साढे ५ घण्टामा यसरी बदलियो नेकपाको शक्ति समीकरणभेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले कुनै पनि धारणा राखेनन्, सो भेलामा उपस्थित सदस्यहरूका कुरा मात्रै सुने, प्रचण्डले निर्णय सुनाएपछि बैठकस्थलबाट बाहिरिए । यसरी बिहान १०:३० बजेबाट सुरू भएकाे नेकपा स्थायी कमिटी बैठक रडाकाे ४ बजे भताभुंग भयाे१३ साउन, २०७७ Share
यस्तो छ रघुजीले च्यात्न खोजेको घनश्यामको चिर्कटो जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली एक्लैले स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टी एकता विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरेर बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्याे१३ साउन, २०७७ Share
बालुवाटारमा घनश्याममाथि बेदुराम र रघुजी झम्टिन पुगेपछि...प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बालुवाटारमा आज बसेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहको भेलामा मुठभेडकाे स्थिति देखिएको छ१३ साउन, २०७७ Share
जबजको घेराबन्दीमा अध्यक्ष प्रचण्डमहाधिवेशनमा नेतृत्वको सवालमा नेता नेपालले प्रचण्डसँग सहकार्य गरे पनि वैचारिक सवालमा भने उनले जबजलाई छाड्ने अवस्था अहिलेसम्म देखिँदैन । यसरी प्रचण्ड तत्कालीन नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को घेराबन्दीमा परेका छन्११ साउन, २०७७ Share
प्रचण्डको ‘यू–टर्न’पछि नेपाल समूह ‘पर्ख र हेर’काे रणनीतिमाप्रधानमन्त्री ओलीले मंसिरमा ‘अर्ली महाधिवेशन’ को प्रस्तावमा कार्यकारी अध्यक्ष प्रचण्डले अचानक समर्थन जनाएपछि केही समयका लागि माधव नेपाल समूह ‘पर्ख र हेर’ को रणनीतिमा पुगेको हो८ साउन, २०७७ Share
नेकपा बैठकका १२ अनिर्णित शृंखला, बहाना भारतदेखि बाढीसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बाेधन गरेर सुरु भएको स्थायी कमिटी बैठक बाढी, पहिरो र डुबानकाे कारण देखाउँदै पुनः १३ साउनमा बस्ने गरी १२औँ पटक पनि स्थगित भएको छ६ साउन, २०७७ Share
नारायणकाजी, गुरुङ र मातृकाबाहेक अधिकांशले प्रचण्डलाई भने, ‘ओलीसँग मिल्नुको विकल्प छैन’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बोलाएको पूर्वमाओवादीनिकट स्थायी कमिटी भेलाले मंसिरमा महाधिवेशन नहुने निष्कर्ष निकाल्दै अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने धारणा राखेका छन्५ साउन, २०७७ Share
ओली–प्रचण्डको ‘अर्ली महाधिवेशन’ मा नेपालको ‘जबज’ तरबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) माथि पुनः बहस सुरु भएको छ५ साउन, २०७७ Share
प्रचण्डले भने, ‘ढुक्क हुनुहोस्, ओलीजीसँग कुनै सहमति भएको छैन’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुनै गोप्य सहमति नभएको प्रष्टीकरण दिएका छन्४ साउन, २०७७ Share
‘अर्ली महाधिवेशन’ प्रस्तावले ‘खुमलटार गुट’मा अविश्वास, प्रष्टीकरण दिँदै प्रचण्ड प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अडान छाडेर महाधिवेशनमा जाने प्रस्तावमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सहमति जनाएपछि ‘खुमलटार गुट’ भित्र अविश्वास पैदा भएको छ४ साउन, २०७७ Share
जब हामी जातीय नरसंहार भएको सोतीमा पुग्यौँकथित उपल्लो जात र कथित तल्लो जातबीचको बेमेलका कारण सोती नरसंहार भएको भन्न कुनै अप्ठ्यारो छैन । जातीय विभेद र उत्पीडिनमा परेका समुदायका युवालाई कथित उपल्लो जातले गरेको सामूहिक हत्याका दोषीलाई कारबाही हुनुपर्छ भनेर संसदीय समितिले पनि निष्कर्ष निकालेको छ३ साउन, २०७७ Share
नेकपा विवाद अर्को नाटकीय मोडमा प्रचण्ड र नेपालले ओलीले एक पदबाट मात्रै राजीनामा दिए पुग्ने नयाँ सर्त बिहीबारको बैठकमा राखेपछि नेकपाभित्रको विवाद अर्को नाटकीय मोडमा पुगेको प्रचण्डनिकट एक नेताले बताए२ साउन, २०७७ Share
प्रचण्डसँग पार्टीमा ‘पावर शेयरिङ’ गर्न ओली तयार ओलीले पावर शेयरिङमा सहमति जनाए पनि प्रचण्डले भने अहिलेसम्म आफू यसमा सहमत भए/नभएको विषयमा सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । तर, निकटस्थ नेताहरूसँग भने ओलीको प्रस्ताव तुलनात्मक रूपमा सकारात्मक रहेको बताएका छन्३१ असार, २०७७ Share
अन्ततः २४ भन्दा बढी दल मिलेर बन्यो जसपा नेपालएकीकरणबाट जसपा नेपाल गठन हुदाँसम्म झन्डै २ दर्जन दल जोडिन पुगेका छन् । सांसद संख्या ३४ मध्ये १ जेलमा, १ निलम्बन, १ खाली छ२८ असार, २०७७ Share
कसले उचाल्दै छ ओली-प्रचण्डलाई ? बाढी पहिरोका बारेमा चितवनमा स्थलगत अध्ययन गर्न गएका प्रचण्डले माडीमा पुगेर नेकपाभित्रको जारी विवादका बारेमा पनि बोलेका छन्२८ असार, २०७७ Share
यस्ता छन् नेकपा विवाद मत्थर पार्दै लैजाने १० ‘ग्लू’ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि उत्पन्न विवाद समाधान गर्नुपर्ने भन्दै चौतर्फी हस्तक्षेप सुरु भएको छ२६ असार, २०७७ Share
यस कारण अब ओली चाहिन्नस्थायी कमिटी बैठकमा हटाउने एजेण्डा सारेलगत्तै ओलीले सत्ताको आडमा देशभर कार्यकर्ता परिचालन गरेर पदीय दुरुपयोग गरेको उनीहरूको आरोप छ२४ असार, २०७७ Share