गण्डकीको क्याबिनेटमा मनमुटाव: संसद जाँदा जोगियो ऊर्जामन्त्रीको पद
‘बैठकमा उहाँ नगएको भए सोमबार बेलुकासम्म परिस्थिति फेरिन्थ्यो, नयाँ मन्त्री आउनुहुन्थ्यो,’ गठबन्धनका एक सांसदले भने ।
३० जेठ, २०७९
6 min read
Share
हिमनदीको संगम ‘तीनसिर’, जहाँ पुर्याउन खोजिँदै छ पर्यटक
हिमनदीको यो संगम स्थलमा २०५४ साल यता कोही पुगेका छैनन् । साढे दुई दशकदेखि कोही नपुगेको त्यही ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने कसरत सुरु भएको छ ।
२८ जेठ, २०७९
7 min read
Share
बालेनको जुक्तिमा पोखरेलीको साथः रेस्टुरेन्टदेखि पेट्रोल पम्पसम्मको शौचालय प्रयोग निःशुल्क
काठमाडौंका मेयर बालेनको निर्णयले पोखरामा पनि सार्वजनिक शौचालय घोषणा गर्ने लहर सुरु भएको छ । पोखरामा रेस्टुरेन्ट, कफी सप, पेट्रोल पम्प, होण्डा कम्पनीका सोरुमले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको घोषणा गरेका छन्
२६ जेठ, २०७९
4 min read
Share
गण्डकीको नीति–कार्यक्रमः पोखरामै मृगौला प्रत्यारोपण, विद्यालयमा निःशुल्क स्यानिटरी प्याड (पूर्ण पाठ)
भौतिक पूर्वाधारबाहेक स्वास्थ्य क्षेत्रमा विशिष्ट कार्यसम्पादन दाबी गरेको प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।
२४ जेठ, २०७९
5 min read
Share
कार्यपालिका चुनावअघि पोखराका जनप्रतिनिधि: एमालेका रिसोर्टमा, कांग्रेसका होटलमा
मत सुरक्षित राख्न एमाले र कांग्रेस दुवैले निर्वाचित जनप्रतिनिधिलाई रिसोर्ट र होटलमा राखेका छन् ।
१७ जेठ, २०७९
3 min read
Share
‘मलाई छोरी भएको ठाउँ लैजाऊ’
१६ जेठ, २०७९
5 min read
Share
पूर्वपदाधिकारीलाई सुविधा दिने बाटो खोल्दै गण्डकी सरकार
कार्यकालको दोस्रो एवं अन्तिम बजेट ल्याउने तयारी गरिरहेको कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पूर्वपदाधिकारीलाई सुविधा तथा सुरक्षा उपलब्ध गराउन कानुन बनाउने तयारी गरेको छ ।
१३ जेठ, २०७९
5 min read
Share
ओलीले मसी नभएको छेस्को भन्थे, त्यही कलमबाट धनराजले लेखाए पोखरामा इतिहास
११ जेठ, २०७९
8 min read
Share
पोखरामा मेट्रो रेल चल्छ, बजेट चार गुणा बढाएर छोड्छुः धनराज आचार्य (अन्तर्वार्ता)
१० जेठ, २०७९
8 min read
Share
स्मार्ट धनराजः जितपहिल्यै पोखराको ल्यान्डफिल साइटका लागि अर्थमन्त्रीसँग बजेट मागेर फर्किए
छ महिनाभित्र नयाँ विमानस्थल चलाउनुपर्ने र अहिले काम थाल्न बजेट नआए एक वर्ष कुर्नुपर्ने भएपछि बजेट माग्न गएको धनराजले बताए ।
१० जेठ, २०७९
3 min read
Share
‘स्मार्ट मेयर’को पराजय स्व–समीक्षा : पार्टीभित्रको राजनीति कारक
वालिङलाई दुई दशकमा स्मार्ट नगर बनाउने योजनाअनुसार पहिलो कार्यकालमा उनले काम थालेका थिए । ‘स्मार्ट मेयर’का रुपमा चर्चित खाँण यो चुनावमा भने पराजित भएका छन् ।
६ जेठ, २०७९
7 min read
Share
कास्कीको माछापुच्छ्रेमा एमालेलाई धक्का, सात वडासहित अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको जित
२ जेठ, २०७९
2 min read
Share
स्याङ्जा दुर्घटना अपडेट: सीडीओ भन्छन्- १४ जनाकाे मृत्यु पुष्टि भैसक्याे
स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ ।
३० वैशाख, २०७९
1 min read
Share