सुगम बस्तीमा दुर्गमको भन्दा दुःख लामो समयसम्म शरन खोलामा पुल नहुँदा गाउँ र शहरको सम्बन्ध टुट्ने मात्र होइन आपतकालीन अवस्थामा गाउँले गुहार पाउन समेत गाह्रो पर्दछ । सरनटारीका स्थानीय शिक्षक हुमबहादुर सुनारी सुगम नगरपालिका भित्रको बस्ती भएपनि दुर्गमका जनताले जस्तै वर्षायाममा दुःख हुने गरेको बताउँछन्१३ असोज, २०७७ Share
‘हाकिमसम्म दिनुपर्छ’ भन्दै बढी रकम लिने लेखापढीको सेवा बन्दरोक्का, फुकुवा र घर कायम गरेको ५ हजार ५ सय रेट तोकेका उनले थप ५ हजारको पनि बेली विस्तार लगाए९ असोज, २०७७ Share
कोरोना असर : धमाधम बन्द हुँदै बुटवलका होटल कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण नभएकाले बुटवलका होटल व्यवसायी विकल्प खाेज्न थालेका छन्९ असोज, २०७७ Share
बुटवलमा अव्यवस्थित जग्गाको नापजाँच पुनः सुरुबुटवलका करिब १६ हजार घरधुरीको लगत संकलन गरिएकाे छ । कुन वडामा कति अव्यवस्थित बस्ती छन् भन्ने कुराको लगत संकलनसँगै अहिले दोस्रो चरणमा नापजाँचको काम अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन्५ असोज, २०७७ Share
फेरियो कुमाल समुदायको शिल्पीगुल्मीको ईस्मा गाउँपालिका- ६ बुल्मका कुमाल समुदायले १० वर्षअघि रातो माटोसँग अन्नबाली साट्थे२ असोज, २०७७ Share
शहरका बालबालिका अनलाइन कक्षामा ब्यस्त, गाउँका माछा मार्न मस्तशहरका बालबालिका दैनिक अनलाइन कक्षामा व्यस्त भइरहँदा गाउँका बालबालिकाको दैनिक भने बल्छीसँग बित्ने गरेको छ३१ भदौ, २०७७ Share
गरिबीको दुष्चक्रः १४ वर्षदेखि डोरीको सहारामा सुकुमायासुकुमाया पूर्ण अपाङ्गता भएकी युवती हुन् । उनी १४ वर्ष देखि घरभित्रै डोरीले बाधिएकी छन् । आमा कोपिला दमाई बिहानदेखि रातिसम्म कान्छी छोरीको स्याहार सुसारमा हुन्छिन् । दिसापिसाव गराउन लैजाने, ल्याउने, खाना खुवाउने सबै काम कोपिला गर्छिन्२९ भदौ, २०७७ Share
जग्गाधनी पुर्जाविहीन धनार्जी गाउँको कथागुल्मी सदरमुकाम तम्घासबाट २० किलोमिटर पश्चिम छ, धुर्कोट गाउँपालिका- ५ को धनार्जी गाउँ । त्यहाँ करिब ३० परिवार बस्दै आएका छन् । तम्घास-सिमलटारी-प्युठान सडकखण्डमा पर्ने धनार्जी गाउँमा बस्ने सबै जग्गाधनी पुर्जाविहीन छन्२७ भदौ, २०७७ Share
शुल्क नतिरेको भन्दै बोर्डिङ स्कुल सञ्चालकले भाँचिदिए अभिभावकको खुट्टाकक्षा नचढे पनि कृष्ण ५० प्रतिशत भए पनि रकम तिर्ने बताउँदैआएका थिए । तर, प्रधानाध्यापक कुँवरले भने धर्मशाला नभएको भन्दै सबै शुल्कको माग गर्दै आएका थिए२१ भदौ, २०७७ Share
प्रदेश ५ : फ्रन्टलाइनमा खटिने ४९० स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोनाप्रदेशमा फ्रन्टलाइनमा खटिने चिकित्सक र कर्मचारी गरी १ सय ८९ जना संक्रमित छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमध्ये सबैभन्दा धेरै रूपन्देहीमा ५२ जना छन्२० भदौ, २०७७ Share
आईसीयू बेडको अभावमा संक्रमितको अकालमै जान थाल्यो ज्यानतर बुटवलको एक मात्र कोरोना विशेष अस्पतालमा बेड खाली थिएनन् । चिकित्सकले उनलाई चितवन लैजान भने । तर अवस्था बिग्रिसकेको र अत्यत्र लैजान सम्भव पनि भएन । परिणामतः आईसीयू बेड नभएका कारण उनको ज्यान गयो१७ भदौ, २०७७ Share
बुटवल कोरोना विशेष अस्पतालका चिकित्सकले दिए सेवा बन्द गर्ने चेतावनीसरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने बताइरहँदा बुटवलको कोरोना विशेष अस्पतालका चिकित्सकले पारिश्रमिकको विषयलाई लिएर सेवा बन्द गर्ने चेतावनी दिएका छन्१७ भदौ, २०७७ Share
कृत्रिम खुट्टाबाट 'विश्वयात्रा'घिस्रिँदै एसएलसी दिन आएकी गंगालाई बाेलाएर प्रिन्सिपल केसीले केही बेर कुरा गरे । यसरी घिस्रेर नभई खुट्टा हालेर पनि हिँड्न सकिन्छ भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाए । गंगा खुसी भइन्१३ भदौ, २०७७ Share
लखन थापा अन्तर्राष्ट्रिय रंगशाला : पहिलो चरणको निर्माण कार्य सकियाेगुल्मी सदरमुकाम तम्घासबाट २१ किलोमिटर पश्चिम राङदल चौरमा अहिले शहीद लखन थापा अन्तर्राष्ट्रिय रंगशाला निर्माणधीन अवस्थामा छ१२ भदौ, २०७७ Share
नरेन्द्र पाण्डेको कागती खेतीपाण्डेले फर्निचरमा २ वर्ष काम गरे । सुरुवातामा पढाइभन्दा काममा बढी केन्द्रित भएका पाण्डेको यो पेसाबाट छिट्टै नै मोहभङ्ग भयो । उनले फर्निचरमा उज्ववल भविष्य देखेनन्११ भदौ, २०७७ Share
प्रदेश ५ का मुख्यमन्त्रीको सुरक्षामा खटिने १ हवल्दारसहित ४ जनामा कोरोनाप्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने एकजना हवल्दारसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ१० भदौ, २०७७ Share
आहा ! सारसविश्वकै दुर्लभ पक्षी मानिने सारसका बथान अहिले लुम्बिनी क्षेत्रमा प्रशस्त देख्न सकिन्छ । लुम्बिनी आसपासको सिमसार क्षेत्रमा स्थायी बसोबास गर्ने सारस अहिले हरियो धान भएको फाँटभित्र यतिबेला कीरा-फट्याङग्रा, झुसिलकीरा, पतेरा, गँड्यौला, भ्यागुताेको खोजी गरिरहेका छन्८ भदौ, २०७७ Share
कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्युबुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ७ भदौ, २०७७ Share