ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
महानगरमा लफडा
बालेनका लफडा
वर्षव्यक्ति २०८१
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
महानगरमा लफडा
बालेनका लफडा
वर्षव्यक्ति २०८१
Wed, Apr 30, 2025
१७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नवीन तिमल्सिना
समाचार
लकडाउनले एउटै यातायात कम्पनीमा आवद्ध व्यवसायीलाई २ अर्ब बढी घाटा
देशकै अर्थतन्त्रमा ठूलो असर पारेको कोरोना महामारीले यातायात क्षेत्र धरासायी बनेको छ । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनले यातायात क्षेत्र थला परेको छ ।
४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमती प्रदेशको बजेटमा सत्तारूढ दलभित्रै विवाद, प्रदेशसभा बैठक स्थगित
बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि विवाद भएको छ । बजेटको विषयमा सत्तारूढ दलभित्रै तीव्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक स्थगित गरेका छन्
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमती प्रदेशको बजेट वित्तीय अनुशासनविपरीत : प्रतिपक्ष
बागमती प्रदेश सरकारले ल्याएको बजेट आर्थिक अनुशासनविपरीत भएको प्रतिपक्ष दलका सांसदले आरोप लगाएका छन्
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड (पूर्णपाठ)
बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ५१ अर्ब ४२ करोडको बजेट ल्याएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आव २०७७/७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । देशका ७ वटै प्रदेशमध्ये बागमतीको बजेट सबैभन्दा धेरै हो ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमतीको बजेटः युवालाई रोजगारी दिन प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाख
बागमती प्रदेश सरकारले युवालाई रोजगारी प्रदान गर्न प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाखका दरले बजेट विनियोजन गरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट प्रस्तुत गर्न रोष्ट्रममा पुगेका मन्त्रीले ब्रिफकेसको कोड बिर्सिएपछि...
बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत भइरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट प्रस्तुत गरिरहेका छन्
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
बागमती सरकारले आकार घटाएर ४४ अर्ब हाराहारीको बजेट ल्याउँदै
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सोमबार ल्याउँदैछ । साँझ ५ बजे प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आव २०७७/०७८ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दैछन्
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीय सरकारले बनाइदियो द्वन्द्वमा ४ छोरा गुमाएकी दर्नालको घर
हेटौंडाकी ७० वर्षकी सुभद्रा दर्नालले देशका २ वटा द्वन्द्वका क्रममा ४ छोरा गुमाइन् । २०४६ सालको जनआन्दोलन र माओवादी सशस्त्र संघर्षकाका बेला उनका ४ छोराले सहादत प्राप्त गरे
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हेटौँडाका युवाको प्रश्न : कर होइन सरकार केरा छ लाने हो ?
कोरोना महामारी नियन्त्रण गर्न भन्दै सरकारले राज्य कोषको दुरुपयोग र जटिल परिस्थितिमा पनि लापरवाही गरेको भन्दै सयौँ युवा सडकमा उत्रिएर शान्तिपूर्ण आन्दोलन गरेका हुन् । हेटौँडाको मुख्य सडकमा र्याली निकालेका युवाले बुद्धचोकमा आएर कोणसभा गरेका थिए
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हेटौँडाको कोरोना प्रयोगशाला २४ घण्टा खुल्ने, १ हजार स्वाब परीक्षण गर्ने लक्ष्य
हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना प्रयोगशाला (अस्थायी प्रादेशिक ल्याब) अब २४ घण्टा खुलाइने भएको छ ।
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमती प्रदेशमा आइसोलेसनमा बस्ने दैनिक बढ्दै
बागमती प्रदेशमा आइसोलेसनमा बस्नेको संख्या दैनिक बढ्दै गइरहेको छ । देशमा कोरोना संक्रमित बढेसँगै आइसोलेसनमा बस्नेको संख्या पनि उकालो लागेको हो ।
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बागमतीकाे तयारी : ३ लाख युवालाई रोजगारी
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याउँदैछ । बजेटको अन्तिम तयारी भइरहेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जुम्लाबाट गलैँचा बेच्न आएका ३ बालबालिकासहित १० जनाको हेटौँडाबाट उद्धार
कर्णाली प्रदेशको जुम्लाबाट गलौँचा बेच्न आएका बालबालिकासहित १० जनालाई हेटौँडाबाट उद्धार गरिएको छ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मल माग्दै सडकमा उत्रिए कृषक, उपमेयरलाई दिए मकैको बोट
कृषकले हेटौँडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार हेटौंडाका मल बिक्री केन्द्रमा मल नपाएपछि कृषकले हेटौँडाको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले यथाशीघ्र मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हेटौँडामा ५० बेडको ‘होल्डिङ सेन्टर’ संचालन गर्ने निर्णय
बाहिरबाट आउने मकवानपुरवासीलाई बढीमा १ दिनसम्म राख्न मिल्ने गरी ५० बेडको होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय समितिले गरेको छ । भारतलगायत वैदेशिक रोजगारीबाट जिल्लामा आउने बढेपछि स्थानीय तहको सहकार्यमा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय जिससको बैठकले गरेको हो
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संक्रमित बढेपछि थाहा नगरको सबै वडामा क्वारेन्टाइन
देशमा कोरोना संक्रमण बढ्दै गएपछि मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले सबै वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पहिरोको जोखिममा २ राजधानी जोड्ने छोटो मार्ग
हेटौँडा, २४ जेठ संघीय र बागमती प्रदेशको राजधानी (काठमाडौं–हेटौंडा) जोड्ने छोटोमार्ग वर्षाका कारण जोखिम बन्दै गएको छ ।
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमण त्रासले २ महिनादेखि बन्द हेटौँडाको तरकारी बजार खुल्यो
मकवानपुर प्रशासनले करिब २ महिनादेखि बन्द गराएको हेटौँडास्थित तरकारी बजार खोल्न अनुमति दिएको छ । हेटौँडाको बसपार्क र खोपेगल्लीमा सञ्चालित तरकारी बजार प्रशासनको अनुमतिमा खुलेको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउन उल्लंघन गर्दै २१ जेठदेखि बजार खोल्ने हेटौँडाका व्यवसायीको निर्णय
मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडाका व्यवसायीहरूको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरूको आग्रहलाई बेवास्ता गरेको भन्दै बजार खुलाउने जानकारी दिएको हाे
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
25
26
27
28
Next
सर्च गर्नुहोस्