प्रचण्डले ओलीसँग ‘गोप्य सम्झौता गरेको’ नेपालको आशंका पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्ने भन्दै ‘एक व्यक्ति एक पद’ को एजेन्डा उठाउँदै आएका वरिष्ठ नेता नेपालले अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य सम्झौता गरेको भन्दै आशंका व्यक्त गरेका हुन्१४ भदौ, २०७७ Share
महाधिवेशनमा हाेमिदै नेकपा, मध्य असाेजमा केन्द्रीय कमिटी बैठकगत १५-१९ माघमा बसेको केन्द्रीय कमिटीले निर्णय गरेको मितिमा नै एकताको महाधिवेसन सम्पन्न गर्नका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी १५ असोजमा केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ८ भदौ, २०७७ Share
ओली-प्रचण्ड विवाद: घुमी-फिरी रुम्जाटारकुनै पनि हालतमा पार्टीभित्रको विवाद नमिलेपछि अचानक महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय एउटा कार्यदल बनाइयो, जुन कार्यदलले गत शुक्रबार प्रतिवेदन बुझायो । तर, प्रतिवेदनमा त्यही कुरा लेखेर सुझाव पेस भएको छ, जुन कुरा १९ असारमा ओलीले प्रचण्डलाई सहमति गरेअनुसार नै आएको छ८ भदौ, २०७७ Share
यस्तो हाेस् स्थानीय सरकार ‘कुन शिक्षक पढाउन आए, आएनन् वा विद्यार्थी गयल भए कि भएनन् भन्नेबारेमा मैले मेरो कार्यालयमा बसेर हेर्न सक्ने गरी सफ्टवेयर राखेको छु,’ सुवेदीले भने, ‘एक दिन मात्रै विद्यालयमा शिक्षक वा विद्यार्थी आएनन् भने गाउँपालिकाबाट सम्बन्धित विद्यालयलाई खबर गरिन्छ र बुझिन्छ ।’ ५ भदौ, २०७७ Share
नेकपामा लुकाछिपी : कहिले ओली जोगिने, कहिले प्रचण्ड-नेपालओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने भन्ने मागसहित चर्किएको नेकपा विवाद आइतबारसम्म आइपुग्दा लगभग सेलाएको स्थिति छ । बरु, यसबीचमा प्रचण्ड–नेपाल समूहका धैरै स्थायी कमिटी सदस्य ओलीको कित्तामा उभिएपछि उनीहरू ‘डिफेन्सिभ’ हुन पुगेको घटनाक्रमले देखाएको छ१ भदौ, २०७७ Share
जसपामा सिद्धान्तबारे गम्भीर बहस सुरु, ४ नेताका ४ प्रस्तावअध्यक्ष उपेन्द्र यादवले समाजवादी लोकतन्त्रलाई पार्टीको सिद्धान्त बनाउनुपर्ने भन्दै छलफलका लागि प्रस्ताव पेश गरेका छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले समुन्नत संघीय समाजवादलाई पार्टीको सिद्धान्त बनाउनु पर्ने धारणा राखेका छन्२९ साउन, २०७७ Share
जसपाको आचारसंहिता : सामाजिक सञ्जालमा जथाभावी लेखे कारबाही जनता समाजवादी पार्टी, नेपालले पार्टीका आन्तरिक असहमतिहरूलाई सामाजिक सञ्जालमा लेख्न प्रतिबन्ध लगाएको छ२६ साउन, २०७७ Share
एकताको विरोधमा सार्वजनिक अभिव्यक्ति नदिने नेकपाका ६१ सांसदको घोषणा (प्रतिवद्धतासहित) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले पार्टी एकता खलबलिने गरी सार्वजनिक अभिव्यक्तिमा सहभागी नहुने घोषणा गरेका छन्२५ साउन, २०७७ Share
