माओवादी छाडेका बगडीयालाई नै एमालेले फेरि रंगेलीकाे मेयरमा उठाउनेमेयर बगडीयालाई एक महिनाअघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले रंगेली पुगेर पार्टी प्रवेश गराएका थिए ।२८ चैत, २०७८4 min read Share
एमालेबाट विराटनगरकाे मेयरका लागि पाँच जना सिफारिस, लालबाबुकाे नाम काटियाेएक जनाकाे नाममा सहमति जुट्न नसकेपछि एमाले विराटनगगर महानगर कमिटीले पाँच जनाकाे नाम सिफारिस गरेकाे हाे । २७ चैत, २०७८2 min read Share
एक्लै बलियाे देखिएकाे मोरङको सुनबर्सीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय २५ चैत, २०७८4 min read Share
गच्छदारकाे पार्टी समाहित भएपछि सुनसरीमा कांग्रेस एक्लै बलियो, एमालेलाई अस्तित्व जोगाउन चुनौती२५ चैत, २०७८23 min read Share
प्रदेश १ योजना आयोगको उपाध्यक्षमा लोक्सोम नियुक्त, खेलकुद बोर्डका उपाध्यक्ष र सदस्यसचिव हटाइएप्रदेश १ सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा पाँचथरका डा. पूर्ण लोक्सोमलाई नियुक्त गरेको छ ।२२ चैत, २०७८2 min read Share
नोबेलका डाक्टर मृत फेला प्रकरण : फार्मेसी सञ्चालकसहित ६ जना पक्राउविराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले आधादर्जन व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।२१ चैत, २०७८2 min read Share
प्रदेश १ मा वडा तहसम्मै तालमेल गर्ने गठबन्धन दलमा सहमति, असर नपार्ने एमालेको प्रतिक्रियागठबन्धनका दलहरू प्रदेशका १३७ वटै पालिका र ती पालिकाका सवै वडामा चुनावी तालमेल गरेर अघि बढ्ने भएका हुन् ।१९ चैत, २०७८4 min read Share
ओलीको गृहजिल्लामा वर्चस्व जाेगाउने दाउमा एमाले, माओवादी राप्रपाभन्दा कमजोर २०७४ सालको चुनावमा प्रतिष्पर्धा गरेका झापाका प्रमुख राजनीतिक दलहरूमध्ये नेपाली कांग्रेसबाहेक अहिले कोही पनि सग्लो छैनन् ।१३ चैत, २०७८21 min read Share
धनकुटामा ‘क्लीन स्वीप’ गरेको एमालेविरुद्ध चार दलीय गठबन्धन, कसको शक्ति कति ?एमाले आफ्नो वर्चस्व कायम राख्ने रणनीतिसहित चुनावी तयारीमा होमिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीले गठबन्धनको घोषणा गरेका छन् ।९ चैत, २०७८8 min read Share
लेटाङ घटनाकाे नालीबेली : यसअघि पनि मिलापत्र गरेर उम्केका थिए शिक्षक पाैडेलबालिकामाथि यौन दुर्व्यवहार आरोप लागेका मोरङको लेटाङ– ५, खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेललाई पाँच वर्षअघि पनि यौन दुर्व्यवहारकै घटनामा मिलापत्र गराएर छाडिएकाे खुलेकाे छ । ७ चैत, २०७८5 min read Share
विराटनगरको मेयरमा मन्त्रीदेखि केन्द्रीय नेतासम्म आकांक्षी, कांग्रेसले जोगाउला आफ्नो विरासत ?विराटनगर महानगरपालिकाको मेयरका लागि मन्त्रीदेखि पार्टीका केन्द्रीय नेतासम्मले आकांक्षा देखाएका छन् । ३० फागुन, २०७८8 min read Share
एमाले प्रवेश गर्ने निश्चित भएपछि रंगेलीका मेयरलाई पदमुक्त गर्न माओवादीकाे सिफारिसएमालेमा प्रवेश गर्ने भएपछि मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेको छ ।२४ फागुन, २०७८2 min read Share
रतुवामाईका मेयरलाई आफ्नै पार्टीका जनप्रतिनिधिको असहयोग, प्रस्ताव अस्वीकृत भएपछि नगरसभा स्थगित नवौँ अधिवेशनमा मेयर रविन राईको आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले चर्को विरोध गरेपछि स्थगित भएको हो । १७ फागुन, २०७८3 min read Share
चार वर्षमा पनि भएन प्रदेश १ को ‘न्वारन’, बल्ल कसरत सुरुप्रदेश १ को नामकरणको सवालमा कोसी, सगरमाथा, कोसी–किराँत, सगरमाथा–किराँत, लिम्बूवान्, विराटलगायतको चर्चा चल्दै आएको छ । १३ फागुन, २०७८10 min read Share
प्रदेश १ः सरकार भागबण्डामै केन्द्रित, बन्धक बन्यो प्रदेशसभा देश १ को प्रदेशसभा बैठक स्थगित भएको एक सय दिन पुग्न लाग्दा पनि सरकारले बैठक बोलाउन चासो देखाएको छैन ।१० फागुन, २०७८3 min read Share
तलबभत्ता लिन्नँ भनेका रंगेलीका मेयरले पाँच वर्षमा के-के गरे ?रंगेली जहिल्यै सरकारी उपेक्षामा परेपछि स्थानीयले गरेको लामो आन्दोलन र जनदबाबपछि मात्र सरकारले नगरपालिका घोषणा गरेको स्थानीय आनन्द कोइराला बताउँछन् ।७ फागुन, २०७८14 min read Share
प्रदेश १ सरकारका चार वर्ष: दलहरू सत्ताको लुछाचुँडीमै केन्द्रित, भएनन् सम्झन लायक कामचार वर्षको अवधिमा प्रदेश १ मा तीनवटा सरकार बने पनि राजधानीका संरचना निर्माण हुन सकेनन् । प्रदेश नामकरणको विषय अझै टुंगो लाग्न सकेको छैन । ५ फागुन, २०७८13 min read Share