नेमार र बार्सिलोना : अधुरो ट्रान्सफरको अन्तर्कथामहिनौं हेडलाइनमा उक्लिएर विभिन्न कथा, उपकथा, दाबी, विरोध र अपेक्षाकाबीच नेमार पिएसजीबाट बार्सिलोनामा जाने सम्भावना र अन्योल केही समयलाई फेरि सेलाएको छ१ असोज, २०७६ Share
जाभी र इनिएस्टा : फुटबलकाे ‘फेनोमेनल’ जोडीसबै कथाको अन्त्य सुन्दर हुँदैन । तर, अन्त्य सुन्दर नहुँदैमा कथा नै नराम्रो हुन्छ भन्ने पनि हुँदैन । जाभी र इनिएस्टा फुटबलका कथा त्यस्तै हुन् । गाथा उस्तै ।२८ भदौ, २०७६ Share
अनिश गिरीः नेपाली मूलका ग्रान्डमास्टरप्रतियोगितापछि विश्व च्याम्पियन कार्लसेनले भनेका थिए, ‘मलाई अनिशसँग खेल्न सधैं डर लाग्छ । जसले अनिशसँग खेल्दा नर्भस हुँदिन भन्छ त्यो मान्छे होइन, एलियन हो ।’१७ भदौ, २०७६ Share
उसेन बोल्टको रेकर्ड तोड्ने ७ वर्षे बालकको सपनाओलम्पिकमा सहभागी हुन कम्तिमा १६ वर्षको हुनुपर्छ । अर्थात इन्ग्रामसँग तयारी गर्न अझै ९ वर्ष छ । ती ९ वर्षमा उनले ४ सेकेन्डको समयमात्र सुधार्न आवश्यक छ । अहिले उनको प्रदर्शन हेर्दा त्यो असम्भव देखिदैन३२ साउन, २०७६ Share
विश्वकप क्रिकेट खेल्न यस्तो छ नेपालको रोडम्यापसुपर लिगमा राम्रो प्रदर्शन नगरे टेस्ट मान्यता प्राप्त देशपनि नेपाललगायतका एसोसिएट देशसँग लिग टु खेल्दै विश्वकप पुग्न वाध्य हुन्छन् । जसले एसोसिएट राष्ट्रलाई अनुभवी र उत्कृष्ट टिमसँग खेलेर आफ्नो खेल सुधार्ने र कौशल देखाउने मौका दिन्छ३० साउन, २०७६ Share
वेस्ट इन्डिजमा खेल्न जान सन्दीपलाई किन चाहियो अमेरिकाकाे भिसा ?सन्दीप लामिछानेले अमेरिकी दूतावासले आफ्नो भिसा आवेदन अस्वीकार गरेको भन्दै ट्वीट गर्दा धेरै मान्छे आश्चर्यचकित भए२९ साउन, २०७६ Share
नेयमार ल्याउन बार्सिलोनाको ब्रह्मास्त्र हुनसक्छ, ‘एमबाप्पे फर्मुला’बार्सिलोना र नेयमारको ट्रान्सफर गाथा रोमाञ्चक मोडमा पुगेको छ । नेयमार पिएसजी छाडेर बार्सिलोना आउन चाहन्छन्१८ साउन, २०७६ Share
ग्लोबल टी–२० मा आज सोमपालको डेब्यु ? यस्तो छ सम्भावनापाकिस्तानका कलिम र नेदरल्यान्ड्सका मिकेरेन दुवै जना सोमपालजस्तै मिडियम फास्ट बलर हुन् । यी दुईबाहेक विन्निपेगले उमर घानीलाई फुलटाइम बलरका रुपमा खेलाउने गरेको छ । तर, उनी लेगब्रेक बलर भएकाले सोमपालका लागि खतरा होइनन्१७ साउन, २०७६ Share
ला लिगालाई बार्सा र रियलको खेल सार्न दबाबस्पेनिस फुटबल हेर्ने संगठन रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ)ले आगामी सिजनको ला लिगाअन्तर्गत बार्सिलोना, रियल मड्रिडलगायत अन्य केही क्लबका थुप्रै खेलको सेड्युल परिवर्तन गर्न दबाब दिएको छ१६ साउन, २०७६ Share
विवादपछि एन्फाका एथ्लेटिक प्रशिक्षक बर्खास्त, गोलकिपर किरणलाई चेतावनीखेलाडीसँगको विवादपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका एथ्लेटिक प्रशिक्षक विवेक विक्रान्त अधिकारीलाई बर्खास्त गरेको छ१५ साउन, २०७६ Share
जित्नैपर्ने खेलमा नेपाललाई सिंगापुरभन्दा वर्षाको बढी डरसिंगापुरमा जारी टी२० विश्वकप २०२० को एसिया छनोटको अन्तिम खेलमा नेपालले सिंगापुरकै सामना गर्दै छ । युएईमा हुने विश्वकप ग्लोबल छनोटमा सहभागी हुन नेपालसँग जितको विकल्प छैन । नेपालले पहिलो खेल हारेर पनि उत्कृष्ट कमब्याक गर्दै छनोट हुने सबैभन्दा बढी सम्भावना राखेको छ । वर्षा वा अन्य केही कारणले खेल रद्द वा बराबरी भयो भने नेपाल निराश हुँदै घर फर्किन वाध्य हुनेछ ।१२ साउन, २०७६ Share
कतार र मलेसियाको हारसँगै बढ्यो नेपालको विश्वकप सम्भावनाक्रिकेटमा जब नेट रनरेटको हिसाब सुरु हुन्छ, नेपाल सधैं भाग्यमानी साबित हुने गरेको छ । यसपटक पनि त्यस्तै भयो । कतार र मलेसिया दुवै पराजित भए । अब विश्वकप खेल्न नेपालले जिते पुग्छ११ साउन, २०७६ Share
मलेसियाविरुद्ध सानदार जित, यस्तो छ नेपालको सम्भावनासिंगापुरमा जारी टी–२० विश्वकप २०२० को एसिया छनोटमा खराब सुरुवात गरेपनि नेपाल खेलमा फर्किएको छ ।८ साउन, २०७६ Share
कतारसँगको हारपछि यस्तो छ नेपालको विश्वकपमा पुग्ने सम्भावनासधैंझैं ब्याटिङ नचलेपछि जति कसिलो बलिङ गरेपनि नेपालले हार टार्न सकेन । नेपाल यो प्रतियोगिताको प्रबल दाबेदार थियो । तर कतारविरुद्धको पराजयसँगै सबै देशका लागि सम्भावनाको ढोका खुलेको छ ।७ साउन, २०७६ Share
यस्तो छ बिश्वकप छनोटमा नेपाली फुटवलको इतिहाससन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको एसियाली छनोटको 'ड्र' हिजो सार्वजनिक भयो । एसियन फुटबल फेडेरेसन (एएफसी)को क्वालालम्पुरस्थित कार्यालयमा भएको सो ड्रमा नेपालसहित ४० देशको दोस्रो चरणको फिक्स्चर टुंगो लागेको छ३ साउन, २०७६ Share