ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
एनपीएल
विपिन शर्मा
कुशल भुर्तेल
दीपेन्द्रसिंह ऐरी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
एनपीएल
विपिन शर्मा
कुशल भुर्तेल
दीपेन्द्रसिंह ऐरी
Sat, Dec 21, 2024
६ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
काठमाडौंको यातायात व्यवस्थापन अधिकार केन्द्र कि प्रदेशको ?
दफा १२ ले भने संघीय राजधानी शहरी सार्वजनिक यातायात प्राधिकरण गठनको व्यवस्था गरेको छ । संघीय राजधानी शहरी क्षेत्रको सार्वजनिक यातायात सेवालाई नियमन तथा व्यवस्थापन गर्न बनाइने प्राधिकरण संघीय सरकारमातहत हुने व्यवस्था गरिएको छ
२२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कमाण्डरले फिर्ता नबोलाएसम्म युद्ध लडिरहने छु...'
राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने र सरकारी अभियानमा हातेमालाे गर्नेहरूसँग अझै सहकार्य गर्नुछ । निजी क्षेत्रको प्रतिफल र लगानी दुवै बढाउनु छ ।
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गर्नुपर्ने काम अझै बाँकी नै रहेकाले पुनः नियुक्त : अर्थमन्त्री
शपथ लिएपछि अर्थमन्त्री डा. खतिवडाले विकास, सुशासन तथा न्यायको लडाइँको आफू योद्धा भएको बताउँदै कमाण्डरले फिर्ता नबोलाएसम्म र युद्ध नजितेसम्म नफर्किने बताए । अर्थमन्त्री खतिवडाले अर्थमन्त्री भएर गर्नुपर्ने काम अझै बाँकी नै रहेकाले पुनः नियुक्त भएको पनि बताए
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ को बजेट खर्चको अवस्था सुध्रिएन
प्रदेश सरकारले चालू आर्थिक वर्षको ७ महिनामा जम्मा २२.७२ प्रतिशत बजेट खर्च गरेको छ । माघ मसान्तसम्म ३० प्रतिशत बजेट खर्च गर्ने दाबी गरे पनि जम्मा २२ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले बताएको छ
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘विज्ञ अर्थमन्त्री’लाई २ वर्ष गाली, फेरि आए पाउलान् ताली !
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७४/०७५ को बजेट सार्वजनिक गरेपछि उनको पार्टीभित्र निकै आलोचना भएको थियो । खतिवडाको जवाफ थियो- २ वर्ष गाली, त्यसपछि ताली
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यमवर्गलाई कर्जामा सहज, दुई करोडसम्मको ऋण लिँदा कर चुक्ता नचाहिने
नेपाल राष्ट्र बैंकले मध्यमवर्गलाई सहज हुने गरी कर्जा नीति परिमार्जन गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले मध्यम वर्गले पाउने कर्जालाई सहज बनाएकाे हाे
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यवसाय गर्न विदेशबाट १६ करोड रुपैयाँसम्म ऋण ल्याउन पाइने
व्यवसाय गर्नका लागि विदेशबाट ल्याउन पाइने ऋण वा सापटीको सीमा बढाइएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले व्यवसाय सञ्चालन र विस्तारका लागि विदेशबाट ल्याउन पाइने ऋण वा सापटीको सीमा बढाएको हो
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेवा दिने नाममा लाइसेन्स होल्ड गर्नेमाथि निर्मम बन्नुस् : सञ्चारमन्त्री खतिवडा
सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार क्षेत्रको लाइसेन्स होल्ड गर्ने प्रवृत्ति अन्त्य गर्न निर्मम भएर लाग्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकाे छ
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरकर्जामा नयाँ व्यवस्थाः २ करोडसम्म कर्जा पाइने, ६० प्रतिशत किस्ता सुविधा
यो व्यवस्थासँगै अब मासिक १ लाख आम्दानी गर्नेले ६० हजार रुपैयाँसम्म ऋणको किस्ता बुझाउन पाउनेछन् । यसअघि १ लाख कमाउनेले ५० हजारसम्म मात्र किस्ता तिर्न पाउने व्यवस्था थियो
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पेट्राेलियम करबारे सभामुखले गराए सरकारकाे ध्यानाकर्षण
सभामुख अग्नि प्रसाद सापकोटाले पूर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर लगाउने मन्त्रीपरिषद् बैठकको निर्णय सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण चीनसँगको व्यापार ठप्प
कोरोना भाइरसका कारण नेपाल चीनबीचको व्यापार ठप्प भएको छ । नेपालको कुल वैदेशिक व्यापारमा भारतपछि चीनको ठूलो हिस्सा छ । ठूलो परिमाणको व्यापारिक गतिविधि रोकिएपछि यसको प्रभाव नेपालको व्यापारिक तथा आर्थिक कारोबारमा देखा परेको हो
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पन्ध्रौँ आवधिक योजना स्वीकृत, गरिबी १० प्रतिशत तल झार्ने अठोट
मिर्गौला प्रत्यारोपणका लागि सोमबार नै अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आवधिक योजनाका विषयमा सोमबार बिहान बैठक डाकेका थिए । बैठकले आवधिक योजना पारित गरेसँगै स्वीकृत गरिएको हो । १५ औँ आवधिक योजनामा सरकारको राष्ट्रिय लक्ष्य 'समृद्ध नेपाल, सुखी नेपाली'का आधारहरू देखाइएको छ भने यो ५ वर्षमा आधार बनाएर वि.सं. २१०० सम्म लक्ष्य पूरा गर्ने योजना आयोगको छ
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दातृ निकायबाट ५८ अर्ब ऋण, १५ अर्ब अनुदान : कहाँबाट कति ?
