ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिशिर ढकाल
समाचार
माधव नेपालसँग किन सल्लाह गर्दैन शीतल निवास ?
राष्ट्रपति भण्डारीले वैशाखदेखि हालसम्म अध्यक्ष ओलीसँग १० पटक छलफल गर्दा अध्यक्ष प्रचण्डसँग २ पटक एक्लाएक्लै भेट गरेकी छिन्। वरिष्ठ नेता नेपालसँग भने हालसम्म त्यस्ताे छुट्टै छलफल भएको छैन। छलफल नहुनुमा व्यक्तिगत तुष समेत कारक देखिएकाे छ
१९ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'कुलिङ पिरियडमा' शीतलनिवासकाे सक्रियताले प्रचण्ड-माधव पक्ष सशंकित
पार्टीभित्र विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपतिसँग भेट गर्दै अध्यक्ष ओलीले अन्य खेमलाई धम्क्याउन खोजेको प्रचण्ड माधव समूहका नेताहरूको बुझाइ छ । राष्ट्रपतिसँगको सुझाव सल्लाहले पार्टीको विवाद समाधान नहुने भन्दै उनीहरूले राष्ट्रपतिसँग भन्दा अध्यक्ष प्रचण्डसँग संवाद गर्न ओलीलाई सुझाव दिएका छन्
१८ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड-माधवको दबाबमा नगल्ने ओली रणनीति, २० मंसिरभित्र जुट्ला त सहमति ?
अध्यक्षद्वयको प्रतिवेदनलाई पार्टी कमिटीमा लगेर छिनोफानो गर्नुपर्ने प्रचण्ड-माधव नेपाल समूहको रणनीतिसामू ओली नगल्ने देखिएका हुन् । सचिवालय बैठकमार्फत नै प्रतिवेदनको छिनोफानो गर्नुपर्ने अडान ओलीले लिएका छन् । व्यावहारिक रूपमा पार्टी विभाजनको पक्षमा प्रचण्ड-माधव समूहले काम गरेर आफूलाई आरोप लगाएको ओलीको अडान छ
१७ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीलाई नेकपा सचिवालयले दियो २० मंसिरसम्मको समय
बालुवाटारमा बुधबार बसेकाे बैठकमा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महासचिव विष्णु पाैडेलमार्फत ओलीलाई सन्देश पठाएका हुन्
१७ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डले भने, 'मेराे प्रतिवेदनकाे छिनाेफानाे गर्ने अधिकार कमिटीलाई मात्रै छ'
प्रचण्डले आफ्नो प्रतिवेदन सही वा गलत पार्टी कमिटीले निर्णय गर्ने जवाफ दिएका थिए । उनले भने, ‘मेराविरुद्ध गरिएका घोचपेचका जवाफ मैले दिएको हुँ । यो मेरो मात्रै प्रतिवेदन होइन । हामी पाँच जनाको तर्फबाट आएको प्रतिवेदन हो, यो ठीक वा बेठीक भन्ने निर्णय पार्टी कमिटीले मात्रै गर्छ
१६ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सचिवालयमा ओलीले भने- बैठककाे औचित्य छैन, २६ भदाैकाे सहमति मान्न तयार छु
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकको कुनै औचित्य नभएको बताएका छन् । मंगलबार बालुवाटारमा भएको बैठकमा ओलीले दुवै प्रतिवेदन स्थायी कमिटीमा लैजान नहुने समेत बताएका छन्
१६ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रचण्ड-माधव समूह भन्छ : ओलीको ‘सर्वसत्तावाद’ अन्त्य हुन्छ, २६ भदौमा फर्किंदैनौँ
ओलीले आग्रह गरेझैँ २६ भदौको सहमतिमा फर्कन नसकिने प्रचण्ड-माधव समूहका नेताहरूले बताएका छन् । पटकपटकका अवसरका बाबजुद पनि ओली नसच्चिएकाले अब २६ भदौको सहमतिमा कुनै पनि हालतमा फर्कन नसकिने उनीहरूको मत छ
१५ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड विजयको सम्भावना कि पराजयको सम्मुखमा ?
कानुनी रूपमा नेकपा विभाजन हुन सक्ने अवस्था नहोला तर नेकपा चोइटिनका लागि भने कानुन बाधक हुने छैन । स्टेप डाउनको अवस्थाले नेकपामा अप्रिय अवस्था आउन सक्छ। पार्टी विभाजनको परिस्थति उत्पन्न हुनु भनेको प्रचण्डको पराजय नै हो
१५ मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
शेरबहादुरजी र रामचन्द्रजीको नेतृत्वमा कांग्रेस सफल हुन सक्दैन : सिटौला
शेरबहादुरजी र रामचन्द्रजीको नेतृत्वमा कांग्रेस सफल हुन सक्दैन भन्ने मेरो व्यक्तिगत विचार थियो । विगतको संसदीय निर्वाचन त्यो प्रमाणित पनि गर्यो । उहाँहरूबाट कांग्रेसको भविष्य उज्ज्वल नहुने आँकलनकै कारण मैले उम्मेदवारी दिएको थिएँ
१५ मंसिर, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चिनियाँ रक्षामन्त्री वेईको भ्रमण रणनीतिक वा राजनीतिक ?
