Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Skip Adv.
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
नेपाली कांग्रेस
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
नेपाली कांग्रेस
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
Tue, May 14, 2024
१ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ब्लग
सुशील दा': जे सुनेँ, जे देखेँ
गिरिजाबाबुलाई चलाउने साँचोका रुपमा सुनेँ । पटकपटक मन्त्री दिँदा पनि नखाने पात्रका रूपमा सुनेँ । कोठे राजनीतिको ‘खतरा खेलाडी’का रूपमा सुनेँ । सत्ता र शक्तिमा सिधै नदेखिने तर त्यसलाई चलाउने पात्रका रूपमा सुनेँ
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी विद्यालयमाथिको गलत नजर
यस्तो अवस्थामा लाखौँ शिक्षकहरूको रोजीरोटी पनि गुम्छ र बेरोजगारीको समस्याले उग्र रूप पनि लिन सक्छ, जसको परिणाम पक्कै पनि नमीठो हुन्छ
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थेत्तरो सत्ताः मुलुक कता ?
समग्र परिस्थिति र परिवेश हेर्दा मुलुक यता न उताको अवस्थामा रुमल्लिरहेको छ । गन्तव्य, कम्पास हराएको पानीजहाज भएको छ । मुलुकवासी अत्यन्त गम्भीर पीडामा छन् । जनजीवन शिथिल बन्दै गएको छ । जनजीविकाका सवालहरूलाई सम्बोधन गर्नुपर्ने टड्कारो आवश्यकता छ
२७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा ६१ सांसदको ‘नौटङ्की’
उनको भनाइबाट अझ पुष्टि हुन्छ, अधिकांश 'हस्ताक्षरकर्ता' उक्त विज्ञप्तिप्रति सहमत छैनन् । माथि भनिएझैँ ओली वा नेपालका 'भक्त'हरूको झुण्डबाट आएको भनिएको विज्ञप्तिलाई सोझो बुझेर आमजन भ्रमित हुन आवश्यक छैन
२७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुष्पा अधिकारीलाई खुला पत्र
यो घटनाक्रम हेर्दा वैदेशिक रोजगारीमा गएको बेला गर्भवती भएर स्वदेश आएकी एक पीडित नारीको उद्धार गर्ने र त्यो बच्चाको पालनपोषण गर्ने तपाईंको सोझो मनशाय देखिन्छ
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डलाई ओलीले भने: ‘अबको प्रधानमन्त्री तपाईं’
प्रचण्ड: (झोकिँदै) रित्तो भकारीको मालिक बनाएर मेरो जीवन चल्छ काम्रेड ? ओली: ए, श्रम नगरी खान भनेको छ हाम्रो सिद्धान्तले ? भकारी दिएको छु, अन्न भर्नतिर लाग्नुपर्यो नि काम्रेड !
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्यारा ओली ब्राण्ड हनुमानहरू !
पीके देखेर तिमेरलाई जस्तै मलाई नि दया लाग्छ हौ । अलि दिनअघि केटोलाई जंगली भन्देको ‘फायर’ भएछ । राम्रो सम्बन्ध भा'को बेला जेएनले ल्याइदेको ‘ग्रिन टी’ बालुवा दरबारमा बोलाएर खुवाउन परो । टी हानेर पीकेलाई एमकेलाई बुझ त भनेर पठा'को एमकेले हिन्दी र चाइनिज भाषा सिका'र पठाएछन्
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संयोजकज्यू ! रामचन्द्र पौडेल कसरी अर्बपति भए ?
पञ्चायतका कठिन दिनमा कांग्रेसका नेताहरूलाई बास दिने कुरा सहज थिएन । त्यस कारण म दाबाका साथ भन्छु– तनहुँमा नेपाली कांग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म महालेखाको कर्मचारी : अनियमित खर्च देख्छु तर...
उनीहरूको ५० रुपैयाँ बढी भत्ता लिएको नाममा अनियमित खर्च देखाउने म र मेरा साथी ५ बजेसम्म काम गर्दा २० प्रतिशत भत्ता हुन्छ भनेर ५ बजेसम्म बसेर त्यसपछि काम गर्नुपरेको बाध्यता छ । किनकि त्यसो गर्दा ६० प्रतिशत भत्ता आउँछ
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन गरिब मात्र जेलमा ?
