'कोभिड वार्डको सफाइ गर्नु चिया बेचेजस्तो सजिलो त कहाँ थियो र ?''छोयो कि मरिहाल्छ भन्थे मानीसहरू । त्यसैले पनि अस्पतालमा काम गर्न सुरुमा निकै अप्ठेरो लागेको थियो,' उनले भनिन्, 'अस्पतालमा काम गर्नुपर्ने त्यही पनि कोरोना संक्रमितको हेरचाह, त्यस्तो सुनेपछि मलाई पनि डर लाग्थ्यो'५ असार, २०७८4 min read Share
सुदूरपश्चिम एमाले विवादः ओली पक्ष सभामुख थापालाई मुख्यमन्त्री बनाउन तयार, माधव पक्ष भन्छ- चर्चा मात्रै हो२ असार, २०७८3 min read Share
सुदूरपश्चिम प्रदेशले ल्यायो ३० अर्ब ३३ करोडको बजेट, स्वास्थ्यक्षेत्र प्राथमिकतामा [पूर्णपाठ]सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ१ असार, २०७८3 min read Share
सुदूरपश्चिम : एमाले संसदीय दल आफ्नो निर्णयबाट पछि हट्यो, ओली पक्षका सांसद निलम्बन नहुनेसुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ१ असार, २०७८3 min read Share
नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम संसदीय दलको ह्वीप नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।३० जेठ, २०७८2 min read Share
सुदूरपश्चिम : पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णयसुदूरपश्चिम प्रदेशस्थित नेकपा एमालेको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ२५ जेठ, २०७८2 min read Share
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने : कांग्रेस अनिर्णीत, विपक्षमा ह्वीप लगाउन संसदीय दललाई एमालेको निर्देशन२५ जेठ, २०७८4 min read Share
पिपलको पातमा स्मृति लेख्छिन्- खै त निर्मलालाई न्याय ?लिफ आर्टबाटै उनले सोधेकी छन्- बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तलाई न्याय खै ? 'निर्मलाले न्याय नपाउँदाको पीडा म अझै महशुस गर्न सक्छु,' उनले भनिन्२३ जेठ, २०७८4 min read Share
सुदूरपश्चिममा घट्यो संक्रमण, हटे टेन्ट, चिकित्सक भन्छन्– उच्च जोखिम कायमै छसुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. जगदिश जोशी भन्छन्, 'अहिले परीक्षण गरिएकामा संक्रमण कम देखिएको भए पनि कोरोनाको उच्च जोखिम कायमै छ । समुदायस्तरमा गएर पनि जाँच गर्नुपर्छ । संक्रमण घटिसक्यो भनेर बेवास्ता गर्न हुन्न ।'१९ जेठ, २०७८7 min read Share
सुदूरपश्चिम : स्पष्टीकरण नबुझाउने एमालेका ६ मन्त्रीलाई निष्कासित गर्न केन्द्रलाई सिफारिसनेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले २४ घण्टाभित्र स्पष्टीकरण पेस नगरेको भन्दै ६ मन्त्रीलाई कारबाहीको सिफारिस गरेको छ१७ जेठ, २०७८2 min read Share
सुदूरपश्चिम : एमालेका मन्त्रीले २४ घण्टामा बुझाएनन् स्पष्टीकरण, अब के गर्छन् थापा ?स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण सोधेको थियो१७ जेठ, २०७८2 min read Share
सदूरपश्चिम सरकारले प्रक्रिया छोट्याएर बजेट ल्याउने, त्यसका लागि अध्यादेशको तयारीसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउने प्रक्रिया छोट्याउने भएको छ१६ जेठ, २०७८2 min read Share
केन्द्रको निर्णयलाई चुनौती दिने सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेले २४ घण्टे स्पष्टीकरण सोध्नेकेन्द्रको निर्णय विपरीत काम गरेको भन्दै आज २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी भएको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए१३ जेठ, २०७८2 min read Share
सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक स्थगित, नेपाल पक्षमै हुन सकेन एकमतमंगलबार बिहान बस्ने भनिएको एमाले संसदीय दलको बैठक स्थगित भएको छ । एमालेको माधव नेपाल पक्षमै एकमत हुन नसकेपछि बैठक स्थगित भएको हो११ जेठ, २०७८3 min read Share
गेटा मेडिकल कलेजमा सञ्चालनमा आयो ५० शय्याको कोभिड स्याहार केन्द्रकैलालीको गेटा मेडिकल कलेजको भवनमा ५० शय्याको कोभिड-१९ स्याहार केन्द्र सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै कलेजमा कोभिड-१९ स्याहार केन्द निमार्ण गरिएको हो १० जेठ, २०७८3 min read Share
कैलाली र कञ्चनपुरमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु कैलाली र कञ्चनपुरमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १६ वैशाख, २०७८2 min read Share
कैलालीमा थप तीन जना कोरोना संक्रमितको मृत्युकैलालीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । १६ वैशाख, २०७८1 min read Share
सुदूरपश्चिममा थप चार जना कोरोना संक्रमितको मृत्यु कञ्चनपुरमा तीन र कैलालीमा एक जना गरी बिहीबार सुदूरपश्चिममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । १६ वैशाख, २०७८2 min read Share