Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Fri, Apr 26, 2024
१४ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नेपाली क्रान्तिका भुईं नायक कृष्णविक्रम नेम्वाङ: क्रान्तियोद्धादेखि इतिहासकारसम्म
क्रान्तियोद्धा नेम्वाङ नेपाली क्रान्तिका आदर्श व्यक्ति हुन् । उनले राष्ट्र र नेपाली जनताका लागि तिर्न नसक्ने ऋण लगाएका छन् । आधुनिक नेपालमा लोकतन्त्र प्राप्ति/पुनर्प्राप्तिका लागि कठोर यातना सहँदै दार्जिलिङको अध्ययनलाई त्यागेर मुक्तिका लागि अहोरात्र संघर्ष गरे ।
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्वेताको अपारदर्शी 'समाजसेवा'ले लिलामीमा चढ्याे माझी बस्ती
अहिलेसम्म फाउन्डेसनले लेखापरीक्षाण प्रतिवेदन सार्वजनिक गरेको छैन । जसले गर्दा आर्थिक अनियमितताको आरोप फाउन्डेसनमाथि छ । बस्ती निर्माण गर्दा दाताहरूबाट प्राप्त पैसाको पनि हिसाब छैन ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सी-बाइडेनको बाध्यात्मक भेटः युक्रेन छोड्न चाहेको अमेरिकाको ताइवान तनाव सार्ने रणनीति
उनीहरूको सम्बन्ध सुमधुर हुनका लागि दुईमध्ये एक कमजोर हुनुपर्ने हुन्छ, जुन अहिलेको सन्दर्भमा संभव देखिँदैन । त्यसका चारवटा कारण रहेको विश्लेषण गरिन्छ । एक, ताइवान । दोस्रो, साउथ चाइना सी । तेस्रो, ट्रेड । चार, चिप्स ।
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालबालिकालाई ‘तँ’बाट ‘तपाईं’को सम्मान दिलाउन ६ दशक बिताएका शान्तदास बा
नेपाली बाल साहित्य लेखन, बाल पत्रकारिता, प्रकाशन, सम्पादन, अनुवाद र प्रचारप्रसारमा उहाँजत्तिको लगनशील मानिस मैले आजसम्म भेटेको छैन ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूकम्पमा बाँचेकी जेनिसा, जसले बुवालाई आफूहरू घर भत्किँदा च्यापिएको खबर गरिन् (भिडियो)
उनका अंकल आएर उनीसँगै उनकी आमा, दिदी, बहिनी र तीन जना साथीलाई उद्दार गरेपछि उनीहरूको ज्यान बच्यो ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूकम्पमा पुरिए दिदीबहिनीः एमबीबीएसको तयारीमा थिइन् उर्जा, भिसा पर्खिरहेकी उपासना
रातको समय भएकाले उनीहरूको तत्कालै उद्दार हुन सकेन । चार घण्टापछि उद्दार हुँदा चार जनाको मृत्यु भइसकेको थियो ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युक्रेनी सेनाको नियन्त्रणमा रहेका विवेक खत्रीलाई छुटाउन के गर्दै छ सरकार ?
रुसी सेनामा कार्यरत विवेक खत्रीलाई यही ३ कात्तिकमा युक्रेनी सेनाले नियन्त्रणमा लिएको घटना सार्वजनिक भयो ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मंगलबार गुटेरेस पुगेको अन्नपूर्ण बेसक्याम्प १३ वर्षअघि यस्तो थियो (फोटो फिचर)
करिब १३ वर्षअघि शिलापत्रकर्मी सुशील श्रेष्ठले त्यस क्षेत्रको तस्वीर लिएका थिए । मंगलबार गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेको सन्दर्भ पारेर फोटो पत्रकार श्रेष्ठले खिचेका तीनै तस्वीरहरू प्रकाशित गरिएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक नेताले परिवर्तन गरेको चीनको सिन्झाई गाउँ
सिन्झाई (सियाङ) ११ वर्षअघि चीनकै दुर्गम ठाउँका रूपमा चिनिन्थ्याे । तर, अहिले नमुना गाउँ बनेकाे छ । एउटा नेताले चाहेमा कति छिट्टै गाउँकाे विकास हुन सक्छ भन्ने उदाहरण याे गाउँ बनेकाे छ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डलाई संक्रमणकालीन न्याय टुंग्याउने अन्तिम मौका
