बानेश्वरबाट दलहरूको अपिल : अदालतले संविधान र गणतन्त्रको रक्षा गरोस्
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूले संसद् पुनर्स्थापना गर्दै संविधान र गणतन्त्रको रक्षा गर्न सर्वोच्च अदालतलाई अपिल गरेका छन्
२१ पुस, २०७७
4 min read
Share
‘प्रधानमन्त्रीले माफियासँग मिलेर स्वास्थ्य सामग्रीमा अनियमितता गर्ने, अनि रत्नपार्कमा औषधि बेच्ने श्रमिकलाई होच्याउने ?'
सत्तारुढ नेकपा विभाजन भएसँगै आयोजित विभिन्न कार्यक्रममा प्रचण्ड-नेपाल समूह र केपी ओली समूहबाट एक अर्काप्रति घृणा र आक्रोश अभिव्यक्त गर्ने प्रतिस्पर्धा चलिरहेको छ । विभाजनपछि उनीहरू राजनीतिक विषयमा कम र व्यक्तिगत आक्षेपमा ज्यादा केन्द्रित छन्
२० पुस, २०७७
6 min read
Share
एकतामा सहजीकरण गरेका चिनियाँ उपमन्त्री नेकपा विभाजनपछि नेपाल आउनुको सन्देश के हाे ?
चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले कम्युनिस्ट पार्टीमा देखिएको फुटले चीन-नेपाल सहकार्य विथोलिन सक्ने चिन्ता रहेकाले चिनियाँ पक्षले नेकपालाई मिलाउन प्रयास गर्न सक्ने बताउँछन्
१२ पुस, २०७७
4 min read
Share
नेकपा फुटपछि कुन जिल्ला अध्यक्ष कसको पक्षमा ?
नेकपा विभाजनको असर तल्लो तहसम्म पुगेको छ । जिल्ला-जिल्लामा अहिले पार्टी कार्यालय कब्जा गर्न कार्यकर्ताहरू लागि परेका छन् । ७७ जिल्ला अध्यक्षमा तत्कालीन एमालेले ४४ जिल्लामा नेतृत्व पाएको थियो भने तत्कालीन माओवादीले ३३ जिल्लामा नेतृत्व पाएको थियो
९ पुस, २०७७
6 min read
Share
विधिको शासनका लागि संसद् पुनर्स्थापना गर्नुस् प्रधानन्यायाधीशज्यू !
शम्भु थापालगायत वकिलहरूकाे माग छ, 'प्रतिनिधिसभा विघटनको निर्णय संविधानमाथिको धोका हो, यसलाई खारेज गरियोस् । प्रजातन्त्र जोगाउनुपर्ने दायित्व सर्वोच्च अदालतमा आइपुगेको छ । संविधानमाथि धोकाधडी भएको छ, प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज होस्'
८ पुस, २०७७
4 min read
Share
नेकपामा वैधताको लडाइँ सुरु, आधिकारिकताका आ-आफ्नै दाबी
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकअर्कालाई कारबाही गरेसँगै नेकपा विभाजनमा पुगेको हो । विभाजनसँगै आफ्नो पक्षको आधिकारिकताका लागि दुवै पक्षले दाबी गरेका छन् । नेकपामा अब कुन पक्ष वैध भन्ने लडाइँ सुरु भएको छ
७ पुस, २०७७
7 min read
Share
ओलीविरुद्ध कारबाही सिफारिसपत्र निर्वाचन आयोग पुगेपछि के हुन्छ प्रक्रिया ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीलाई स्थायी समितिले कारबाही सिफारिस गरेको पत्र निर्वाचन आयोगमा पुगेको छ । स्थायी समिति सदस्य लिलामणि पोखरेलले ओलीलाई कारबाही गर्ने सिफारिस पत्र आयोगमा सोमवार औपचारिक रुपमा दर्ता गराएका हुन्
६ पुस, २०७७
4 min read
Share
संसद् विघटनको प्रस्तावअघि ओलीले के-के गरे ?
आफूले संसद विघटन गरे पनि यसविरुद्ध सर्वोच्चमा रिट पर्ने र त्यसको निर्णयले आफू अप्ठ्यारोमा पर्न सक्ने ओलीको आंकलन थियो । त्यसैले यो कदम चाल्नुअघि उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँगग पनि परामर्श गरेको श्रोतले बताएको छ
५ पुस, २०७७
5 min read
Share
तानाशाही के हो ? ओलीको त्यो परिभाषा सुन्नुस् र यो व्यवहार हेर्नुस्
मंगलबार संवैधानिक परिषद्बारे अध्यादेश जारी गरेपछि उनको सर्वसत्तावादी चरित्र फेरि उदांगिएको नेकपाका शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दलको ठहर छ । राजनीतिक विश्लेषकहरूले ओलीले प्रमुख प्रतिपक्षी दलको आरोपलाई पुष्टि गर्ने काम गरेको टिप्पणी गरेका छन्
३० मंसिर, २०७७
7 min read
Share
कोमाबाट ब्युँझिएको कांग्रेस जागै रहला ?
