अति राजनीतीकरणको दुष्चक्रमा फसेको हाम्रो लोकतान्त्रिक पद्धतिकेही दशकअघि यहाँ स्थापित उन्नत भनिएको लोकतान्त्रिक व्यवस्थाले २०६३–२०८२ सालसम्म आइपुग्दा जनविश्वास गुमाउँदै गएको छ । नेपालमा स्थापित लोकतान्त्रिक व्यवस्थाले जनताका सामान्य अपेक्षा र आकांक्षामा समेत दृष्टि पुर्याउन सकेन ।Share