माधव नेपाललाई केपी ओलीका ७ अफर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद हल गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग ७ भन्दा बढी प्रस्ताव गरेका छन्२२ असार, २०७७ Share
प्रधानमन्त्रीको मन्त्रीहरूलाई निर्देशन : ढुक्क भएर काम गर्नूसत्तारूढ दलभित्र सत्ता सञ्चालनको विषयमा व्यापक असन्तुष्टि चल्दै गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई ढुक्क भएर काम गर्नको लागि निर्देशन दिएका छन् । शनिबार मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्२० असार, २०७७ Share
प्रचण्डले सरकारमा ओलीलाई सहयोग गर्ने, ओलीले पार्टीमा प्रचण्डलाई अवरोध नगर्ने !सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ४ मंसिर, २०७६ मा भएको सचिवालयको निर्णयलाई थप व्याख्या गर्न सहमत भएका छन्१९ असार, २०७७ Share
नेकपा शीर्ष नेताको झगडामा दोस्रो पुस्ताको हस्तक्षेप सुरुनेकपाका दुई अध्यक्षसहित शीर्ष नेताबीच इगोको लडाइँ चरम उत्कर्षमा पुगेको निष्कर्षसहित दोस्रो पुस्ताका नेताहरूले हस्तक्षेपकारी भूमिका निर्वाहको अभियान सुरु गरेका छन्१९ असार, २०७७ Share
ओलीलाई हटाउन राजनीतिक सहमति, विधानदेखि संविधानसम्म बाधकनेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरे पनि नेकपालाई निर्णय गर्न विधानदेखि संविधानसम्म बाधक देखिएको छ१७ असार, २०७७ Share
महन्थले ‘बदमासी गरेको’ राजपाका ४ अध्यक्षको आरोप गत २५ जेठमा पार्टी एकीकरण भए पनि जनता समाजवादी पार्टीमा अझैसम्म नेतृत्वमा सहमति हुन सकेको छैन् । त्यसका लागि भण्डारीले दुईवटा मोडल अघि सारेका छन्१७ असार, २०७७ Share
भारत र बेलायतका गोर्खा रेजिमेन्ट सन्तानलाई पनि नागरिकता 'गोर्खा भर्तीमा गएकाहरूले त्यहीँ सन्तान जन्माए, उतैको नागरिकता लिए, यताको पाउन सकेनन्’, भण्डारीले भने, ‘जस्तो: एनआरएन आफ्नै खुसीले गएका हुन् तर गोर्खा भर्ती राज्यस्तरका सम्झौताबाट गएका हुनाले उनीहरूका सन्तानले नेपाली नागरिकता पाउनुपर्ने हाम्रो माग हो'१६ असार, २०७७ Share
ओली-प्रचण्ड सम्बन्धः दिनहुँ मिल्छ तन, हम्मेसी मिल्दैन मन बिहीबार पनि ओली-प्रचण्डले बालुवाटारमा कम्तीमा २ घन्टा बिताए तर आजबाट पुनः सुरु हुने स्थायी कमिटी बैठकमा एकमत भएर जाने सहमति अझै पनि भएको छैन । दुवै नेता एकअर्कालाई गलाउने रणनीतिमा लागेका देखिन्छ१२ असार, २०७७ Share
बाबुरामको व्यवस्थापन अझै अन्योलमा, संयुक्त बैठकसमेत बस्न सकेनराजपाका ४ जना अध्यक्ष शिर्ष नेतृत्वमा समावेश नभएपछि महेन्द्र राय, भण्डारी, झा र राजकिशोरको सजपामा के भूमिका हुने त ? यो सबैभन्दा कठिन देखिएको तत्कालीन राजपाका नेताहरू बताउँछन् भने समाजवादीमा मुख्यतः राजेन्द्र श्रेष्ठको भूमिका के हुने भन्ने अन्योल छ११ असार, २०७७ Share
नेकपा राजनीतिको चक्रब्यूहमा एमीसीसीअमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादको चक्रब्यूहमा परेको छ१० असार, २०७७ Share
एमसीसी नेकपा स्थायी कमिटीको एजेण्डा नबन्नेनेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारदेखि सुरु हुने भनिएको स्थायी कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) एजेण्डा नबन्ने भएको छ९ असार, २०७७ Share
पूर्वमाओवादीको समर्थन खोज्दै प्रधानमन्त्री, कावेरी होटलमा बैठकरायमाझीलाई वालुवाटारस्थित निवासमा बोलाएका प्रधानमन्त्री ओलीले पौडेल र थापालगायतलाई भने गोशालास्थित कावेरी होटलमा आफ्ना प्रतिनिधिमार्फत भेटघाट गरेका हुन्९ असार, २०७७ Share
अंगीकृत नागरिकताअघि विदेशी महिलालाई यस्ता छन् अधिकार वैवाहिक नागरिकता पाउनुअघि सरकारले दिने ‘स्थायी आवासीय अनुमतिपत्र’ का आधारमा नेपालीसँग विवाह गरेकी विदेशी महिलाले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न पनि सक्नेछन्८ असार, २०७७ Share