क्षणिक लाभ लिने देउवाका तीन दाउ, जसले पुनर्स्थापनाको पक्षमा खुल्न रोकिरहेछ
विधानअनुसार फागुनमा महाधिवेशन गर्नुपर्ने भए पनि कांग्रेसले अब संविधानको सहारा लिँदै भदौसम्म महाधिवेशन गर्ने तयारी गरेको छ । वैशाखमा निर्वाचन हुने परिस्थिति निर्माण भएमा देउवाले नै संसदीय निर्वाचनको टिकट बाँड्नेछन्
३० माघ, २०७७
6 min read
Share
सरकार झन्-झन् निरंकुश, अभिव्यक्ति स्वतन्त्रतामाथि अस्वाभाविक अंकुश
रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेर सरकारले प्रष्ट सन्देश दिएको छ- राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धका अभिव्यक्ति मुलुकमा निषेध छ
२९ माघ, २०७७
6 min read
Share
राजनीतिक सभामार्फत निर्वाचन आयोग र सर्वोच्चलाई चुनौती
नेकपा प्रचण्ड–माधव समूहले २८ माघको शक्ति प्रदर्शनबाट दुई वटा सन्देश दियाे । एक, निर्वाचन आयोगमाथि दबाब र सर्वोच्च अदालतलाई चुनौती । दोस्रो, ओलीविरुद्ध थप सशक्त आन्दोलन ।
२८ माघ, २०७७
7 min read
Share
जस लिने होडबाजीले अन्योलमा दलहरूको संयुक्त आन्दोलन
राजनीतिक दलहरूबीच जस लिने होडबाजीका कारण संयुक्त आन्दोलन फागुन पहिलो साताबाट सुरुवात हुने विषय अझै अन्योलमै छ
२६ माघ, २०७७
6 min read
Share
प्रचण्ड-माधव समूहको महासचिवमा महाभारत, सचिवालय सदस्य चयनमा सकस
एक महासचिवका लागि नेकपामा पहिलेदेखि नै नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, भीम रावलको दाबी थियो । पछिल्लो समय त्यस पदमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले समेत दाबी प्रस्तुत गर्न थालेका छन्
२५ माघ, २०७७
5 min read
Share
नारायणहिटीको आँगनमा ओलीको आत्मरक्षाको आमसभा
नारायणहिटीको आँगनबाट सरकारले प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको जिकिर दोहोर्यायो । मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोशिश भएपछि ताजा जनादेशमा जानुबाहेकको विकल्प नरहेको सुनायो । नेकपा प्रचण्ड-माधव समूहप्रति आक्रोश पोख्नुबाहेक सत्तारुढ नेकपाले कुनै नयाँ कुरा गरेन ।
२३ माघ, २०७७
7 min read
Share
राजनीतिक शुद्धीकरणबिनै सम्भव हाेला त तेस्राे जनआन्दाेलन ?
नागरिक अगुवा कृष्ण पहाडी पनि राजनीतिक दलले जनतासमक्ष आफ्ना गल्तीका प्रायश्चित नगरेसम्म उनीहरूको आन्दोलनले जनसमर्थन नपाउने बताउँछन् ।
२२ माघ, २०७७
6 min read
Share
प्रतिगमनको विरोध गर्न प्रचण्ड-माधव समूहको ‘पश्चगामी शैली’
'यो निर्णयले गरी खानेहरूको मुख मात्र बन्द हुन्छ । सरकारलाई यसले कुनै पनि असर पुर्याउने छैन । आमहडतालको निर्णय गलत छ । यो पश्चगामी तरिका भयो,' राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने
२१ माघ, २०७७
5 min read
Share
प्रधानमन्त्रीको प्रतिगमन रोक्न आमहडताल, सत्ताच्यूत नभएसम्म संघर्ष गर्छौं : गंगालाल तुलाधर (अन्तर्वार्ता)
सरकारको राजनीतिक बेइमानीविरुद्ध हामीले आमहडताल घोषणा गरेका हौँ
२१ माघ, २०७७
5 min read
Share
