कमोडिटी ठगी प्रकरण: प्रहरीले ६० दिनमा सक्यो अनुसन्धान, ४ अर्ब ठगी गरेको पुष्टि प्रहरीको अनुसन्धानले मेक्स नेपालका सीईओ जितेश सुरेन्द्रनकै योजनामा लगानीकर्तालाई झुक्याएर करोडौँ रुपैयाँ ठगी गरेको देखाएको छ । २५ माघ, २०७९4 min read Share
मेक्स नेपालको कमोडिटी ठगी प्रकरण : ५ अर्ब बढीको अवैधानिक कारोबार, संगठित अपराधमा मुद्दा२९ पुस, २०७९6 min read Share
कमोडीटी ठगी प्रकरण : थुनामुक्त भएर मुद्दा लड्ने मेक्सका सीईओसहितले हालेको रिटमा सुनुवाइ हुँदैथुनामुक्त गरेर मुद्दा लड्न दिएमा उनीहरू भाग्न सक्ने पीडितकाे आशंका छ ।२२ पुस, २०७९4 min read Share
कमोडिटीका नाममा यसरी सुरु गरिएको थियो धन्दा: ३७ करोड रोक्का, राष्ट्र बैंकले पनि थाल्यो अनुसन्धाननेपाल राष्ट्र बैंकले पनि अनुसन्धान सुरु गरेको छ ।२१ पुस, २०७९12 min read Share
कोमोडिटीको अवैध कारोबारमा २० हजार नेपाली ठगिए: साइप्रसबाट सफ्टवेयर सञ्चालन, अर्बौंको चलखेलअवैध रूपमा कमोडिटी कारोबार गरेर धेरै नेपाली ठगिएपछि यस विषयमा अनुसन्धान थालिएको छ ।१४ पुस, २०७९5 min read Share
अग्रवाल परिवारकाे पत्र : थाहा छैन मरिन्छ कि बाँचिन्छ, हाम्रो सम्पत्ति बाँडेर लिनुहोलाविदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार आर्थिक अवस्था बिग्रेपछि सम्पर्कविहीन भएको खुलेको छ । उनीहरूले ऋण तिर्न नसकेर भाग्न बाध्य भएको खुलाएका छन्२ माघ, २०७८6 min read Share
प्रहरीमा अग्रवाल दाजुभाइ खोज्नेको भिड, ३ अर्बभन्दा धेरै ऋण लिएर सम्पर्कविहीनग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल सम्पर्कविहीन भएपछि अहिले काठमाडौं प्रहरी परिसरमा पैसा डुबेकाे भन्दै फोन आइरहेकाे छ ।२ माघ, २०७८8 min read Share
धितो राखिएको ९९ रोपनी जग्गा सरकारी बैंकले नै बेचिदिएपछि...सरकारी बैंक नेपाल बैंक लिमिटेडले समेत एक व्यवसायीको धितो राखेको ९९ रोपनीमध्ये अधिकांश जग्गा बेचिदिएको तथ्य खुलेको छ ।७ पुस, २०७८5 min read Share
कुमारी बैंकको १९ करोड प्रकरण : सीआईबीले अनुसन्धान सक्यो, राष्ट्र बैंक स्थलगत निरीक्षणमै२७ कात्तिक, २०७८10 min read Share
फलाेअपः ट्रयाक रेकर्डले देखाउँछ, कुमारी बैंक छिर्नुअघि पनि अनुजमणि 'सेटिङ'मै काम गर्थेगायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा राखेर कुमारी बैंकबाट १९ करोड ऋण दिएकाे विषयले अहिले बैंकिङ क्षेत्र तरङ्गित छ ।२६ कात्तिक, २०७८7 min read Share
एटीएम कति सुरक्षित : सिद्धार्थ बैंकको एटीएमबाट कसरी भयो ३४ लाख रुपैयाँ चोरी ?सोलुखुम्बुका जगतबहादुर गुरुङले भने एकैदिन लाखौँ रकम निकाले । त्यति मात्रै होइन, उनले पाँच दिनको अवधिमा करिब साढे ३४ लाख रुपैयाँ निकाले, त्यो पनि खातै नभएको बैंकबाट ।२१ असार, २०७८10 min read Share
जटिल बन्दै अर्बपतिमाथिको अनुसन्धान, कहाँ हराए २१ चैतमा चीनबाट भित्र्याएका सामान ?प्रहरीले अनुसन्धानका क्रममा २१ चैतमा चार्टर जहाजमार्फत चौधरी फाउण्डेसन, दीपक मलहोत्रा, उत्सव डिटरजेन्ट कस्मेटिक, श्रेष्ठ साइन्टिफिक, नर्भिक अस्पताल, लक्ष्मी इन्टरनेसनल प्रालि, जय श्री श्याम ट्रेडिङ, जयमेड एप्लायन्सेस प्रालि, लर्ड बुद्ध फाउण्डेसनले पनि मेडिकल सामग्री ल्याएको पाइएको जनाएको छ७ वैशाख, २०७७ Share