सिन्धुपाल्चोकमा बहुप्राविधिक शिक्षालयप्रदेश ३ सरकारको शिक्षा क्षेत्रमा गौरवको योजनाका रुपमा अघि सारिएको बहुप्राविधिक महाविद्यालय सिन्धुपाल्चोकमा स्थापना भएको छ१० साउन, २०७६ Share
विपत्तिबाट जोगिन सबै निकाय उच्च सतर्कतामाअविरल वर्षाले देशभर व्यापक रुपमा धनजनको क्षति पुर्याइरहेको बेला बाढी पहिरोबाट उच्च जोखीममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई हाइ अर्लटमा राख्ने भएको छ ।९ साउन, २०७६ Share
लामोसाँघु–जिरी सडक : ठेक्का रद्द गर्ने चेतावनीपछि ठेकेदारले सडक सुधार गर्ने बाचा गरेसडक सुधार नगरे ठेक्का रद्द गर्ने चेतावनीपछि निर्माणधीन लामोसाँघु-जिरी सडक खण्डका ठेकेदारहरुले मंगलबारदेखि सडक सुधार गरेर यातयात आवगमनलाई सहज बनाउने लिखित बाचा गरेका छन् । ७ साउन, २०७६ Share
लामोसाँघु-जिरी सडक : तीन दिनभित्र सडक सुधार नगरे ठेक्का रद्द गर्ने चेतावनीचार जिल्लाको लाइफ लाइनको रुपमा रहेको लामोसाँघु जिरी सडक खण्ड स्तोरन्नतीको काम यो वर्ष पनि नसकिएपछि तीन दिनभित्र सडक सुधार गरेर यातयात सञ्चालन गर्न सहज नगरे ठेक्का तोड्ने सडक कार्यालयले चेतावनी दिएको छ ।६ साउन, २०७६ Share
सुनकोसी गाउँपालिकाको योजनाः केबलकार सञ्चालनदेखि किसानलाई अनुदानसम्मसिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको आठौं गाउँ सभाले आगामी आर्थिक वर्षका लागि ३६ करोड ३ लाख ४० हजार रुपैयाँको बजेट पारित गरेकाे छ२६ असार, २०७६ Share
हाइड्रोपावरमा भेल पस्दा इन्जिनियर बेपत्ताअविरल वर्षासँगै आएको भेलले निर्माणाधीन जलविद्युत् आयोजनामा पस्दा एक इन्जिनियर बेपत्ता भएका छन् ।२२ असार, २०७६ Share
स्थानीय तहः चौतारा साँगाचोकगढीले दियो वडालाई बढी बजेटतीन नगरपालिकामध्ये मेलम्ची पछि दोस्रो आन्तरिक आय बढी भएको नगरपालिका चौतारा साँगाचोकगढी हो२० असार, २०७६ Share
गर्भवतीलाई एक क्रेट अन्डा, एक किलो गेडागुडीगर्भवती महिला र बच्चाको पोषणमा सुधार ल्याउने उद्देश्यले लिसंखुपाखर गाउँपालिकाले गर्भवती महिलाले स्वास्थ्य संस्थामा खोप लगाउन आउँदा एक क्रेट अन्डा र एक किलो गेडागुडी निःशुल्क दिने भएको छ२० असार, २०७६ Share
बाह्रविसे नगरकाे प्राथामिकताः शिक्षा, स्वास्थ्य, खानेपानी र सडक पुर्वाधार, कृषि, पशु, पर्यटन र घरेलु उद्योगलाई आउने वर्षको प्रमुख प्राथामिक कार्यमा राख्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारीत भएको छ१६ असार, २०७६ Share
स्थानीय सरकारका बजेटः आलु खेतीदेखि नमुना बस्तीस्थानीय तहको निर्वाचनपछिका दुई आर्थिक वर्ष अलमलमा बिताएका पालिकाले यसपटक भने परिष्कृत कार्यक्रम ल्याएका छन् । केही स्थानीय तहले महत्त्वाकांक्षी एवं लोकप्रिय कार्यक्रमसमेत अघि सारेका छन्११ असार, २०७६ Share
‘सुन्दर बालापन’बाट आत्मनिर्भर बन्दै जोखिमका बालबालिकालिसंखुपाखर गाउँपालिका–६ पेड्कुका मात्रै ३० बढी बालबालिकाहरु जोखिमा परेको भेटिएको थियो । सबैको समान पीडा छ । कसैको बाबुआमाले छाडेपछि बिचल्ली भएको त कतै श्रीमानले छाडेपछि समस्या५ असार, २०७६ Share
सिन्धुपाल्चोकमा निजी आवास पुनर्निर्माण अन्तिम चरणमाभूकम्पका कारण सबैभन्दा क्षतिग्रस्त सिन्धुपाल्चोकको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला आयोजना कार्यन्वयन इकाइ, अनुदान व्यवस्थापन कार्यालयका अनुसार ६८ हजार लाभग्राहीले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ताको अनुदान लिइसकेका छन्४ असार, २०७६ Share
सिन्धुपाल्चोकका गुठीपीडित आन्दोलनमा, विधेयक जस्ताको त्यस्तै पास गर्न मागकाठमाडौंमा प्रस्तावित गुठी विधेयक फिर्ताको माग गर्दै आन्दोलन भइरहेका बेला सिन्धुपाल्चोकका गुठीपीडित भने विधेयकको पक्षमा आन्दोलित भएका छन्४ असार, २०७६ Share
सेतीदेवी शारदा माविलाई राष्ट्रपति रनिङ सिल्डको उपाधिसुनकाेसी गाउँपालिका खेलुकद विकास समितिको आयोजनामा सुरु भएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि सेतीदेवी शारदा मावि लामोसाँघुले जितेको छ१ असार, २०७६ Share
सरकार आलोपालो चलाउनेबारे अर्को सहमति हुन्छः प्रचण्ड‘दुई पार्टीबीच एकता हुँदा आलोपालोको सहमति भएकै हो,‘ दाहालले भने, ‘तर अहिले अवस्था फरक भएको छ, त्यहीअनुसार फेरि नयाँ सहमति खोज्छौं ।‘३१ जेठ, २०७६ Share
तीन वर्षीय छोरासँगै १० कक्षामा आशामायाउनी तीन वर्षीय छोरा बोकेरै विद्यालय आउँछिन् । तर छोरालाई विद्यालय पुर्याउन आएकी होइनन् । उनी त पढेर केही गर्ने ऊर्जासहित विद्यालय आएकी हुन् ।३० जेठ, २०७६ Share
सुरु भयो असारे विकास, हतारमा गुणस्तरहीन कामचालू आर्थिक वर्ष सकिनै लाग्दा सिन्धुपाल्चोकमा विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढाइएको छ । विगतकै परम्परा दोहोर्याउँदै बजेट सक्नकै लागि विकास निर्माणका काम सुरु भएकाे हाे।२९ जेठ, २०७६ Share