यी निकायसँग अर्थ मन्त्रालयले विभिन्न मितिमा समझदारी गरेको छ । सबैभन्दा बढी सहायता उपलब्ध गराउनेमा बहुपक्षीय दातृ निकाय एसियाली विकास बैंक रहेको छ । महाशाखाका अनुसार एसियाली विकास बैंकबाट ४० अर्ब ७९ करोड ७० लाख रुपैयाँ सहायता रकम रहेको छ
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टिकट नलिई यात्रा गरे ५ हजार जरिमाना, कम भाडा लिन पनि नपाइने !
प्राधिकरणले सार्वजनिक यातायातमा टिकट नलिई यात्रा गर्ने, तोकेको भाडा नतिरी यात्रा गर्ने, भाडा तिर्न इन्कार गर्ने वा नपाउने सुविधा लिन प्रयत्न गरेमा १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिमानाको व्यवस्था गरेको छ
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे ४१ करोड निकासा
उखु किसानलाई उत्पादन प्रोत्साहन अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले थप साढे ४१ करोड रुपैयाँ निकासा गरेको छ
१७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
औचित्यविना पूर्वाधार कर वृद्धि : उपभोक्ता मूल्यमा प्रत्यक्ष प्रभाव
दोब्बर मूल्य वृद्धि हुँदा पनि उपभोक्ताको मूल्यमा भने कुनै प्रभाव नपर्ने नेपाल आयल निगमको तर्क छ । तर, अर्थ मन्त्रालयले जुन आधारमा कर वृद्धिका कुरा गरेको छ, त्यस हिसाबले भने मूल्यमा नै प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बलियो सरकार रक्षात्मक बन्दै : पहिले प्रशंसा बटुल्ने हतारो, अहिले सूचना लुकाउने चटारो
गत वर्षको ६ महिनामा ६ अर्ब रुपैयाँको भए पनि चालू आवमा भने १२ अर्ब रुपैयाँ पुगेको छ । तर, सरकारले यसबीचमा गरेको प्रयासअनुसार सन्तुष्ट भने देखिएको छैन । स्वदेशी उद्योगीले भने आफ्ना उद्योगमा लगानीको वृद्धि न्यून मात्र गरेको देखिएको छ
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अबको ५ वर्ष नेपाली नोटमा हस्ताक्षर कसले गर्ला ?
अबको पाँच वर्ष नेपाली नोटमा हस्ताक्षर गर्ने व्यक्ति अर्थात् नेपाल राष्ट्र बैंकको १७औँ गभर्नर को बन्ला ? बैंक तथा वित्तीय क्षेत्रसहितका सरोकारवाला यस्तै जिज्ञासा लिएर बसेका छन्
१२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवप्रवर्तनीय उद्योगलाई ५० लाख रुपैयाँसम्म अनुदान
मुलुकभित्र औद्योगिकीकरण हुन नसकिरहेका बेला सरकारले नवीनतम उद्योगलाई प्रोत्साहन गर्न प्रतिउद्योग ५० लाख रुपैयाँसम्म अनुदान दिने तयारी गरेको छ
१० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
178
179
180
181
Next
सर्च गर्नुहोस्