ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Wed, Jul 01, 2026
१७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
विद्रोहको सन्निकटका मध्यम वर्ग
बन्दाबन्दी ४ महिनाभन्दा लामो समय लम्बिन लाग्दा अब त्यो बचत पनि सकिने बेला भयो । तत्काल व्यापार, व्यवसाय, रोजगारी तथा वैदेशिक रोजगारीका अवसरहरू पूर्ववत् रूपमा सुचारु भइहाल्ला जस्तो पनि देखिँदैन
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भानुभक्तमा ‘क्रान्तिकारिता’ खोज्नेका विपक्षमा ('बधूशिक्षा'को पूर्ण पाठसहित)
भानुभक्त हुन् वा शंखधर साख्वा अथवा फाल्गुनन्द हुन् वा विद्यापति, यी सबैका आआफ्ना क्षेत्रमा, आआफ्ना समय र कालखण्डमा महत्त्वपूर्ण योगदान छन्, त्यसलाई कसैले र कहिल्यै भुल्नु भनेको आफ्नै इतिहास र पुर्खाप्रति अन्याय गर्नु हो
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले सहयोग गरे ६ महिनामा व्यापार-व्यवसायले लय समात्छ
त्यसैले अहिले राष्ट्र बैंकले ठूलो छाती बनाएर सहयोग गर्याे र अन्य बैंकहरूले पनि सहयोगको भावना राखरे अगाडि बढेमा अबको ६ महिनामा व्यापारले पुन: पुरानै लय समात्न सक्छ र अर्थतन्त्र पुन: सुधारिँदै जान सक्छ
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भानुभक्त आचार्यलाई कसरी बुझ्ने ?
उनीभन्दा पहिले नै अरू कविहरू देखापरे पनि उनी काव्यात्मक अभिव्यक्तिका प्रथम ध्वनि भने अवश्य हुन् । उनको जति प्रशंसा भएको छ, त्यति नै आलोचना पनि भएको छ
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फुटको संघारमा नेकपा
मध्यमस्तरका नेताहरूले कुनै चमत्कार गरिहालेमा छुट्टै कुरो हो, नत्र डब्बल नेकपाको फुटको औपचारिक घोषणा मात्र बाँकी छ । अनौपचारिक रूपमा यसको फुट भई नै सकेको छ
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी विद्यालयको तनावमा अभिभावक
निजी विद्यालयका मालिक तथा प्रिन्सिपलहरू यही विपद्को समयमा भर्ना तथा शुल्क नतिर्ने भए आफ्ना बच्चा विद्यालयबाट निकाल्नू भन्ने खालका धम्कीपूर्ण भाषा पनि बोल्न थालेका छन् । यस्तो बेला अर्को विद्यालयमा लगेर राख्ने अवस्था पनि छैन
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धान्त होइन, आफन्त र कुण्ठाको लडाइँमा नेकपा
नेकपाभित्र अन्तरविरोधले उग्र रूप लिनु सरकारका गलत कार्यशैलीका कारणले नै हो । सरकारका गलत कार्यशैलीको कारणले नेकपाभित्र कुरुक्षेत्रको खोजी भइरहेको छ । नेकपा नेतृत्वले कुरुक्षेत्रको लडाइँ लड्ने कि देशलाई सही निकास दिने ? त्यो प्रधानमन्त्री र पार्टीका शीर्ष नेताहरूको हातमा छ
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
योगासन : वैज्ञानिक पद्धति, सधैँको आवश्यकता
नियमित योगाभ्यास गर्नाले हाम्रो मेरुदण्ड सधैँ लचिलो, कोमल र स्वस्थ्य रहन्छ, हाडजोर्नीका रोगहरू टाढै बस्छन्, जसले गर्दा उमेरको प्रभाव कम हुन्छ । समग्रमा भन्दा विधि पुर्याएर नियमित योगाभ्यास गर्नाले शरीरका सबै १० वटै प्रणालीहरू सक्रिय, सबल र स्वस्थ रहन्छन्
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अहङ्कारले निल्न सक्छ प्रधानमन्त्री ओलीलाई
केपी ओलीमा काम गर्नै पर्छ, देश विकास गर्नै पर्छ भन्ने भावना छैन भन्दा अन्याय हुन्छ । तर, भावना मात्र भए हुँदैन, योजना चाहिन्छ, आरोहअवरोह छिचोल्न सक्ने हिम्मत चाहिन्छ, आलोचना खेप्न सक्ने धैर्य चाहिन्छ, जो उनमा देखिँदैन
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली सत्ता सङ्कटका कारक
सरकारको अक्षमताको जगमा समाजका विभिन्न शक्तिहरू निकै नै असन्तुष्ट र आक्रोशित छन् । समग्र सामाजिक अवस्था आन्दोलनका लागि उर्वर बन्दै गइरहेको छ
१८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमजोर शासकीय बौद्धिक स्तर
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको नारा नै थियो- ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ यो नारामा जनताले निकै ताली बजाए । चारैतिरबाट वाहवाही मात्र आइरहे । तर, सरकार सञ्चालनको केही समयमै बाहिर आएको वाइडबडी काण्डले तत्कालीन नगरिक उड्डयनमन्त्री मात्र होइन, पार्टीलाई नै बिटुलो बनाइदियो
१७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिमेरुलाई क्यै था’ छैन क्या साथी हो !
