अब मान्छेले इतिहास हेर्दैन, भविष्य हेरेर भोट दिन्छ : भोजराज पोखरेल (अन्तर्वार्ता) पैसाले जसरी चुनावी प्रक्रियालाई नै ‘हाइज्याक’ गर्ने स्थिति देखिएको छ, यसले आजसम्मको हाम्रो राजनीतिक उपलब्धि जे–जति छन्, त्यो नै धरापमा पर्ने जोखिम हुन्छ ।४ असोज, २०७९10 min read Share
१४ हजारभन्दा बढीको मुटु खोलेर हेर्दा कुनै प्रेम, माया र भावना देखिनँ : डा. भगवान् कोइराला१५ हजार मुटु खोलेर हेर्दाखेरि त्यहाँभित्र कुनै आत्मा, प्रेम, माया, भावनाचाहिँ मैले देखिनँ ।२ असोज, २०७९16 min read Share
दलको विकल्प स्वतन्त्र हाेइनन्, पार्टीभित्रैबाट विद्रोह गर्नुपर्छ : कृष्ण खनाल (अन्तर्वार्ता)२६ साउन, २०७९33 min read Share
नदीको कथा भन्ने नाटक : हिउँको पृथ्वी यात्रापानीका प्रत्येक बुँदमा नदीले भरेको प्राण बुझ्न सकस परिरहेको बेला अन्ततः घिमिरेले कक्षा लिने निर्णय गरे । मनको बाँध नाघेर उर्लिएको आफ्नै इच्छाको बहावलाई शान्त पारिदिएर बुझाइदिने कसले ? ९ साउन, २०७९16 min read Share
संघकाे थिचोमिचो र स्थानीयको अधिकार क्षेत्रले औचित्यहीन बन्दै प्रदेश सरकारजति पटक सरकार फेरिएका छन्, त्यति नै पटक मन्त्रालय बढेका छन् । सातवटा मन्त्रालयबाट सुरु भएको बागमती प्रदेशको मन्त्रीमण्डलकाे सदस्य संख्या हाल १८ पुगेको छ ।१७ असार, २०७९10 min read Share
सुरक्षा पन्तलाई प्रश्न- नेपाली फिल्मलाई सिर्जनात्मक हुनबाट केले रोकेको हो ? (भिडियो अन्तर्वार्ता)७ असार, २०७९3 min read Share
आफैँ जिल्ल परेको जिल्ला समन्वय समिति : न बजेट छ, न अधिकारएउटा पालिकाबाट अर्को पालिकामा फोहोर, पानी व्यवस्थान, प्राकृतिक स्रोत, उत्खननलगायतका समन्वय गर्नुपर्ने काममा जिससको आवश्यकता टड्कारो देखिन्छ । २ असार, २०७९8 min read Share
नेपाली फिल्ममा महिलाको चित्रण किन पूर्वाग्राही : स्वस्तिमा खड्का (भिडियो अन्तर्वार्ता)२७ जेठ, २०७९3 min read Share
१५ वर्षपछि उभिन पाउँदा खुसीले भावशून्य गजेन्द्र‘१५ वर्षपछि पहिलोपटक उभिएको आफ्नै पैताला । एकदमै शून्य हुँदोरहेछ’, टोलाउँदै उनले थपे । हुन त, उनी यसबीचमा ‘नउभिएका’ भने होइनन् ।२३ जेठ, २०७९13 min read Share
जनता साथमा भएपछि जस्तोसुकै काम पनि गर्न सकिँदो रहेछ (सुनिल प्रजापतिकाे अन्तर्वार्ता)६ दिनभित्र धारामा हामीले पानी ल्यायौँ । १५ दिनसम्म धारामा नआउने पानी २४ सै घण्टा आएको देख्दा नगरवासी खुसी भए ।२० जेठ, २०७९15 min read Share
चुनाव गराउन आयोगलाई थियाे ०४८ सालयताकै सहज माैका, तर भयाे झन् भद्रगाेलकट्टरपन्थी शक्तिले समेत यसपल्टकाे चुनावमा भाग लिने घाेषणा गरेका थिए, जुन आयोगका लागि अनुकूल अवसर थियाे ।१८ जेठ, २०७९12 min read Share
आयोगले निर्णय नगर्दा अदालत पुग्यो बुढीगंगाको मतदान विवाद, कहिले हुन्छ निर्णय ?निर्वाचन आयोगले निर्णय नगर्दा बाजुराको बुढीगंगा नगरपालिकाको मतदान विवाद अदालत पुगेको छ ।१२ जेठ, २०७९4 min read Share
कांग्रेसले टिकट खोसेपछि स्वतन्त्र उठे, एमाले र कांग्रेसलाई उछिनेर जिते वडाध्यक्ष१० जेठ, २०७९9 min read Share
कांग्रेसले धाेका दिएकाे बाबुराजकाे जिकिर, चिरीबाबु भन्छन्- यसलाई धाेका भनिँदैन६ जेठ, २०७९5 min read Share
'बालेनलाई भेटेर आशीर्वाद दिइस् भने हार्छस्' भन्दै जब नरसिंह व्यञ्जनकारलाई धम्की आयोजब काठमाडौं महानगरमा हाल अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहले नरसिंहलाई राजनीतिक गुरु मान्दै भेटेर आशीर्वाद लिने घोषणा गरे । नभन्दै नरसिंहलाई एउटा झस्काउने फोन आयो । फोनमा एक जनाले चेतावनी दिँदै भने, ‘बालेनलाई भेटेर आशीर्वाद दिस् भने तँलाई हराउँछौँ ।’५ जेठ, २०७९5 min read Share