जसपाको पहिलो बैठक नै अनिर्णित, कार्यविभाजन नगरी सकियोराजपा नेपालका तर्फबाट बुझाउनुपर्ने पदाधिकारी ‘लिस्ट’ उपलब्ध नभएपछि पदाधिकारी चयन गर्ने जिम्मा यसअघि दुई अध्यक्षलाई दिए पनि सम्पन्न बैठकले ३ जना थप गरेर ५ जनालाई दिएको छ२५ साउन, २०७७ Share
राप्रपामा ‘गीता कसम’ बेवारिसपूर्वपञ्चहरूले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ‘श्रीमद्भागवत् गीताको कसम’ यतिखेर बेवारिसे अवस्थामा पुगेको छ । पार्टी एकीकरण समारोहमा ‘अब कुनै हालतमा पार्टी विभाजन हुन नदिने’ भन्दै गीता छोएर कसम खाएको ५ महिना लागिसक्दा पनि पार्टी दर्ता भएन२३ साउन, २०७७ Share
यस कारण रोकियो सम्पादकसँग प्रचण्डको भेटघाट‘प्रचण्डजीका सुरक्षाकर्मीमा कोभिड–१९ देखिएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै सम्पादकहरूसँगको भेटघाट स्थगित गरिएको हो, अरु कुनै कारणले होइन,’ श्रेष्ठले शिलापत्रसँग भने२३ साउन, २०७७ Share
आफूनिकट पत्रकारसमक्ष प्रचण्डसहित ४ नेताले भने, 'भागबन्डाको विवाद हुँदै होइन'नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’सहितका ४ शीर्ष नेताले पत्रकारहरूसँग छलफल गरेका छन्२१ साउन, २०७७ Share
जसपाको केन्द्रीय समिति बैठक नेकपाको कार्यालयमा जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पहिलो पटक आज बस्दै छ२१ साउन, २०७७ Share
प्रचण्ड समूहमा उदाएकाे ‘ग्रुप- ७’ का ५ मान्यताले नेकपामा तरङ्गप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब बढाइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समूहमा उदाएको ‘ग्रुप- ७’ का नेताले भने फरक धारणा राखेका छन्२० साउन, २०७७ Share
संस्थापनबाट २, पौडेल खेमाका ५ र सिटौलानिकटका २ जना सभापतिका आकांक्षी कांग्रेस संस्थापनको नेतृत्व गर्ने समूहबाट सभापति शेरबहादुर देउवा बलियो आकांक्षी छन् भने संस्थापनइतर समूहबाट आधा दर्जन बढी नेताले सभापतिका लागि आकांक्षा देखाएका छन्१९ साउन, २०७७ Share
अपहरण गर्ने मन्त्री, अपहरणकारी जोगाउने प्रधानमन्त्री‘चिनेको छैन भनुँ भने मज्जासँग चिनेको छु, चिनेको छु भनेँ भने यी त अपहरणकारी हुन्, मलाई चिन्दो रहेछ भनेर ड्याम्मै पेस्तोलले हानिदियो भने के गर्ने ? यतिसम्म गर्नेको त भर हुँदैन’१७ साउन, २०७७ Share
नेकपाभित्र यसरी जुट्दै छ वामदेवको प्रस्तावमा बहुमत उपाध्यक्ष गौतमको प्रस्तावलाई ओली समूहका १२ जना स्थायी कमिटी सदस्यले पूर्ण समर्थन जनाएका छन् भने प्रचण्ड समूहका ९ जनाले प्रस्तावमा समर्थन जनाइसकेका छन् । वरिष्ठ नेता नेपाल समूहका ५ जना प्रस्तावको पक्षमा उभिन थालेका छन्१६ साउन, २०७७ Share
प्रचण्डसँग हरिबोल असन्तुष्ट, भन्छन् : सुझाव मान्नै छाड्नुभयो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले चरम असन्तुष्टि व्यक्त गरेका छन्१४ साउन, २०७७ Share