अनिर्णय तोड्दै ओली फाल्न कांग्रेस तयार, अविश्वासको कसरत थाल्ने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको विषयमा बहस भइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ
२० चैत, २०७७
4 min read
Share
ओली सरकारको समर्थन फिर्ता लिन माओवादी अलमलिनुमा यस्ता छन् कारण
ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएर पारित नभएको अवस्थामा उनीविरूद्ध एक वर्षसम्म प्रस्ताव ल्याउन पाइने छैन । र, विश्वासको मत प्राप्त गरेनन् भने पनि परिस्थिति फेरि संसद् विघटनतिर जान सक्छ
१९ चैत, २०७७
8 min read
Share
समर्थन फिर्ता लिने तयारीसँगै प्रचण्डको दौडधुप, देउवाले जनाए अविश्वास खोजे जसपाको साथ
माओवादी केन्द्रले सरकारको समर्थन फिर्ताको निर्णय कार्यान्वयनमा नल्याएको परिस्थितिमा र अविश्वासको प्रस्ताव पारित हुने अवस्था सिर्जना नभएसम्म कांग्रेसले कुनै कदम नचाल्ने निष्कर्षमा देउवा छन्
१७ चैत, २०७७
6 min read
Share
एमाले ब्युँतिएपछि माधव नेपालसँग रहेका तीन विकल्प
ओली अध्यक्ष रहेको एमालेमा फर्कन नेपाललाई नैतिक संकट छ । उनीसँग निकै अप्रिय विकल्प पनि छ, दल त्याग गर्ने । तर, यो अप्रिय निर्णय उनले लिनेछैनन्
२४ फागुन, २०७७
6 min read
Share
पुर्नस्थापित संसदको पहिलो बैठकमा के-के भए ?
प्रतिनिधिसभा पुनर्स्थापनापछि आइतबार अपरान्ह ४ बजे सदनको बैठक राखिएको थियो । संसद् ब्यूँतिएपछिकाे पहिलो बैठकलाई निकै उत्साहजनकरूपमा सांसदहरूले लिएका थिए
२३ फागुन, २०७७
5 min read
Share
सरकारलाई सांसदहरूले चिनेनन्, सदनमै सोधियो- यो सरकार कसको ?
नेकपा प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भन्दै प्रश्न उठाएका थिए
२३ फागुन, २०७७
4 min read
Share
कम्युनिस्ट फुटेको किन देख्न चाहन्छ कांग्रेस ?
अहिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको समेत तयारी भइरहेको छ । यसका लागि प्रचण्ड-माधव समूहले कांग्रेस र जनता समाजवादीको साथ खोजिरहेको अवस्था छ । कांग्रेसको साथ नपाएको अवस्थामा अविश्वसाको प्रस्ताव पारित हुने अवस्थासमेत छैन
१९ फागुन, २०७७
5 min read
Share
संसद्मा अविश्वासको प्रस्ताव : अघि बढाएरै छाड्छौँ : गुरुङ, रोकेरै छाड्छौँ : भट्टराई
के संसद् पुनर्स्थापनाले विभाजित नेकपालाई एकै ठाउँमा उभ्याउला ? त्यसका लागि दुवै समूहले कस्तो प्रयत्न गर्लान् भन्ने विषयमा शिलापत्रकर्मी शिशिर ढकालले नेकपा ओली समूहका प्रमुख सचेतक विशाल भट्टराई र नेकपा प्रचण्ड-माधव समूहका प्रमुख सचेतक देव गुरुङसँग संवाद गरेका छन् ।
१७ फागुन, २०७७
8 min read
Share
प्रचण्ड किन गुहार्दै छन् भारत र चीनलाई ?
