Skip Adv.
ट्रेण्डिङ
केपी ओली
पुष्पन प्रधान
Shrinkhala
कमेडी च्याम्पियन
विप्लव समूह
समाचार
राजनीति
अर्थ
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
खेलकुद
साग विशेष-२०७६
खेलकुद
कला साहित्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विश्व
अन्य
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
केपी ओली
पुष्पन प्रधान
Shrinkhala
कमेडी च्याम्पियन
विप्लव समूह
Tue, Mar 09, 2021
२५ फागुन, २०७७
समाचार
राजनीति
अर्थ
विचार
खेलकुद
कला साहित्य
थप
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विश्व
Dark Mode:
OFF
Sign In
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रकाश तिमल्सिना
a
समाचार
प्रचण्डले ओलीसँग ‘गोप्य सम्झौता गरेको’ नेपालको आशंका
पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्ने भन्दै ‘एक व्यक्ति एक पद’ को एजेन्डा उठाउँदै आएका वरिष्ठ नेता नेपालले अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य सम्झौता गरेको भन्दै आशंका व्यक्त गरेका हुन्
१४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महाधिवेशनमा हाेमिदै नेकपा, मध्य असाेजमा केन्द्रीय कमिटी बैठक
गत १५-१९ माघमा बसेको केन्द्रीय कमिटीले निर्णय गरेको मितिमा नै एकताको महाधिवेसन सम्पन्न गर्नका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी १५ असोजमा केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली-प्रचण्ड विवाद: घुमी-फिरी रुम्जाटार
कुनै पनि हालतमा पार्टीभित्रको विवाद नमिलेपछि अचानक महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय एउटा कार्यदल बनाइयो, जुन कार्यदलले गत शुक्रबार प्रतिवेदन बुझायो । तर, प्रतिवेदनमा त्यही कुरा लेखेर सुझाव पेस भएको छ, जुन कुरा १९ असारमा ओलीले प्रचण्डलाई सहमति गरेअनुसार नै आएको छ
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्तो हाेस् स्थानीय सरकार
‘कुन शिक्षक पढाउन आए, आएनन् वा विद्यार्थी गयल भए कि भएनन् भन्नेबारेमा मैले मेरो कार्यालयमा बसेर हेर्न सक्ने गरी सफ्टवेयर राखेको छु,’ सुवेदीले भने, ‘एक दिन मात्रै विद्यालयमा शिक्षक वा विद्यार्थी आएनन् भने गाउँपालिकाबाट सम्बन्धित विद्यालयलाई खबर गरिन्छ र बुझिन्छ ।’
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपामा लुकाछिपी : कहिले ओली जोगिने, कहिले प्रचण्ड-नेपाल
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने भन्ने मागसहित चर्किएको नेकपा विवाद आइतबारसम्म आइपुग्दा लगभग सेलाएको स्थिति छ । बरु, यसबीचमा प्रचण्ड–नेपाल समूहका धैरै स्थायी कमिटी सदस्य ओलीको कित्तामा उभिएपछि उनीहरू ‘डिफेन्सिभ’ हुन पुगेको घटनाक्रमले देखाएको छ
१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जसपामा सिद्धान्तबारे गम्भीर बहस सुरु, ४ नेताका ४ प्रस्ताव
अध्यक्ष उपेन्द्र यादवले समाजवादी लोकतन्त्रलाई पार्टीको सिद्धान्त बनाउनुपर्ने भन्दै छलफलका लागि प्रस्ताव पेश गरेका छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले समुन्नत संघीय समाजवादलाई पार्टीको सिद्धान्त बनाउनु पर्ने धारणा राखेका छन्
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जसपाको आचारसंहिता : सामाजिक सञ्जालमा जथाभावी लेखे कारबाही
जनता समाजवादी पार्टी, नेपालले पार्टीका आन्तरिक असहमतिहरूलाई सामाजिक सञ्जालमा लेख्न प्रतिबन्ध लगाएको छ
२६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एकताको विरोधमा सार्वजनिक अभिव्यक्ति नदिने नेकपाका ६१ सांसदको घोषणा (प्रतिवद्धतासहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले पार्टी एकता खलबलिने गरी सार्वजनिक अभिव्यक्तिमा सहभागी नहुने घोषणा गरेका छन्
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जसपाको पहिलो बैठक नै अनिर्णित, कार्यविभाजन नगरी सकियो
राजपा नेपालका तर्फबाट बुझाउनुपर्ने पदाधिकारी ‘लिस्ट’ उपलब्ध नभएपछि पदाधिकारी चयन गर्ने जिम्मा यसअघि दुई अध्यक्षलाई दिए पनि सम्पन्न बैठकले ३ जना थप गरेर ५ जनालाई दिएको छ