भारतीय विदेश सचिव श्रृंगलाको भ्रमणलगत्तै उनी आउनु संयोग मान्ने कि अस्वाभाविक भन्ने बहस कुटनीतिक वृत्तमा चलिरहेको छ । तर, वाङ चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको पाचौँ पूर्ण सत्रको निर्णयको मार्गनिर्देशनअनुसार दक्षिण एसियाली मुलुकहरूको भ्रमणको तयारीमा छन्
१४ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रचण्ड-माधव समूह भन्छ : प्रवृत्तिगत टिप्पणीको जवाफ व्यक्तिगत लाञ्छनामा केन्द्रित
शनिबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को १९ पृष्ठको प्रतिवेदनलाई ३८ पृष्ठमा खण्डन गर्दै पेश भएको प्रतिवेदन व्यक्तिगत लाञ्छनामा बढी केन्द्रित भएको त्यस समूहको प्रतिक्रिया हो । प्रचण्डले पार्टी एकीकरण पछिको राजनीतिक घटनाक्रमलाई समेटेर प्रतिवेदन पेश गरेकोमा अध्यक्ष ओलीले लाञ्छना लगाउनै लागि एकीकरणअघि देखिएका विषय समेटेको प्रचण्ड-माधव नेपाल समूहको निष्कर्ष छ
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काउन्टर प्रस्ताव पेस भएको नेकपा सचिवालय बैठकमा कसले के भने ?
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमले आफ्नो धारणा राखेका थिए
१३ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वामदेव, झलनाथ र नारायणकाजीले मागेझैँ संयुक्त प्रतिवेदन आउला ?
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयले १८ मंसिरमा बस्ने स्थायी कमिटीमा बैठकमा संयुक्त प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् । दुवै अध्यक्षका प्रतिवेदनबाट सकरात्मक बुँदा समेट्दै संयुक्त प्रस्ताव पेस हुने सम्भावना रहेको सचिवालय सदस्यहरूले बताएका छन् ।
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काउन्टर प्रतिवेदनमा देलान् त बामदेव गौतमले ओलीलाई साथ ?
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव गरेका छन् । नेता ईश्वर पोखरेलमार्फत ओलीले उपाध्यक्ष गौतमलाई समर्थनको प्रस्ताव गरेका हुन्
१२ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कूटनीति र राजनीतिमा भारतीय विदेशसचिव श्रृंगलाको अर्थपूर्ण सन्देश
उच्चस्तरीय राजनीतिक भेटघाट गरेका विदेशसचिव श्रृंगलाले भारतीय म्यान्डेटअनुसार वर्तमान राजनीतिक व्यवस्थामा पक्षधरता, सीमान्तकृत मधेशप्रतिको सद्धभाव र भारतसँगको सशक्त सहकार्यको आवश्यकताको विषयमा अर्थपूर्ण सन्देश प्रवाह गरेका हुन्
१२ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरी प्रतिष्ठानदेखि पुनर्निर्माण र सडकसम्म अलपत्र छन् भारतीय सहयाेगका परियोजना
भारतले सहयोग गरेका विभिन्न परियोजना अलपत्र छन् । परियोजना निर्माणका लागि सहकार्यको प्रस्ताव गर्दै सम्झौता गर्ने तर निर्माणमा ढिलासुस्ती गर्ने भारतको प्रवृत्ति छ
१२ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कहिले पुर्याउला सरकारले संवैधानिक परिषद्मा बहुमत ?
सरकारको स्वार्थ भनेको संवैधानिक निकायमा एकलौटी नियुक्ति हो । त्यसका लागि संवैधानिक परिषद् बाधा पर्ने भएपछि सरकारले अध्यादेशमार्फत परिषद्को बैठकका लागि आवश्यक पर्ने गणपूरक संख्यासमेत घटाएको थियो । हाल संवैधानिक परिषद्को सदस्यसमेत रहने उपसभामुख पदसमेत खाली छ । त्यो पदसमेत आफ्नै पोल्टामा पार्ने नेकपाको रणनीति छ
११ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजाकाे वंशवादसँग लडेकाहरू नै चरम नातावादमा, पत्नी, सासू, ज्वाइँ र सम्धीसम्मलाई नियुक्ति
सिद्धान्तमा नातावादको चर्को विरोध गर्ने कम्युनिस्टदेखि कांग्रेस र मधेश केन्द्रित दलहरूले नातावादलाई प्रश्रय दिइरहेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे पछिल्लाे निर्णय त एउटा दृष्टान्त मात्रै हाे
१० मंसिर, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कस्ताे प्रतिपक्ष ? संसद् खुलाउन चासो छैन, भागवण्डामा हतारो
पार्टीभित्रै सत्तासँग भागवण्डा नखोज्न सभापति देउवालाई बारम्बार ध्यानाकर्षण गराइएको थियो। वरिष्ठ नेता पौडेलले संवैधानिक अंगमा सरकारसँग भाग नखोज्न देउवालाई ध्यानाकर्षण गराएका थिए । प्रतिपक्षीको भूमिका सशक्त बनाउन छाडेर सभापति देउवाले सत्तासँग नियुक्तिमा भागवण्डा खोज्ने काम असुहाउँदिलो भएको पौडेलको टिप्पणी छ
८ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
13
14
15
16
Next
सर्च गर्नुहोस्