संयोगवश अहिले तत्कालीन विद्रोही पक्षका ‘सुप्रिम कमान्डर’ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । सशस्त्र द्वन्द्वकालको संकटकालीन समयका प्रधानमन्त्री शेरबहादुर देउवा उनका सत्ता साझेदार छन् । त्यसैले पनि शान्ति प्रक्रिया टुंग्याउने यो राम्रो मौका हो ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेलको असन्तुलित कूटनीतिले युद्धमा फसेको मध्यपूर्व
कुनै कुनै ठाउँको महत्त्व त्यसको भौगोलिक अवस्थिति, खनिज उपलब्धता, जलमार्ग, उत्पादन र त्यो भूगोलसँग जोडिएको ऐतिहासिक तथ्यहरूले निर्धारण गर्छ । मध्यपूर्वको सवालमा पनि यही कुरालाई मान्न सकिन्छ ।
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जब गिरिजा सुतेको खाटमा पेस्तोल भेटियाे
कृष्णविक्रम नेम्बाङ (१९९९) पाँचथर पौवासार्ताप हाल फाल्गुनन्द ३ निवासी मूलतः स्वतन्त्रताका एक योद्धा हुन् । २०१७ साल फाल्गुन १६ गते पाँचथर सिलौटीनजिकै सुखे पोखरीमा सैनिकमाथि सशस्त्र आक्रमण गर्दै उनले राजा र राजतन्त्रविरुद्धको क्रान्ति प्रारम्भ गरेका थिए ।
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेखक गनेस पौडेललाई प्रश्न- फेसबुक, ट्विटरलाई किन अलबिदा भन्नुभाकाे ? (भिडियो)
दुनियाँको सबैभन्दा सफल राजनीतिज्ञ सम्भवत: म नै हूँला ! मैले छेडेको आन्दोलनमार्फत म उठेँ, कति ठाउँमा अरूलाई उठाएँ, जोडेँ ।
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजोरियाबाट निकै डराएको थिएँ- सुविन भट्टराई (भिडियाेसहित)
सामाजिक सञ्जालमा जुन रूप लिएर कोही प्रस्तुत हुन्छ, बाहिर त्यो हुँदैन । जोकोही होस्, सामाजिक सञ्जालमा छुद्र र कठोर हुनेहरू पनि बाहिर हाँसेरै बोल्छन् ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लाहुरेको रेलिमाईः युद्ध-अभिव्यञ्जनाको अभिघात कथा
मेरा गाउँका दुई वृद्ध लाहुरेहरू (ज्ञानबहादुर गुरुङ र बखतबहादुर गुरुङ) अझै पनि जीवित छन् । ती कुनै समय मेरै पिताजीका दामली थिए ।
63 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीलम कार्की निहारिकाको सुझावमा दसैँ फुर्सदमा पढ्नुपर्ने दुई पुस्तक
पाल्पाको गोठादी, झडेवा । त्यहाँ हाम्रो घर छैन । रगतको नाताको कोही हुनु हुन्न त्यहाँ । तर, त्यहाँ मेरो सबै थोक छ भन्ने लाग्छ । प्रत्येक घरगाउँ नै आफ्नोजस्तो लाग्छ । एउटा भए पनि दसैँ मलाई त्यहाँ गएर मनाउने मन छ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'दक्षिणा छुट्टाछुट्टै खल्तीमा राख्थेँ, गोप्य ठाउँ नपाए चर्पीमा गएर गन्थेँ' (भिडियो)
साहित्यलाई मन धुने साबुन हो भन्छन् अमर न्याैपाने । ‘पानीको घाम’, ‘कलिलो मन’, ‘सेतो धरती, ‘करोडौँ कस्तूरी’ 'गुलाबी उमेर' जस्ता कृतिमार्फत उनले पाठककाे मन धाेइसकेका छन् । यसप्रति पाठकवर्ग कृतज्ञ हुँदा हुन् ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धादिङ, काठमाडाैंहुँदै जापान पुगेकाे श्याम शीतलकाे संगीत सपना (भिडियाेसहित)
कोभिडकालमा चर्चितमध्येको एक नेपाली गीत हो, ‘शिरमा शिरफूल’ । गीत मेलिना राई र श्याम श्रेष्ठ (शीतल) को स्वरमा छ । रचना र संगीतका सर्जक पनि श्याम शीतल नै हुन् ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरेक वर्ष दसैँसँगै गुञ्जिने नेपाली गीतहरू
गीतले दसैँसँगै घरघरमा आउने खुसी र दसैँ परिवेशको चर्चा गरेको छ । यसको भिडियोमा गाउँको माहौल र रमझम देखाइएको छ । बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा रहेको यो पुरानो गीतलाई अहिलेसम्म २ करोड १० लाखभन्दा बढी पल्ट हेरिएको छ ।
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
5
6
7
8
9
10
11
...
61
62
Next
सर्च गर्नुहोस्