२५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राप्रपामा ‘गीता कसम’ बेवारिस
पूर्वपञ्चहरूले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ‘श्रीमद्भागवत् गीताको कसम’ यतिखेर बेवारिसे अवस्थामा पुगेको छ । पार्टी एकीकरण समारोहमा ‘अब कुनै हालतमा पार्टी विभाजन हुन नदिने’ भन्दै गीता छोएर कसम खाएको ५ महिना लागिसक्दा पनि पार्टी दर्ता भएन
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस कारण रोकियो सम्पादकसँग प्रचण्डको भेटघाट
‘प्रचण्डजीका सुरक्षाकर्मीमा कोभिड–१९ देखिएपछि सम्भावित खतरालाई मध्यनजर गर्दै सम्पादकहरूसँगको भेटघाट स्थगित गरिएको हो, अरु कुनै कारणले होइन,’ श्रेष्ठले शिलापत्रसँग भने
२३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आफूनिकट पत्रकारसमक्ष प्रचण्डसहित ४ नेताले भने, 'भागबन्डाको विवाद हुँदै होइन'
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’सहितका ४ शीर्ष नेताले पत्रकारहरूसँग छलफल गरेका छन्
२१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जसपाको केन्द्रीय समिति बैठक नेकपाको कार्यालयमा
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पहिलो पटक आज बस्दै छ
२१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड समूहमा उदाएकाे ‘ग्रुप- ७’ का ५ मान्यताले नेकपामा तरङ्ग
प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब बढाइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समूहमा उदाएको ‘ग्रुप- ७’ का नेताले भने फरक धारणा राखेका छन्
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संस्थापनबाट २, पौडेल खेमाका ५ र सिटौलानिकटका २ जना सभापतिका आकांक्षी
कांग्रेस संस्थापनको नेतृत्व गर्ने समूहबाट सभापति शेरबहादुर देउवा बलियो आकांक्षी छन् भने संस्थापनइतर समूहबाट आधा दर्जन बढी नेताले सभापतिका लागि आकांक्षा देखाएका छन्
१९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
अपहरण गर्ने मन्त्री, अपहरणकारी जोगाउने प्रधानमन्त्री
‘चिनेको छैन भनुँ भने मज्जासँग चिनेको छु, चिनेको छु भनेँ भने यी त अपहरणकारी हुन्, मलाई चिन्दो रहेछ भनेर ड्याम्मै पेस्तोलले हानिदियो भने के गर्ने ? यतिसम्म गर्नेको त भर हुँदैन’
१७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाभित्र यसरी जुट्दै छ वामदेवको प्रस्तावमा बहुमत
उपाध्यक्ष गौतमको प्रस्तावलाई ओली समूहका १२ जना स्थायी कमिटी सदस्यले पूर्ण समर्थन जनाएका छन् भने प्रचण्ड समूहका ९ जनाले प्रस्तावमा समर्थन जनाइसकेका छन् । वरिष्ठ नेता नेपाल समूहका ५ जना प्रस्तावको पक्षमा उभिन थालेका छन्
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डसँग हरिबोल असन्तुष्ट, भन्छन् : सुझाव मान्नै छाड्नुभयो
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले चरम असन्तुष्टि व्यक्त गरेका छन्
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गौतम र रावलको ‘यु-टर्न’ पछि प्रचण्ड–नेपाल समूहमा संकट
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै गएपछि मंगलबारदेखि प्रचण्ड र नेपालले नेतृत्व गरेको ‘खुमलटार गुट’ संकटकाे अवस्थामा पुगेको छ
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
साढे ५ घण्टामा यसरी बदलियो नेकपाको शक्ति समीकरण
भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले कुनै पनि धारणा राखेनन्, सो भेलामा उपस्थित सदस्यहरूका कुरा मात्रै सुने, प्रचण्डले निर्णय सुनाएपछि बैठकस्थलबाट बाहिरिए । यसरी बिहान १०:३० बजेबाट सुरू भएकाे नेकपा स्थायी कमिटी बैठक रडाकाे ४ बजे भताभुंग भयाे
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्तो छ रघुजीले च्यात्न खोजेको घनश्यामको चिर्कटो
जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली एक्लैले स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टी एकता विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरेर बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्याे
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालुवाटारमा घनश्याममाथि बेदुराम र रघुजी झम्टिन पुगेपछि...
