कैलालीमा २१ हजार हेक्टरमा लगाइएको धानबाली पूर्ण रूपमा नष्ट, दुई अर्ब रुपैयाँ भन्दा धेरैकाे क्षतिकैलालीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति गरेको छ । वर्षा र डुबानले जिल्लाभरि करिब २१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रुपमा क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।८ कात्तिक, २०७८3 min read Share
भागरथीकाे दुःख : कमैया शिविरदेखि कुवेत, कतारसम्म, बिरामी पर्दा उपचार गर्ने पैसा छैनविदेशबाट फर्केकाे केही वर्ष भागिरथीले पनि मजदुरी गरिन् । तर, एक वर्षयता उनको टाउको तथा आँखी भुइँका सबै राैँ झरेपछि घाममा काम गर्न नसक्ने भएकी छन्४ कात्तिक, २०७८7 min read Share
कर्णालीको भंगालोमा फसेका तीन जनाको हेलिकप्टरबाट उद्दार, दुई दिनसम्म रुखमा बसेका थिएकर्णालीको भंगालोमा फसेका कैलालीको जानकी गाउँपालिका वडा नम्बर ८ का तीन जनाको नेपाली सेनाले उद्दार गरेको छ ।३ कात्तिक, २०७८1 min read Share
कर्णाली नदीमा माछा मार्न गएका तीन जनाकाे दुई दिनपछि सकुशल उद्धारटापुमा फेला परेका तीनै जनाकाे आज सकुशल उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । ३ कात्तिक, २०७८1 min read Share
कर्णालीले फुटायो झण्डै १०० मिटर बाँध, टीकापुरका अधिकांश भाग डुबानमाकर्णाली नदीले टीकापुर नगरपालिका– ५ सिमरैनीमा झन्डै १०० मिटर बाँध फुटाएको छ । बाँध फुटेपछि नदी बस्ती तथा खेतमा पसेको छ ।३ कात्तिक, २०७८3 min read Share
सुदूरपश्चिममा बाढी पहिरोको प्रकोप : सबै जिल्लालाई २५/२५ लाख दिने प्रदेश सरकारको निर्णयसुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावित जिल्लाहरूलाई तत्कालको लागि २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।३ कात्तिक, २०७८4 min read Share
कैलालीमा बाढीको कहर: गाउँ पस्न थाल्यो कर्णाली नदी, सतर्कता अपनाउन आग्रहउनले शाहीपुरबाट कर्णाली नदीको बाढी गाउँ पस्न थालेपछि टीकापुर नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्मका बस्तीहरू जोखिममा परेका बताए । अत्यधिक वर्षासँगै कर्णालीमा बाढीको सतहले खतराको संकेत नाघेको छ ।२ कात्तिक, २०७८3 min read Share
नेतृत्वले चाकडीवाजहरूलाई काखी च्यापेको भन्दै कांग्रेसका ३३ क्रियाशील सदस्यले गरे पार्टी परित्यागकञ्चनपुरमा नेपाली कांग्रेसका ३३ जना क्रियाशील सदस्यले पार्टी परित्याग गरेका छन् । कृष्णपुर नगरपालिका–२ मा कांग्रेसका ३३ जना क्रियाशील सदस्यहरुले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।११ असोज, २०७८2 min read Share
नाङ्लो बनाउने पेशामा रमाएका भूल दम्पती, मासिक ६० हजार कमाउँछन्अहिले उनले बनाएको सामग्रीको माग धनगढी मात्र होइन, तराइका विभिन्न बजार तथा पहाडसम्म पुग्ने गरेको छ। आफ्नो पेशा फष्टाएकोमा सन्तुष्टि जनाउँदै देवबहादुर भन्छन्, ‘बनाएको सामान बिक्री गर्न समस्या छैन । घरबाटै पनि सामान बिक्री भइरहेका छन् । कतिपय सामान हामी धनगढीका बजारसम्म ल्याउँछौं ।’९ असोज, २०७८3 min read Share
बैतडीमा व्यापारी मृत फेला, टाउकोमा गम्भीर चोटटाउकोमा गम्भीर चोट रहेकाले हत्याको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख रमेशबहादुर पालले बताए । ७ असोज, २०७८1 min read Share
सुदूरपश्चिममा एकीकृत समाजवादीका दुई मन्त्रीले लिए शपथशुक्रबार साँझ नवनियुक्त आर्थिक मामिला मन्त्री तारा लामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।१ असोज, २०७८1 min read Share
सुदूरपश्चिममा सबैभन्दा ठूलाे दल बनेकाे एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी नगर्नेनेकपा (एमाले)बाट विभाजनपछि सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्री त्रिलोचन भट्टलाई नै निरन्तरता दिने पक्षमा देखिएको छ । ३० भदौ, २०७८2 min read Share
कैलाली पुगेर भीम रावलले भने– सुदूरपश्चिम इन्चार्ज मै हुँ, पार्टीले जिम्मेवारीबाट हटाएको छैन‘पार्टीले मलाई इन्चार्जको जिम्मेवारीबाट हटाएको कुरामा सत्यता छैन,’ उनले भने, ‘म उपाध्यक्षसँगै सुदूरपश्चिम इन्चार्जको जिम्मेवारीमा यथावत छु ।’२९ भदौ, २०७८2 min read Share
मुख्यमन्त्रीको सपना देखेका शाह मन्त्रीबाटै बाहिरिए, सभामुख थापाको पद धरापमाएकीकृत समाजवादीमा नखुले सभामुख थापा एमालेमै रहेको बुझिने र त्यसो भए उनको पद धरापमा पर्ने समाजवादीका नेताहरूको भनाइ छ ।२३ भदौ, २०७८5 min read Share
सुदूरपश्चिमका ६ संघीय सांसदसहित दुई सय २३ जना एकीकृत समाजवादीमासुदूरपश्चिममा सबै भन्दाबढी कैलालीका ६५ जनप्रतिनिधिले नेकपा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन कार्यालय कैलालीमा पुगेर ६५ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।२२ भदौ, २०७८6 min read Share