सुदूरपश्चिममा एमालेभन्दा ठूलो दल बन्यो एकीकृत समाजवादी, थप तीन सांसदले गरे सनाखतसुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । २० भदौ, २०७८1 min read Share
नेकपा (एस) र लोसपा रोज्ने स्थानीय तहका जनप्रतिनिधिलाई पनि आयोगले सनाखतका लागि बोलायोप्रादेशिक निर्वाचन कार्यालय कैलालीले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको छ । १७ भदौ, २०७८1 min read Share
सुदूरपश्चिमका १० एमाले सांसद एकीकृत समाजवादीमा, गरे सनाखतभोलिसम्म थप दुई-तीन जना प्रदेशसभा सदस्य सो पार्टीमा थपिन सक्ने बताइएको छ । आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज, पूर्व एमाले प्रमुख सचेतक तारालामा तामाङ, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले भोलि सनाखत गर्ने तयारी रहेको बुझिएको छ ।१५ भदौ, २०७८2 min read Share
दार्चुलामा बाढी : तीन जनाको मृत्यु, दुई जना बेपत्ता, पाँच वटा पुल बगायोदार्चुलामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढी पहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ१४ भदौ, २०७८3 min read Share
एमाले सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी एकीकृत समाजवादीमाविक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । यस्तै एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी विकले विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिएको तर अहिले रावलले नै आफूहरूको साथ छाडेको बताइन् । १२ भदौ, २०७८2 min read Share
अचार व्यवसायमा रमाएका गिरी दम्पती : विदेश जाने मोह त्यागे, महिनैपिच्छे ३ लाख कमाइसीटीईभीटीबाट अचार बनाउने तालिम सिकेर करिब १ लाखबाट सुरु गरेको यो व्यवसायबाट अहिले गिरी दम्पतीले वार्षिक ३६ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्६ भदौ, २०७८4 min read Share
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा डा. रावलको चर्चाचार दलीय गठबन्धनमा बन्ने प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले पाउने सम्भावना बढेसँगै रावलको नाम अगाडि आएको हो । ४ भदौ, २०७८2 min read Share
कञ्चनपुरमा शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप, १५ जना घाइतेसत्तारुढ कांग्रेस नेता कार्यकर्तालाई नगरपालिका कार्यालयमा ताला लगाउने क्रममा प्रहरीले रोकिएपछि झडपको स्थिति बनेको हो ।४ भदौ, २०७८2 min read Share
सुदूरपश्चिममा गठबन्धन सरकार बनाउने तयारी, मुख्यमन्त्री फेरिनेसुदूरपश्चिममा नेकपा एमाले विभाजन नभएको अवस्थामा पनि माओवादीका १३, कांग्रेसका १२ र जसपाका दुई सांसद समेत गरेर २७ जना भए सरकार गठन हुनसक्छ ।३ भदौ, २०७८3 min read Share
किन छोड्दैछन् विश्वास पात्रहरूले नै भीम रावलको साथ ?सुदूरपश्चिम प्रदेशसभाका अधिकांश सदस्यहरूले पार्टी विभाजनसँगै एमाले उपाध्यक्ष भीम रावलको साथ छोड्न थालेका छन् ।३ भदौ, २०७८4 min read Share
दुई दिनदेखिको अविरल वर्षापछि धनगढी जलमग्न (तस्वीरहरू)दुई दिनदेखिको अविरल वर्षाका कारण धनगढीको अधिकांश भाग जलमग्न भएको छ । पानीको सहज निकास नहुँदा धनगढी जलमग्न भएको हो ।२९ साउन, २०७८2 min read Share
डिलिया जोगाउन जुटेका दशिरामपहिले थारु समुदायका घर-घरमा हुने डिलिया अहिले कमै मात्र देखिन्छ । धेरैले यसको प्रयोग गर्न छाडेका छन् । डिलिया लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।२५ साउन, २०७८2 min read Share
नाकामा खटिएका स्वास्थ्यकर्मी भन्छन्- पानी पनि नखाई काम गर्यौँ, जोखिम भत्ता पाएनौँ‘पोजिटिभ आएकाहरू मेरो मात्र कसरी पोजेटिभ आयो भनेर धम्काउन पनि आउँछन्,’१७ साउन, २०७८5 min read Share
एसएसबीको ज्यादतीबारे जयसिंहका भाइ भन्छन् - निर्दोषले बाटो हिँडेकै कारण ज्यान गुमाउनुपर्ने अवस्था आयो१६ साउन, २०७८5 min read Share
प्रत्यक्षदर्शी भन्छन् - एसएसबीले धम्क्याएर तुइन खोल्दा जयसिंह तारसँगै हुत्तिएर महाकालीमा खसेशुक्रबार बिहान गाउँबाट दार्चुला सदरमुकाम जानका लागि भारतको बाटो हुँदै तुइन तर्दै गर्दा जयसिंह बेपत्ता भएको प्रत्यक्षदर्शी जनकसिंह धामीले बताए१५ साउन, २०७८2 min read Share
'अरुका जुत्ता टल्काएको वर्षौं भयो, आफ्नो जीवन भने टल्काउन सकिएन'अरुका फाटेका जुत्ता पालिस लगाएर टल्काए पनि आफ्नो जीवन भने टल्काउन नसकेको बताउँछन् दिलबहादुर । यो पेसाले जसोतसो जीविका भने चलेको उनको भनाइ छ ।१४ साउन, २०७८3 min read Share
कामको खोजीमा भारत जानेको लर्को, असारयता गौरीफन्टा र गड्डाचौकीबाट २९ हजार नेपाली भारत पसेशुक्रबार भारतबाट २ सय ६३ नेपाल फर्कँएकामा १७ सय ८७ जना भारत प्रवेश गरे२६ असार, २०७८3 min read Share
बैतडीमा जीप दुर्घटना, तीन जनाको मृत्यु बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।२० असार, २०७८2 min read Share
सेती प्रादेशिक अस्पतालमा जब पहिलोपटक कोरोना संक्रमित भर्ना भए...‘पहिलो संक्रमित जब अस्पताल भर्ना भए, हामी सबै डाराएका थियौँ । संक्रमितको उपचार कसरी गर्ने भन्ने चिन्ता थियो,' लक्ष्मीले भनिन्, ‘त्यो बेला संक्रमणका बारेमा धेरै जानकारी थिएन । संक्रमितलाई छुनै हुँदैन भन्ने पनि थियो'१२ असार, २०७८5 min read Share