‘सरकारले राजनीतिक र पदीय दुरुपयोग रोक्न नसक्दा भ्रष्टाचार मौलायो’ (अन्तर्वार्ता)
१ सय ८० वटा मुलुकमा गरिएको सर्वेक्षणमा ४३ अंकलाई औसत मानिन्छ । नेपालको अवस्था औसतभन्दा कम छ । यसले नेपाल भ्रष्टाचारले ग्रस्त छ भन्ने जनाउँछ ।
१५ माघ, २०७७
5 min read
Share
ओलीतन्त्र, प्रतिगामी कदमको प्रस्ट चित्र
ओलीतन्त्रमा ओलीको अभिमत नै प्रधान हो, जनमत सहायक । जनताकै बीचमा जाने घोषणा गरेका ओलीलाई जनमत सहायक कसरी हुन्छ भन्ने प्रश्न उब्जिन सक्छ । यसको सहज जवाफ दुई घटनाले दिन्छन् । एक- प्रतिनिधिसभा विघटन, दोस्रो- नागरिकका आवाज मुखरित गरेका नागरिक समाजमाथि दमन
१३ माघ, २०७७
6 min read
Share
अब कोसेलीमा बदलिनेछन् सगरमाथाका फोहोर
यस अभियानअर्न्तगत अक्सिजनका सिलिण्डरलाई पेन्ट गरेर आकर्षक बनाइन्छ । प्लास्टिकका बोतललाई आकर्षक कलामा रूपान्तरण गरिन्छ । बियर तथा जुसका क्यान पनि कलामै परिणत हुन्छन् । यी वस्तु सोभिनेयरका रूपमा बिक्री गरिन्छ
११ माघ, २०७७
6 min read
Share
जनमुक्ति सेनालाई प्रचण्डको बेवास्ता, ओलीको वाचा त्यसैले हामी उता लाग्यौँ : लीलबहादुर थापा
हामीले प्रचण्डलाई छाडेका होइनौँ । प्रचण्डले जनमुक्ति सेनालाई छाड्नुभएको हो । पटक-पटक सत्तामा पुग्दासमेत उहाँले हाम्रो माग सम्बोधनमा ध्यान दिनुभएन । प्रचण्ड आफैँले ओलीलाई अध्यक्ष मान्नुभएको थियो । जनमुक्ति सेनाले उहाँलाई अध्यक्ष मान्दा आपत्ति मान्नुपर्ने कारण नै छैन नि
१० माघ, २०७७
5 min read
Share
ओलीको कदमलाई सडकबाटै पररास्त गर्ने प्रचण्ड-माधव समूहको उद्घोष
नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी प्रतिगमन गरेको भन्दै ओलीलाई सडक आन्दोलनमार्फत नै पररास्त गर्ने उद्घोष गरेका छन्
९ माघ, २०७७
5 min read
Share
प्रश्नसँग किन असहिष्णु छन् ओली ?
त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागका उपप्राध्यापक सन्देश ढकालकाे बुझाइमा आफूमाथि प्रश्नको औचित्य र सान्दर्भिकता नरहेको मनोविज्ञान ओलीमा छ
२७ पुस, २०७७
7 min read
Share
चुनावबारे देउवा पौडेल जुहारी, संविधान बनाउँदा म पनि ज्युँदै थिएँ : देउवा
प्रतिनिधिसभाको पुर्नस्थापनाको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टी बैठकमा मतभेद थियो । यो विषयमै एउटै मञ्चबाट मतभेद रहेको सन्देश प्रवाह गरेका छन्।
२६ पुस, २०७७
6 min read
Share
राजनीतिक विश्लेषक भन्छन्, ‘ओलीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लोड भएको बयलगाडा नै पल्टाइदिए’
बयलगाडामा चढेर गणतन्त्रको गन्तव्यमा पुगिँदैन भन्ने ओलीलाई गणतन्त्रको नेतृत्व दिएको भन्दै उनकै सहकर्मीहरूसमेत पछुताइरहेका छन्
२६ पुस, २०७७
4 min read
Share
जसपा नेताबीच वैचारिक विभाजन, संसद् पुनर्स्थापनाको एजेण्डामा बाबुराम र राजेन्द्र महताेबीच मतभेद
जपपाको दुई समूहबीच मतभिन्नता हुनुमा फरक-फरक प्रशिक्षण र पृष्ठभूमिले काम गरेको राजनीतिक विश्लेषकहरूले टिप्पणी छ
२३ पुस, २०७७
7 min read
Share