश सरकार मातहत मझौला प्रकृतिका नदी, ताल, तलैया तथा सिमसार क्षेत्रहरु तथा एकभन्दा बढी स्थानीय तहहरु भएर बग्ने नदी, साना प्रकृतिका नदी, ताल तलैया तथा सिमसार क्षेत्र स्थानीय सरकार मातहत
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा व्यवसाय कि सेवा ? अर्थमन्त्री र प्रेम सुवालको दोहोरी
सुवालले बीमा राज्यले नै सञ्चालन गर्नुपर्ने भएको भन्दै ऐन नै आवश्यक नरहेको बताए । प्रस्तावनाका विषयमा उनले पेलेर नजानसमेत चेतावनी दिए
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भन्सारमा लिने अग्रिम आयकर खारेज गर्न व्यवसायीको माग
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी डुब्याे एस बैंककाे ११ हजार कराेड
एस बैंकले जस्तै नेपाली बैंकले पनि कतिपय खराब विवरण लुकाउन सक्छन् वा कागजमा मात्र प्रक्रिया मिलाएका हुन सक्छन्, यस्तो कुराप्रति राष्ट्र बैंकले विशेष सतर्कता अपनाउनुपर्छ । यसबाहेक बैंक स्वयमले पनि ध्यान पुर्याउनुपर्छ
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि रणनीति तय गर्दै सरकार : प्रदेशमन्त्रीसँग मन्त्री भुसाल
प्रदेशमन्त्रीहरूले कृषकले सहज ढंगबाट कृषि कर्जा नपाएको भन्दै त्यसलाई प्रभावकारी बनाउनका लागि आग्रह गरे
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एस बैंकबाट नेपाली बैंकले सिक्नुपर्ने पाठ
एकाएक व्यवसाय विस्तारमा आक्रामक बनेर अघि बढेको बैंक जो बैंक अफ अमेरिकाको १६ वर्षभन्दा बढी अनुभव भएका र थुप्रै इन्टरनेसनल एक्स्पोजर पाएका बैंकरको हातमा थियो, कसरी यो अवस्थामा आइपुग्यो
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाह्य कारण थलिँदै अर्थतन्त्र, भूकम्पकै अवस्था भोग्दै सूचकाङ्क
एकातर्फ समयमा उत्पादन नहुँदा लागत बढ्न सक्ने देखिन्छ भने उत्पादन हुँदा पर्ने प्रभावले अर्थतन्त्रमा हुने फाइदाको प्रक्षेपण फेल खानेछ ।
२३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठेक्का मिलाउन गाउँपालिका अध्यक्षद्वारा पैसाको बार्गेनिङ
बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले निर्माण व्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसँग ठेक्का मिलाउन पैसाको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ
२३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकमा सुन राख्दा अब सुन नै ब्याज पाइने
नेपाल राष्ट्र बैंकले अब निक्षेपमा सुन राखेर सुन नै ब्याज दिने व्यवस्था ल्याएको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि निक्षेपको रूपमा सुन राख्दा सुन नै ब्याज पाउने सुविधा दिएको हो
२२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
177
178
179
180
Next
सर्च गर्नुहोस्