अहङ्कारले निल्न सक्छ प्रधानमन्त्री ओलीलाई
केपी ओलीमा काम गर्नै पर्छ, देश विकास गर्नै पर्छ भन्ने भावना छैन भन्दा अन्याय हुन्छ । तर, भावना मात्र भए हुँदैन, योजना चाहिन्छ, आरोहअवरोह छिचोल्न सक्ने हिम्मत चाहिन्छ, आलोचना खेप्न सक्ने धैर्य चाहिन्छ, जो उनमा देखिँदैन
२१ असार, २०७७
Share
झलनाथका फरक झलक
विद्यालयमा पढाउँदै गर्दा उनी कम्युनिस्ट गतिविधिमा पनि संलग्न थिए । बाग्लुङमा पढाउँदै गर्दा राजनीतिक संलग्नताको आरोपमा उनले जागिर गुमाएका थिए । पछि इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारे पुगेपछि राजनीतिक संलग्नताको आरोपमा खनाल पक्राउ भई जेल परेका थिए
२० असार, २०७७
Share
प्रधानमन्त्रीलाई सुनाउन चाहेको एउटा कथा
आलोचक र विरोधीलाई बोलीले होइन, कामले जवाफ दिनुपर्छ, मुलुकको प्रधानमन्त्रीले यो कुरा नजानेका हुन् वा जानेर पनि बेवास्ता गरेका हुन्, मलाई ताजुब लाग्छ
१८ असार, २०७७
Share
इपान : प्रोक्सी मतदानसम्बन्धी विवाद अदालतमा !
२ पक्षबीच विवाद भइसकेपछि निर्वाचन अधिकृतले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हो । तर,उहाँ त संस्थापन पक्षको एस म्यानका रूपमा काम गरिरहनुभएको छ
१७ असार, २०७७
Share
कसले हटाउन खोज्यो प्रधानमन्त्री ओलीलाई ?
प्रधानमन्त्री ओलीले आफूविरुद्ध दूतावासले षड्यन्त्र गरेको कसरी थाहा पाए त ? थाहा पाएपछि प्रधानमन्त्रीले अनौपचारिक टिप्पणी गर्दै हिँड्ने कि राजदूतलाई बोलाएर सोध्ने ? उनले पाएको सूचना सही हो भने दूतावासले सरकारविरुद्ध गतिविधि गर्न मिल्छ ?
१५ असार, २०७७
Share
अविवाहिता कोमलका पाँचौँ प्रेमी
जीवनमा कुनै युवकसँग प्रेम भएन ? हिजोआज यस्तो प्रश्नमा कोमलको जवाफ अलि कुटिल हुन्छ । उनी भन्छिन्...
१३ असार, २०७७
Share
कतै करेन्टले मारिए, कतै बञ्चरो हान्ने धम्की
कोरोना भाइरसको त्रासले सामाजिक एकता र सद्भावको वातावरणमाथि निर्मम प्रहार गरेको छ, जुन अत्यन्तै चिन्तातुर विषय हो । कोरोनाले मुलुकको अर्थतन्त्रलाई थला त पार्यो नै, समाजसमेत भाँडिदिएको छ
१० असार, २०७७
Share
दीपक मनाङे लजाउने भ्रष्टाचार
यहाँ भएका सबै काण्डमा कि त सत्तारुढ पार्टीकै प्रभावशाली नेता जोडिएका छन् कि सरकारका मन्त्री । केन्द्रमै यस्तो भएपछि प्रदेश र स्थानीय तहको हालत के होला ? अनि दीपक मनाङे किन नरिसाऊन् ?
८ असार, २०७७
Share
अब के हुन्छ एमसीसी ?
संसदको जारी अधिवेशनबाट एमसीसी पारित भएन भने के हुन्छ त ? एमसीसी अनुमोदन नभए नेपालबाट यो परियोजना फिर्ता जाने सम्भावना बढ्ने मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए नेपाल) बोर्डका सदस्य कुमार पाण्डे बताउँछन्
८ असार, २०७७
Share
डा. भोला रिजाल अर्थात् जीवित ‘सन्तानेश्वर महादेव'
एउटा चिकित्सक भएर पनि फरक समयमा फरक फरक भूमिका निभाएका रिजाल जीवनमा कहिल्यै रोकिएनन् । ‘यात्राका क्रममा थाकेँ तर रोकिइनँ, विस्तारै भए पनि हिँडी नै रहेँ’, उनी भन्छन्
६ असार, २०७७
Share
सरिता गिरी संसद र पार्टीबाट आउट !