नियुक्ति, कार्यविधि, फैसला सबै । तर, पनि यही क्षेत्रमा म निरन्तर लागि रहेको छु । मलाई विश्वास छ, अब आउने पुस्ताले यसलाई बदल्नेछ । हामीले गरेको फोहोर नयाँ पुस्ताले सोर्ने छ । तर, २० वर्ष लाग्छ । भोलि इतिहास लेखिनेछ । इतिहासबाट डराउन सिक्नु सबैका लागि कल्याण हुन्छ
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विनोद दाइ अर्थात् जोदाहा
विनोद दाइ कमजोर मनका पटक्कै थिएनन् । जीवन र जगतप्रतिको सुझबुझमा उनी अग्रणी थिए । आमसमाज र समुदायलाई आशा र सम्भावना बाँड्थे । मान्छे हुनुको सार्थकता र गरिमाको विषय अरूलाई बुझाउँथे । तर, तिनै विनोद दाइले आफ्नो जीवन आफैँले किन समाप्त गरे ?
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा ‘जब्बर’को आत्मकथन
कसैका मन राखिदिन वा कसैलाई केही क्षण खुसी पारिदिन उसका सामान्य कमीकमजोरी पनि लुकाइदिन सक्दिनँ वा केही प्रतिक्रिया नदिई बस्न सक्दिनँ भलै यसबाट मलाई जतिसुकै ठूलो हानि किन नहोस्
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म हुँ महालेखाको कर्मचारी : सबैले मान्ने, सबैले गन्ने (१)
म आउँदा राम्रै बिदाइ भयो । परीक्षणको क्रममा कालोलाई कालो भन्ने अधिकारी पनि आज नरम भएको छ । मेरो इज्जतको खातिर उनीहरूले गर्नुपर्ने सबै काम गरेका छन् तर पनि अडिटमा परेपछि बेरुजु देखिन्छ । कतिको साँच्चिकै, कतिको मैले बेरुजु नदेखेर पनि अरूलाई देखाउन सक्ने बेरुजु
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रिय पुरुष ! बिहे नगरी स्वतन्त्र बाँच्ने कि
बिहे नै नगरी पुरुषको साथविना आफ्नो पाखुरा र पौरखले बाँचिरहेका हिम्मतवाली महिला पनि छन् । जीवन जिउनका लागि त उनीहरूलाई कोही पुरुषको आवश्यकता परेको छैन । तर, बिहे नगरी जिन्दगी एक्लै बाँच्ने हिम्मत गरेका पुरुषहरू औँलामा गन्न सकिने छन्
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माेटरसाइकल 'काण्ड'बारे
महालेखा परीक्षकको कार्यालयले ल्याएको तथ्याङ्क हेरेर बढ्दो बेरुजू र अनियमिताताको विरोधमा बोल्नुपर्ने समयमा हामी एउटा मोटरसाइकलको पछाडि लागेका छौँ
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री केपी ओलीको ‘रामकहानी’
१ कक्षादेखि नै बालबालिकालाई राम अयोध्यामा जन्मेको पाठ पढाइरहेको देशका प्रधानमन्त्रीले अहिले आएर ‘राम नेपाली थिए’ भन्नु जोक नै हो । फेरि यो अयोध्या र राममाथि दाबी ठोक्ने समय पनि होइन
३० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्याे बेलासम्म नेपालकाे विकास कठिन
भ्रष्टाचार विकासको बाधक पक्कै हो तर यसलाई प्रधान वा मुख्य मान्न सकिँदैन । मुख्य अवरोध त गरिबी र नैतिक शिक्षाको अभाव हो, जसले भ्रष्टाचारलाई आकर्षित गरिरहेको छ
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तिम दिन बुबाले भन्नुभो : म मर्ने बेला भो, अब दियो बाल
काकाले ‘हुन्छ’ भन्नुभयो र तुरुन्तै दागबत्तीका सामग्री मेरो हातमा थमाइदिनुभयो । चितामा राखिएका बुबालाई तीन फन्का घुमेर आमा र हामी छोरीहरूले दागबत्ती दियौँ । जब हाम्रो परिवारको धरोहरलाई जलाउन सुरु गर्यो आगोले, तब हामी श्वासप्रश्वास अवरुद्ध हुँदै मूर्च्छित भइरह्यौँ
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खड्गप्रसाद ओलीका पक्षमा
प्रधानमन्त्री पनि उनले पाइसके, जुन उनको बुताभन्दा बाहिरको हो भन्छन् उनको सङ्गत गर्नेहरू । उनी कामभन्दा गफमा बढी विश्वास गर्छन् र यस्ता व्यक्तिलाई मुलुक सञ्चालनको कार्यकारी भूमिका उपयुक्त होइन भन्ने उनका आलोचकको मत छ
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
25
26
27
28
29
30
31
...
38
39
Next
सर्च गर्नुहोस्