थ्रिडी भर्चुवल टुर गाईड एप्लिकेसन निर्माण : अख्तियारमा पुगे विवादस्पद कागजातआन्तारिक एवं बाह्य पर्यटकलाई लक्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थल, धार्मिक, ऐतिहासिक एवं हाटेल र यातायात क्षेत्रलाई समेट्ने भन्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशले थ्रिडी भर्चुवल टुर गाईड एप्लिकेशन निर्माण गर्ने योजना बनायो२३ असोज, २०७७ Share
राप्ती उपत्यकामा गैरकानुनी किनबेच र अतिक्रमण रोक्न निर्देशनलुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा गुरुयोजनाको टुंगा नलाग्दासम्म गैरकानुनी किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन्२२ असोज, २०७७ Share
लुम्बिनी प्रदेश राजधानी : प्रस्ताव एउटा, राजपत्रमा अर्कैसभामुख पूर्णबहादुर घर्तीले मतदान गराउँदा पनि सोही विवरण पढेर सुनाउँदै मतदान प्रक्रिया सुरु गराएका थिए । लुम्बिनी प्रदेशको राजधानी पारित हुँदा पनि सदनमा सभामुख घर्तीले विवरण सुनाउँदै माथिकै कुरा दाेहाेर्याएका थिए२२ असोज, २०७७ Share
३१ महिना २९ दिनपछि प्रदेशले पायाे लुम्बिनी नाम, भालुबाङ राजधानीमंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित ८३ जना सांसदमध्ये ७९ जनाले प्रस्तावको पक्षमा र चार जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले लुम्बिनी नामकाे प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको घोषणा गरेका हुन्२० असोज, २०७७ Share
प्रदेश ५ : प्रतिपक्षको अवरोधका बीच राजधानी र नामकरण प्रस्तावमाथि छलफलप्रदेश- ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र नामकरण गरेको प्रस्तावमाथि सोमबार प्रमुख प्रतिपक्ष दलको नाराबाजीका बीच छलफल भएको छ२० असोज, २०७७ Share
नाम र राजधानी विवादले प्रदेश ५ मा हंगामा, प्रदेशसभा बैठकमा कुर्सी फालाफालबैठक सुरु हुनासाथ प्रदेश ५ को स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावविरुद्ध कांग्रेसले बैठक अवरुद्ध गर्ने प्रयास गर्याे । कांग्रेसकाे विराेधका बीच सभामुख पुर्णबहादुर घर्तीले प्रस्ताव पेस गर्न आन्तारिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई रोष्टममा बोलाए । रोष्टममा आउन कांग्रेसले रोकेपछि केसी मर्यादापालककाे सहयाेगमा रोष्टमसम्म पुगेका थिए । प्रस्ताव पेस गरेलगत्तै कांग्रेसका सांसदले कुर्सी फालफाल गरेका थिए१९ असोज, २०७७ Share
प्रदेश ५ को राजधानी दाङमै किन चाहन्छन् मुख्यमन्त्री पोखरेल ?प्रदेशको स्थायी राजधानी र नामकरण सिफारिसका लागि गठित प्रदेश ५ को विशेष समितिले राजधानी र नामकरणको प्रतिवेदन गत वर्ष ६ पुसमा सभामुख पूर्णबहादुर घर्तीलाई बुझायो१८ असोज, २०७७ Share
प्रदेश ५ राजधानी : राप्तीमा खुसी, लुम्बिनीमा आक्रोशप्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा पेश गरेपछि रुपन्देही आन्दोलित छ१८ असोज, २०७७ Share
दाङ स्थायी राजधानीको प्रस्तावमा नेकपाका १६ सांसदको ‘नोट अफ डिसेन्ट’ प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीका लागि प्रदेशसभामा पेस भएको प्रस्तावमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले असन्तुष्टि व्यक्त गर्दै नोट अफ डिसेन्ट लेखेका छन्१७ असोज, २०७७ Share
प्रदेश ५ : राजधानी दाङ सार्ने प्रस्तावप्रति संघ-संस्थाको आपत्तिरूपन्देहीको बुटवलमा रहेको प्रदेश- ५ को अस्थायी राजधानीलाई प्रदेश सरकारले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव संसदमा पेस भएसँगै यस क्षेत्रका विभिन्न संघ-संस्थाले आपत्ति जनाएका छन्१७ असोज, २०७७ Share
दाङ राजधानी प्रस्तावविरुद्ध नेकपा सांसद् पन्थीले संशोधन दर्ता गर्नेप्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावविरुद्ध सत्तारूढ नेकपाकै सांसद विष्णु पन्थीले संशोधन प्रस्ताव दर्ता गर्ने भएका छन्१६ असोज, २०७७ Share
'राजधानी र नामाकरणको विषयमा पार्टी निर्णय नै अन्तिम'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश- ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको राजधानी र नामाकरणको विषयमा पार्टीको निर्णय नै अन्तिम हुने बताएका छन्१६ असोज, २०७७ Share
प्रदेश- ५ को राजधानी दाङ प्रस्तावलगत्तै नेविसंघ आन्दोलित [तस्वीरहरू]प्रदेश- ५ को स्थायी राजधानी दाङ देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएलगत्तै नेपाल विद्यार्थी संघले विरोधमा उत्रिएको छ१६ असोज, २०७७ Share
प्रदेश- ५ को राजधानी दाङ बनाउने प्रस्तावको नेविसंघद्वारा विरोध, ३ वटा गाडीमा तोडफाेडप्रदेश- ५ को स्थायी राजधानी दाङ देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि नेपाल विद्यार्थी संघले विरोध जनाएको छ१६ असोज, २०७७ Share
प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेसप्रदेश- ५ को स्थायी राजधानी र नामको टुंगो लगाउने प्रस्ताव प्रदेशसभामा पेस भएको छ१६ असोज, २०७७ Share
कोरोना संकटका बीच प्रदेश ५ मा खुल्न थाले विद्यालयकोरोना संक्रमणका कारण ६ महिनादेखि बन्द भएका विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाएर प्रदेश ५ मा विद्यालय खुल्न थालेका छन्१४ असोज, २०७७ Share