ऊ जति गजक्क पर्थ्यो, त्यति नै हाम्रो कुतूहल बढ्दै गइरहेको थियो । तर, ऊ भने अरू विषयमै गफ हा“केर र हाम्रा प्रश्नको जवाफै नदिएर उल्टै हामीलाई नै अल्मल्याइरहेको थियो
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुष्पलाल बाँचिरहेका भए...
अनेक नामका कम्युनिस्ट पार्टी खुले तर मार्क्सवाद, लेनिनवाद, माओवादचाहिँ उनीहरूका सिद्धान्तमा रही रहे । नेपाली कम्युनिस्ट पार्टीहरूको यस्तो फुटलाई कतिपयले बरमझियाको बाजेको पेडा पसल जस्तो पनि भनेका छन् अर्थात् ‘बाजेको पेडा पसल’ वा ‘कम्युनिस्ट पार्टी’चाहिँ झुण्ड्याउनै पर्ने
१५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विपश्यना ध्यान : आत्मखोजको बाटो
विपश्यना साधनाबाट मनमा भएका विकारहरू तृष्णा, अहङ्कार, आशक्ति, कामना अतृप्त हुँदा उब्जिने द्वेष तथा क्रोध र कामना पूरा हुँदा उब्जिने रागलाई सबै अनित्य र क्षणभङ्गुर छ भन्ने समभाव अनुभव पुष्ट हुँदै गएपछि साधकले आफूलाई हलुको र प्रफुल्ल भएको अनुभव गर्छ
१५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिंहदरबार हल्लाउने ५ शक्ति
सरकारले यी आन्दोलनको तयारी गरिरहेका शक्तिका मागहरूलाई बुझ्न र त्यसलाई तत्काल सम्बोधन गर्नका लागि ठोस पहल गर्न सकेन भने ठूलो आन्दोलन सन्निकट छ । उक्त आन्दोलन सरकारको विरुद्धमा मात्र होइन, अहिलेका राजनीतिक दल र पहिलो तहका नेताविरुद्धमा केन्द्रित हुनेछ
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परनिर्भर र अनौपचारिक अर्थतन्त्रमा कोरोना प्रभाव
यी समग्र समस्याहरूलाई केलाउँदा राष्ट्रले अब एउटा सङ्कल्प गर्नुपर्ने देखिन्छ । जसरी सरकारले भारतको कब्जामा रहेका नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ, यसले पार्ने प्रभाव पक्कै पनि समान्य हुनेछैन भन्ने जोकोहीलाई पनि ज्ञान हुनुपर्छ
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लीला-सौन्दर्यको कसीमा सुन्दरका सुन्दर कथाहरू
हिजोको शैली र प्रविधिले आजको जटिलताको व्यवस्थापन गर्न नसकेपछि, आजकै सजिलो आजले जन्माउनुपर्ने नै हो । हिँडिरहेको बाटो, बसिरहेको आसन, सुनिरहेको सङ्गीतलाई छाडेर नयाँतिर लाग्नुपर्दा असजिलो हुनु स्वाभाविक छ तर त्यो पनि केही कालपछि बानी लागिहाल्छ
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनासँगै फैलिएको नश्लवाद र अनुदार शासक
कोरोना जस्तो महामारी तीव्र गतिमा फैलिइरहेका बेलामा सद्भाव, सहकार्य र एकता हुनुपर्ने अवस्थामा किन घृणा र असहिष्णुता फैलियो भन्ने प्रश्न अहम् हो । खोज्दै जाँदा कारण अरू धेरै होलान् तर तीमध्ये अनुदार तथा नश्लवादी शासक मूल कारण मान्न सकिन्छ
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानसिक तनाव नियन्त्रणका लागि यौगिक मुद्रा
पञ्चतत्त्वले बनेको यो मानव चोला हामीले सुरक्षित एवं स्वस्थ राख्नुपर्छ । हामीले हाम्रो शरीरलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो खानपान, शारीरिक व्यायाम आदिमा निर्भर रहन्छ । हामी स्वस्थ रहन दैनिक रूपमा हामीले योगाभ्यास आदि क्रिया गर्नु अनिवार्य देखिन्छ
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
90
91
92
93
Next
सर्च गर्नुहोस्