सांसद गिरीलाई शीर्ष नेताहरूले छुट्टै प्रस्ताव पेस नगर्न सचेत पनि गराएका थिए । उनले मानिनन् र आफ्नो प्रस्ताव दर्ता गराउने प्रयास गरिन्
१ असार, २०७७
Share
रङ्गीन संसारबाट साहित्य सागरमा सोबिता
दर्जनभन्दा बढी चलचित्रकी नायिका सोबिता त पाइला मोडे पनि साहित्यतिर नाम चम्काउने प्रयास गरिरहेकी छन् तर यस्ता धेरै नायिका छन्, जो केही समय चलचित्रमा देखिएर गुमनाम भएका छन् । सोबितालाई लाग्छ, यसको मुख्य कारण नायिकाहरूमा सिर्जनशीलताको अभाव नै हो
३१ जेठ, २०७७
Share
विश्वका १० हस्ती, जसले कोरोनाविरुद्ध आफैँले बनाएको नियम तोडे
सामाजिक (भौतिक) दूरीको नियम पालना नगर्नेमाथि धमाधम कारवाही भइरहेको छ । तर, विश्वका केही यस्ता राजनेता, वैज्ञानिक र उच्च पदस्थ व्यक्ति छन्, जसले कोरोनाविरुद्धको नियम तोडिरहेका छन्
२८ जेठ, २०७७
Share
यसरी लाग्यो बाबुरामको नाममा टिपेक्स
यतिबेलासम्म साँझको ६ बजिसकेको थियो । निर्वाचन आयोग जसपाका नेताहरूलाई पर्खिरहेको थियो । आइतबार जसरी पनि उनीहरूले निर्वाचन आयोगमा दल दर्तासम्बन्धी कागजात बुझाउनैपर्ने थियो ।
२६ जेठ, २०७७
Share
निजगढ विमानस्थल : उच्चस्तरीय समितिको निर्देशन कागजमै सीमित
निर्देशनअनुसार काम नभएपछि उच्चस्तरीय सहजीकरण समितिले कार्यदलका प्रतिनिधिलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं समितिका संयोजक योगेश भट्टराईले छलफलका लागि कार्यदलका प्रतिनिधिलाई बोलाउन लागिएको बताए
२५ जेठ, २०७७
Share
नेकपाका अध्यक्ष स्वार्थ समूहको घेरामै रमाइरहेका छन्
एमसीसी अमेरिकाको सैन्य रणनीतिसँग जोडिएको भन्ने विषय बाहिर आएपछि यसमा बहस आवश्यक थियो । तर, हाम्रो पार्टीभित्र यसको चूरो कुरामा बहस नै भएको छैन । एउटा पक्ष यसलाई जसरी पनि पारित गराउनुपर्छ भन्ने अर्को पक्षले हुँदै हुन्न भन्ने कुराले मजस्ता केन्द्रीय सदस्य नै अन्योलमा परेका छौँ भने सर्वसाधरण जनताको अवस्था के होला ?
२३ जेठ, २०७७
Share
कोरोना जितेका ११ देश, नेपालले किन नसिक्ने पाठ ?
ब्रुनेईको नेसनल आइसोलेसन सेन्टरमा अहिले १ जना मात्र संक्रमित छन् । यहाँ ७ मेपछि कुनै नयाँ केस बाहिर आएको छैन । ब्रुनेईमा लकडाउन गरिएन । तर, राष्ट्रियस्तरमा केही आवश्यक दिशा–निर्देश जारी गरिएको थियो
२१ जेठ, २०७७
Share
लकडाउन खोलौँ, व्यक्तिगत दूरी बढाऔँ
कोरोना भाइरसविरुद्ध व्यक्तिगत दूरीको नियम बलियो अस्त्र हो । यो अस्त्र स्वीडेन, थाइल्याण्ड, जापान, तजाकिस्तान, अमेरिकालगायतका धेरै देशले अपनाएका छन्
२० जेठ, २०७७
Share