विश्लेषकहरूले प्रचण्डले यो गठबन्धन निर्माणमा भारत र चीन दुवैको सहयोग प्राप्तिका लागि मनोवैज्ञानिक दबाब सिर्जना गर्न खोजेको आशंका व्यक्त गरेका छन्
१५ फागुन, २०७७
9 min read
Share
ओलीले संविधान मिचे, यी नेताले इमान गुमाए
प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै प्रधानमन्त्री केपी ओलीले शासनमा बसिरहनका लागि नैतिक आधार गुमाए । उनको कदमलाई साथ दिनेहरूले इमान मात्रै होइन राजनीतिक साखसमेत गुमाएका छन्
११ फागुन, २०७७
7 min read
Share
अदालतको फैसलापछि पनि राजनीतिक अस्थिरता निश्चित
प्रचण्ड र ओलीका परस्पर विरोधी टिप्पणीले अदालमाथि दबाब बढाउने प्रयाससँग मात्र जोडिएको छैन अदालतको फैसलापछिको परिदृश्य पनि संकेत गर्छ । भन्नलाई संवैधानिक इजलासले प्रष्ट भनेको छ- ‘बाह्य दबाब हाम्रो दिल र दिमागमा छैन ।’
११ फागुन, २०७७
6 min read
Share
हाम्रो न्यायालय प्रधानमन्त्रीको चेतावनीले तर्सिने खालको छैन (बलराम केसीसँग कुराकानी)
उहाँले अभिव्यक्ति स्वतन्त्रताको उपयोग मात्रै गर्नुभएको हो । यो अभिव्यक्तिमा प्रधानमन्त्रीको आत्मविश्वासिलो भएको मलाई लाग्दैन । अदालतबारे टिप्पणी गर्दा उहाँ संयमित हुनुपर्थ्यो
९ फागुन, २०७७
5 min read
Share
सर्वोच्चमा पेस आफ्नै लिखित जवाफको ओलीबाट उल्लंघन, दिए ‘न्यायमा अवरोध पुर्याउने अभिव्यक्ति’
८ फागुन, २०७७
5 min read
Share
आन्दोलन गर्नै नसक्ने गरी कंगाल भएकै हो त कांग्रेस ?
‘हामीसँग अहिले पैसा नै छैन । सांसदहरूको लेबी आउन छोडेको छ । क्रियाशील सदस्यबाट पैसा उठ्न बाँकी छ । अहिले कार्यालयका कर्मचारीलाई तलब दिन समेत समस्या छ,’ कोषाध्यक्ष सीतादेवी यादवले भनिन् ।
७ फागुन, २०७७
6 min read
Share
पार्टीको वैधानिकता जोगाउन संविधानको सहारा लिँदै कांग्रेस
वर्तमान कार्यसमितिले पाँच वर्षको म्याद गुजारेको छ । कांग्रेसले फागुनमा महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर, कोरोना महामारीको कारण देखाउँदै घोषणा गरेको मितिमा महाधिवेशन गर्न कांग्रेस असमर्थ भएको छ
५ फागुन, २०७७
6 min read
Share
संसद् ब्युँतियो र प्रधानमन्त्रीले बैठक बोलाएनन् भने के हुन्छ ?
‘पुनर्स्थापित प्रतिनिधिसभाको बैठक राख्न प्रधानमन्त्री बाध्य हुनेछन् । संविधान नमानेका प्रधानमन्त्रीले अदालतलाई समेत मान्दिनँ भनेको अवस्थामा फरक कुरा हो । तर, उनलाई संसद् बैठक राख्नुको गुञ्जायस हुँदैन,’ आचार्यले भने
४ फागुन, २०७७
6 min read
Share
दल दर्तासम्म गर्न नसकेको आयोगले गराउँला त वैशाखमै चुनाव ?
आयोग बाहिर तयारी गरेको देखाउने प्रयासमा भए पनि भित्र अलमलमै देखिन्छ । र, सर्वोच्च अदालतले पनि प्रतिनिधिसभा विघटनको मुद्दा किनारा लगाइसकेको छैन । खासमा आयोगले सर्वोच्चको फैसला कुरेकोजस्ताे देखिन्छ ।
३ फागुन, २०७७
5 min read
Share
ओली शासनका १२ काण्ड : प्रतिनिधिसभा विघटनदेखि अभिव्यक्ति स्वतन्त्रतामा अंकुशसम्म
प्रधानमन्त्री केपी ओली राष्ट्रवादी छवीका रूपमा सुरुवाती कार्यकालमा लोकप्रिय थिए । तर, जब सरकार विवादास्पद कदमको दलदलमा फस्यो, बिस्तारै उनीप्रति नागरिक भराेसा टुट्दै गयो
२ फागुन, २०७७
15 min read
Share