प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बालुवाटारमा आज बसेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहको भेलामा मुठभेडकाे स्थिति देखिएको छ
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जबजको घेराबन्दीमा अध्यक्ष प्रचण्ड
महाधिवेशनमा नेतृत्वको सवालमा नेता नेपालले प्रचण्डसँग सहकार्य गरे पनि वैचारिक सवालमा भने उनले जबजलाई छाड्ने अवस्था अहिलेसम्म देखिँदैन । यसरी प्रचण्ड तत्कालीन नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को घेराबन्दीमा परेका छन्
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डको ‘यू–टर्न’पछि नेपाल समूह ‘पर्ख र हेर’काे रणनीतिमा
प्रधानमन्त्री ओलीले मंसिरमा ‘अर्ली महाधिवेशन’ को प्रस्तावमा कार्यकारी अध्यक्ष प्रचण्डले अचानक समर्थन जनाएपछि केही समयका लागि माधव नेपाल समूह ‘पर्ख र हेर’ को रणनीतिमा पुगेको हो
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा बैठकका १२ अनिर्णित शृंखला, बहाना भारतदेखि बाढीसम्म
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बाेधन गरेर सुरु भएको स्थायी कमिटी बैठक बाढी, पहिरो र डुबानकाे कारण देखाउँदै पुनः १३ साउनमा बस्ने गरी १२औँ पटक पनि स्थगित भएको छ
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नारायणकाजी, गुरुङ र मातृकाबाहेक अधिकांशले प्रचण्डलाई भने, ‘ओलीसँग मिल्नुको विकल्प छैन’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बोलाएको पूर्वमाओवादीनिकट स्थायी कमिटी भेलाले मंसिरमा महाधिवेशन नहुने निष्कर्ष निकाल्दै अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने धारणा राखेका छन्
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली–प्रचण्डको ‘अर्ली महाधिवेशन’ मा नेपालको ‘जबज’ तरबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) माथि पुनः बहस सुरु भएको छ
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डले भने, ‘ढुक्क हुनुहोस्, ओलीजीसँग कुनै सहमति भएको छैन’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुनै गोप्य सहमति नभएको प्रष्टीकरण दिएका छन्
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘अर्ली महाधिवेशन’ प्रस्तावले ‘खुमलटार गुट’मा अविश्वास, प्रष्टीकरण दिँदै प्रचण्ड
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अडान छाडेर महाधिवेशनमा जाने प्रस्तावमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सहमति जनाएपछि ‘खुमलटार गुट’ भित्र अविश्वास पैदा भएको छ
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
जब हामी जातीय नरसंहार भएको सोतीमा पुग्यौँ
कथित उपल्लो जात र कथित तल्लो जातबीचको बेमेलका कारण सोती नरसंहार भएको भन्न कुनै अप्ठ्यारो छैन । जातीय विभेद र उत्पीडिनमा परेका समुदायका युवालाई कथित उपल्लो जातले गरेको सामूहिक हत्याका दोषीलाई कारबाही हुनुपर्छ भनेर संसदीय समितिले पनि निष्कर्ष निकालेको छ
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्