ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Wed, Jul 01, 2026
१७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
कांग्रेसलाई सपार्ने हो भने...
तीन/चार दशकको कांग्रेसको राजनीति अनि क्रियाकलापलाई हेर्दा, कांग्रेसको भविष्य कम्युनिस्टहरूका जुटफुटमा निर्भर रहेको देखिन्छ । आफ्नो भिजन, सिद्धान्त जनतामाझ केन्द्रित गराउनुभन्दा कांग्रेस बिरालोले चुलोमा आगो ताप्ने शैलीमा आफूलाई केन्द्रित गराइरहेको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञलाई यक्ष प्रश्न : नफैलिई महामारी रोकिन्छ ?
आज समाजलाई त्रासको होइन, सचेतना र सत्यको आवश्यकता छ । गम्भीर संक्रमितको संख्या कुन अनुपातमा बढ्दै छ ? अस्पतालले यस्ता संक्रमितको चाप धान्न सक्ने स्थिति छ वा छैन ? त्यो हेरेर लकडाउन लगाउने वा अन्य कदम चाल्नु राम्रो हुन्छ
२१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीको शासनमाथिको कालो बादल
जनताको ठूलो लडाइँबाट प्राप्त उपलब्धिहरूमाथि लगातार खेलवाड गरिँदा त्यसले प्रतिगामीहरूलाई फाइदा पुग्छ । प्रतिगामीहरूलाई फाइदा पुग्ने खालका गतिविधि हुन नदिन नेकपाभित्रैको शक्तिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनुजबाबु : एउटा ‘सिर्जनशील सनक’
कविता सुनिसकेपछि उनले बनाएर राखेका केही रङ्गीन र केही स्केचका ढड्डा अगाडि ल्याए र भने, ‘कुनकुन मनपर्छ, कुनकुन कविताहरूमा मिल्छन्, सबै लिएर जानू अनि किताब छापिएपछि किताबसँगै चित्र ल्याइदिनू’
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवन आचार्य अर्थात् एउटा सुन्दर स्मार्ट कार्ड
अनि धेरै बेरपछि बल्लबल्ल श्रीमतीलाई भनेँ, ‘लक्ष्मी, जीवनसँग दाँज्न मिल्ने मेरो उमेरबाहेक अरू केही पनि छैन । त्यही भएर उमेर दाँजेको । अरू क्षेत्रमा त म कसरी दाँजिन सक्छु र ऊसँग ?’
१८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठूलाे मौका गुमाएका ठूला राजनीतिज्ञ
सत्तामा जाँदा क्रान्तिकारी प्रचण्ड सिंहदबारको ढोकाबाहिरबाटै अलप हुन्छ, भित्र जान्छ त केवल पुष्पकमल दाहाल मात्र । १४ वर्ष जेल बसेर क्रान्तिको रापमा खारिएको ओली सत्तामा जाँदा नेल्सन मण्डेला भएर निस्कँदैन, डोनाल्ड ट्रम्पको नेपाली अवतार भएर निस्कन्छ
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धार्मिक कट्टरपन्थीको सनकले जन्माएको धर्मकथा
धर्मनिरपेक्षताको ठूलो आधार भनेको त्यहाँको सेना, न्यायपालिका र उच्च शिक्षाका संरचना हुन् । जसले टर्कीलाई एक धर्मनिरपेक्ष राष्ट्रका रुपमा अघि बढ्नका लागि योगदान गरिरहेका छन् । त्यसैले सन् २०१६ मा सत्ता ‘कु’ को असफल प्रयासपछि एर्दोआनले आफ्नो निशाना शिक्षा क्षेत्र, न्यायालय र सेनामाथि नै केन्द्रित गरेका थिए
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
योगको वैज्ञानिक पक्ष
‘नियम’ भन्नु नै ‘आत्म-अनुशासन’ हो । आत्म-अनुशासन व्यक्तिले आर्जन गर्नुपर्ने हुन्छ । सौच, सन्तोष, तप (आत्म-संयम, धैर्य तथा दृढता), स्वाध्याय, कर्मप्रति आस्था आदि अनुशासन पालना गर्नाले आत्म-अनुशासन फलित हुन्छ
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हीरा आकाश अर्थात् नचम्किएको हीरा
ऊ सधैँ अफिसको ऋणमा हुन्थ्यो । सापटी कट्टी गर्दा हरेक महिना थोरै मात्र हातमा पर्थ्यो । उसको पिउने बानी अफिसभित्र पनि चर्चित हुँदै गयो । कर्मचारी व्यवस्थापनले हेर्ने नजर नकारात्मक हुन थाल्यो । त्यसको प्रभाव उसको पदोन्नतिमा पर्यो
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विपद्को समाजशास्त्र
उपभोक्ता समितिबाट गरिने कुनै पनि काममा डोजर प्रयोग गर्न नपाइने, जनशक्ति प्रयोग गरेर काम गर्नुपर्ने व्यवस्था थियो, जुन अहिले पनि निरन्तर छ । तर, स्थानीय तहमा कागजमा जहिल्यै यो नियम लागू भयो, व्यवहारमा कहिल्यै लागू भएन
