कोरोनाको स्रोत पहिचान नहुँदै फैलिएको अफबाहले पीडामा मृतकका परिवारकोरोना संक्रमण कहाँबाट कसरी फैलियो भन्ने स्रोतको पहिचान नहुँदै समुदायमा कोरोना फैलाएको सुई बुटवलका एक मृतक परिबारतर्फ तेर्स्याएपछि मृतकका परिवार पीडामाथि पीडा भोग्न बाध्य छन्७ भदौ, २०७७ Share
अस्पतालको शय्यामा अर्धचेत छोटु१० वर्षअघि सर्पले डसेर जेठा छोराको मृत्यु भयो । अहिले कान्छो छोरा अस्पतालको बेडमा ३ महिनादेखि लडेको छ । बोल्न सक्दैन । शरीर पनि सुकेर हाड र छाला मात्र बाँकी छ ।६ भदौ, २०७७ Share
संक्रमित बढेपछि भरिन थाले आइसीयूका बेडबुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालका आइसीयू बेड भरिएका छन् । संक्रमित दिनहुँ बढ्दै गएपछि आइसियूमा रहेका बेड भरिएका हुन्६ भदौ, २०७७ Share
पीपीई लगाएरै अस्पतालमा नर्सहरूको तीजबुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत नर्सहरू पीपीईसहित विशुद्ध कोरोनाका शब्द कोरोना तीज गीतमा नाचिरहेका छन् । मादल र स्वरको तालमेल मिलेर बनेकाे भिडियो गीतमा सन्देशमूलक शब्दसमेत छन्५ भदौ, २०७७ Share
आइसोलेसन बनाउन समुदायकै अवरोधसमुदाय स्तरमा कोरोना देखिएपछि स्थानीय तहहरू आइसोलेसन सेन्टर थप गरिरहेका छन् । अवस्था भहावह हुन सक्ने भनेर आइसोलेसन सेन्टर बनाउन लागेको स्थानीय तहलाई भने समुदाय स्तरबाट सहयोग हुन सकिरहेको छैन५ भदौ, २०७७ Share
बुटवलको कोरोना अस्पतालमा थप १ संक्रमितको मृत्युबुटवलको कोरोना विशेष अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ५ भदौ, २०७७ Share
सिद्धबाबा सुरुङ मार्ग : नेपालमा छैनन् टनेलमा काम गर्ने इञ्जिनियर, टेण्डर हुन अझै ६ महिना लाग्नेबुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बनाउने चर्चा भएको दशक भइसकेको छ४ भदौ, २०७७ Share
बुटवलका मेयर नमस्कार गर्दै संक्रमितको होम आइसोलेसनमा बैंकका कर्मचारी, उपमहानगरपालिकाका कर्मचारीमा समेत संक्रमण देखा परेको छ । संक्रमित कतिपय होम आइसोलेसनमा छन् भने कतिपय उपमहानगरपालिकाले तयार पारेको एन्फास्थित आइसोलेसनमा बसिरहेका छन्४ भदौ, २०७७ Share
वैकल्पिक डिजाइन स्वीकृतसँगै सुरु भयो मणिग्राम–मोतिपुर जोड्ने पुलको निर्माणरूपन्देहीको तिलोत्तमा गोरकट्टा तिनाउ नदीमा निर्माण भइरहेको मणिग्राम–मोतिपुर जोड्ने पुलको वैकल्पिक डिजाइन स्वीकृत भएसँगै पुल निर्माणको काम सुरु गरिएको छ२ भदौ, २०७७ Share
मणिग्राम-मोतिपुर जोड्ने पुल निर्माणको काम सुरुरूपन्देहीको तिलोत्तमा गोरकट्टा तिनाउ नदीमा निर्माण भइरहेको मणिग्राम-मोतिपुर जोड्ने पुलको वैैकल्पिक डिजाईन स्वीकृत भएसँगै पुल निर्माणको काम सुरु गरिएको छ२ भदौ, २०७७ Share
एम्बुलेन्सविहीन अस्पतालमा कर्मचारी बोक्न बसलकडाउनका कारण सार्वजनिक यातायात नचल्दा टाढाबाट आउने कर्मचारीले सास्ती भोग्नुपरेको भन्दै अस्पतालले २ वटा बस खरिद गरेको हो३२ साउन, २०७७ Share
जनप्रतिनिधिले वास्ता गर्न छाडेपछि संस्थासँग सहयोग माग्दै आइसोलेसनका संक्रमितघरमै होम आइसोलेसन बसेकाहरूलाई नगरपालिकाका जनप्रतिनिधिले झुक्काउँदै आइसोलेसनमा ल्याएपछि सेवा सुविधा नभएको भन्दै उनीहरूले गुनासो गरेका हुन्३१ साउन, २०७७ Share
लकडाउनपछि सुनसान बुटवल (फोटो फिचर)बुटवलमा बिहीबार रातिदेखि लकडाउन भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएकाले थप सजकता र परीक्षण बढाउनका लागि बुटवलमा फेरि ५ भदौसम्म लकडाउन गरिएको हो३० साउन, २०७७ Share
५ भदौसम्म बुटवल पूर्ण रूपमा लकडाउन गर्ने निर्णयसमुदायस्तरमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ२८ साउन, २०७७ Share
बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्युबुटवलको कोरोना विशेष अस्पतालमा २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना भएका कपिलवस्तुका २ जनाको मंगलबार राती मृत्यु भएको हो२८ साउन, २०७७ Share
भोगचलनको ५० वर्षपछि बल्ल लालपुर्जातर ५० वर्षअघिदेखि लालपुर्जाविहीन दिवसले मंगलबार लालपुर्जा पाए । उनलाई मंगलबार बुटवल उपमहानगरपालिकाले लालपुर्जा थमाइदिँदा उनको खुसीको सीमा रहेन । ५० वर्षदेखिको सपना मंगलबार विपनामा परिणत भयो२७ साउन, २०७७ Share
समुदाय स्तरमा संक्रमण देखिन थालेपछि प्रदेश सरकारले थाल्यो तयारीपछिल्लो समय समुदाय स्तरमा कोरोना देखिन थालेपछि प्रदेश-५ सरकारले त्यसको पूर्व तयारी रहन स्थानीय तहहरूलाई आग्रह गरेको छ२७ साउन, २०७७ Share
गौरवका भुरा र फिस मम‘न्याय नपाए गोर्खा जानू’ कुनै बेला प्रचलति भनाइ हो । अहिले रूपन्देहीको छपियाका लागि यस्तै प्रचलित भनाइ छ- ‘माछापालन सिक्न छपिया जानू२५ साउन, २०७७ Share
प्रदेशसभा सचिवालयकाे खर्च : १ वर्षभित्र गाडी मर्मतमै ४५ लाखप्रदेश ५ प्रदेशसभा सचिवालयले एक वर्षको अवधिमा गाडी मर्मतका लागि मात्रै ४५ लाख बढी रकम खर्च गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा मोटरसाईकल, स्कुटर र ४ पाङ्ग्रे सवारी ममर्तका लागि सचिवालयले ४५ लाख १६ हजार ९ सय ९३ रुपैयाँँ खर्च गरेको हाे२५ साउन, २०७७ Share