प्रतिपक्षीले राम्रो भूमिका निर्वाह गरेको अवस्थामा निश्चय पनि सरकार लयमा चल्न बाध्य हुनेछ । सडकबाट सरकारलाई तह लगाउने अभिव्यक्ति दिएको कांग्रेसमाथि एउटा प्रश्न उब्जिएको छ, आफ्ना माग सम्बोधन गर्न सडकलाई कहिलेसम्म प्रयोग गर्ने ?
२९ मंसिर, २०७७
6 min read
Share
पाेडकास्टः राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री ओली व्यवस्थाविरुद्धको एजेण्डासामु किन निरीह ?
सर्वदलीय बैठकमा राप्रपाले राजतन्त्रको माग गर्दै सडकमा भइरहेका प्रदर्शनमा आफ्नो समर्थन रहेको कुरा प्रष्ट रूपमा भनेको छ ।
२३ मंसिर, २०७७
3 min read
Share
प्रचण्ड-माधव समीकरण नै घातक छ : हरिबोल गजुरेल
विश्वासको वातावरण नबनाउने तर गलहत्याएर भए पनि निकाल्छु भन्ने तर्क र तयारीलाई त कसैले पनि मान्दैन । बहुमतको डण्डा लगाएर निकाल्छु भन्दा त अर्कोले प्रतिवाद गर्छ । सहज वातावरण बन्यो, विश्वासको वातावरण बन्यो, पार्टी र सरकारलाई नयाँ गतिमा लैजान पर्यो भन्ने चाहना उहाँमा भयो र नेताहरूले आफ्नो समीक्षा गर्नुभयो भने त्यो पनि असम्भव छैन
२२ मंसिर, २०७७
10 min read
Share
ओली लचिलो भए भन्ने अवस्था छैन : भीम रावल
संयुक्त प्रतिवेदन सहमतिका आधारमा बन्ने कुरा हुन् । यो एक साता अधिकतम सहमतिको प्रयास हुनेछ । नेतृत्व तहमा सहमति जुट्न सकेन भने विगतमा पनि स्थायी कमिटीले समाधानको उपाय सुझाएको थियो । यस पटक पनि कमिटीबाटै केही न केही निर्णय हुन्छ
२१ मंसिर, २०७७
4 min read
Share
नेकपा मुख्यालयमा कडा सुरक्षा, ओली आउन बाँकी
स्थायी कमिटी बैठक सुरु हुनुअघि पार्टी कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतका बैठकमा यति ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थिएन ।
२१ मंसिर, २०७७
1 min read
Share
स्थायी कमिटी बन्ला नेकपा विवाद समाधानको सूत्र ?
यसपटक स्थायी कमिटीले समाधान के गर्ला भन्ने चासो कायमै छ । नेकपाका स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटीले केही न केही समाधान निकाल्ने बताएका छन् ।
२१ मंसिर, २०७७
3 min read
Share
प्रतिवेदनमाथि कमिटीमा छलफल र सहमतिको गृहकार्य सँगसँगै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिवेदनका आधारमा संयुक्त प्रस्ताव तयारका लागि कार्यदल गठन नहुने भएपछि स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ । कार्यदल गठन गर्ने प्रस्ताव सचिवालयका बहुमत सदस्यले अस्वीकृत गरेपछि कमिटीमा छलफल र सहमतिको गृहकार्य सँगसँगै अघि बढ्ने नेताहरूले बताएका छन्
२० मंसिर, २०७७
5 min read
Share
हम्मेसी नबोल्ने बादलको कार्यदल बनाउने प्रस्ताव !
नेकपाभित्रको विवादमा अध्यक्ष केपी ओलीलाई संकट पर्दा उनले सहयोग गरिरहेका छन् । 'एक व्यक्ति एक पद'को माग राख्दै प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने कुरा उठ्दा उनले घेराबन्दीमा पारेर नेतृत्वलाई अप्ठ्यारोमा पार्न नहुने मत पार्टीको सचिवालयमा बैठकमा राखेका थिए
२० मंसिर, २०७७
3 min read
Share
ओलीले भने : प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्दिनँ, वामदेवले भने : कार्यदलमा बस्दिनँ
सत्तारुढ दल नेकपाभित्रको विवाद समाधानका लागि अध्यक्षद्वयका दुवै प्रस्ताव अध्ययन गरेर संयुक्त प्रस्ताव ल्याउन गरेको आग्रह सचिवालय बैठकले अस्वीकार गरेको छ ।
२० मंसिर, २०७७
3 min read
Share