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेरा श्रद्धेय पात्र विष्णुराज आत्रेय
मेरा श्रद्धेय पात्र विष्णुराज आत्रेयबाट मैले आत्मीयता प्रशस्त पाएको भए पनि उहाँको ज्ञानरूपी सागरबाट पर्याप्त लाभ आर्जन गर्न भने नसकेको अनुबोध हुन्छ । यसको कारण म स्वयं हुँ किनभने मैले उहाँसँगको सम्पर्क र सङ्गतलाई सघन निरन्तरता दिन सकिनँ । उहाँका बारेमा यी शब्द लेखिरहँदा मलाई यस्तै लागेको छ
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी, म र कांग्रेस
बनारसस्थित मामुरगन्जको निरालानगर कोलोनीमा बस्दा बीपीले भनेका कुरा बीएचयूका प्राेफेसर सिंह अझै सम्झन्छन् । उनले भनेका छन्, ‘इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु’
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अयोध्याको राजनीतिक गोलचक्कर
एउटा फिल्मी अभिनेताको अपुष्ट भनाइबाट त त्यति ठूलो दंगा हुन सक्छ भने धार्मिक भावनामा ठेस पुग्ने गरी अभिव्यक्ति दिएपछि विवाद नहुने कुरा भएन । ऋतिक रोशन काण्डबाट नेपालमा उठेको जस्तो दंगा भारतमा उठेन । छिटफुट प्रदर्शन र विरोधबाहेक ठूलो क्षति भएन । कुनै पनि दंगा नउठ्नु सकारात्मक कुरा हो
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीन-भारत भिडन्तको परिदृश्य
बदलिँदो परिवेशमा नेपाल जस्ता मुलुकहरूले चीन र भारत जस्ता मुलुकहरूको मित्रताबाट लाभ प्राप्त गर्न सक्नुपर्छ भने कटुताबाट नोक्सानी व्यहोर्नुपर्छ । यो नै वर्तमान समयको भूराजनीतिक यथार्थ हो
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हो, म आँसु लेख्छु
हामी लेखकहरूले अधिकल्पना गरेर दुःख लेखिरहेका छैनौँ । दुखै छ त अनि के लेख्नु ! अन्याय भएका बेला अन्याय नदेख्नु, दुःख भएका बेला दुःख नदेख्नु, अत्याचारका विरुद्ध बोल्न नसक्नु हो भने अनि फेरि कलमचाहिँ किन समात्नु नि ! खेतमा गएर आलु रोप्नबाट हामीलाई कसले छेकेको छ ?
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं–गोसाईंकुण्ड पदमार्ग सञ्चालनका सूत्र
८ देखि १० दिनसम्मको बूढानीलकण्ठ–गोसाईंकुण्ड पदमार्ग काठमाडौंबाटै सुरु भएर गोसाईंकुण्ड पुग्ने अति विशिष्ट पदमार्ग हो । धुन्चे–गोसाईंकुण्ड र सुन्दरीजल–गोसाईंकुण्ड गरी दुई अरु दुई पदमार्ग पहिलेदेखि नै प्रयोगमा छन्
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘कमरेडहरू धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ’
विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरूको एकीकरण पश्चात् निर्माण भएको नेकपा इतिहासमै पहिलोपल्ट हासिल भएको राजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भने झैँ हुने त होइन? यस प्रश्नले सिङ्गो देशलाई पिरोलिरहेको छ।
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा अमेरिका, भारत र चीनको चासो
विश्वलाई आफ्नो कित्तामा पार्न चीन र अमेरिकाले चालेका बीआरआई र एमसीसीका परियोजनाका बीचमा नेपालको समग्र वर्तमान राजनीति घुमेको छ । बीआरआईमार्फत् चीनले नेपालमा १ बिलियन अमेरिकी डलर र अमेरिकाले एमसीसीमार्फत् ५ सय मिलियन अमेरिकी डलर लगानी गर्दै छन् । चीनको सम्पूर्ण ऋण हो भने अमेरिकाको शर्तसहितको सहयोग हो
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
योगासन : आध्यात्मिक साधनाको सिँढी
योगासन राजयोगको अष्टाङ्ग मार्गको तेस्रो सिँढी हो । यस दृष्टिले यसको महत्त्वपूर्ण कार्य–भूमिका ‘समाधि’तिर अग्रसर गराउने उच्च ‘यौगिक’ अभ्यास ‘प्रत्याहार’, ‘धारणा’, ‘ध्यान’ आदिका लागि शरीरलाई ‘स्थिर’ हुन योग्य बनाउनु हो
१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
89
90
91
92
Next
सर्च गर्नुहोस्