ओज नभएको विश्वविद्यालयको दीक्षान्त समारोहहातमा डिग्री सकेको प्रमाणपत्र थापिसकेपछि पनि अंग्रेजी, जापानिज वा कोरियन भाषा सिक्न फेरि कन्सल्टेन्सी धाउनुपर्ने बाध्यता सम्मुख आएको चिन्ताका बीच विश्वविद्यालयबाट दीक्षित भएकोमा गर्व गर्ने विद्यार्थी सायदै होलान् ।९ पुस, २०७८9 min read Share
सूर्यको वायुमण्डलमा पहिलोपटक मानवनिर्मित यानको प्रवेश, सौर्य अध्ययनमा महत्त्वपूर्ण फड्कोइतिहासमा पहिलोपटक मानव निर्मित यान सूर्यको वायुमण्डलमा प्रवेश गरेको छ । नासाको ‘पार्कर सोलार प्रोभ’ यान अहिले सूर्यको सबैभन्दा माथिल्लो तह ‘कोरोना’मा प्रवेश गरेर अध्ययन गर्दैछ ।५ पुस, २०७८5 min read Share
ओमिक्रोन भेरियन्ट के हो, के यो खतरनाक छ ?विश्वका जुनसुकै देशमा खतरनाक भेरियन्ट देखिएपछि हरेक देशको हरेक व्यक्ति जोखिममा रहने नै भयो । हाम्रो देश नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसैले बेलैमा उच्च सतर्कता अपनाउन विज्ञहरू तथा विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च सतर्कता अपनाउन भनिसकेको छ ।१४ मंसिर, २०७८5 min read Share
कांग्रेसमा गगन–विश्वप्रकाशको पुस्ता विजयी हुँदा कस्तो सन्देश जान्छ ?विश्वप्रकाश शर्माले ‘गौरवशाली इतिहासको जगमा भविष्यतर्फको यात्रामा लाग्नुपर्ने आवश्यकता’ जोडले उठाउँदै गर्दा कांग्रेसमा परिवर्तनको खाँचोलाई यो पुस्ताले भर्ने प्रयत्न गर्नेछ भन्ने अनुमान गर्न सकिन्छ । कांग्रेस २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो जनमुखी बनिदिए मात्रै पुग्छ ।८ मंसिर, २०७८6 min read Share
युरिक एसिड के हो ? खानपानमा सुधार गरे यसलाई नियन्त्रण गर्न सकिन्छडाक्टरहरूका अनुसार जोर्नीहरू दुखेर खप्नै गाह्रो भएपछि मात्र बिरामीहरू अस्पताल पुग्ने गर्छन् । त्यसअघि खानपान र जीवनपद्धतिको उचित व्यवस्थापनले यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।३० कात्तिक, २०७८5 min read Share
जलवायु परिवर्तनविरुद्ध ग्रेटाको आन्दोलनः ‘फ्राइडे फर फ्युचर’हजारौँ युवा प्रदर्शनकारीको बीचमा जलवायु अभियन्ता ग्रेटा थनबर्गले विश्व नेताहरूको कडा आलोचना गर्दै कोप-२६ सामान्य जस्तै दुई हप्ते व्यापारिक उत्सव भएको टिप्पणी गरेकी छन्, ‘कोप-२६ असफल भएको छ, म रित्ता प्रतिबद्धता अन्त्य गर्न आग्रह गर्छु ।’२१ कात्तिक, २०७८7 min read Share
धेरै हाेमवर्क भिडाउँदैमा विद्यार्थीको पढाइ सुध्रिन्न, बरु हानि गर्नसक्छअनुसन्धानले लामो गृहकार्यले विद्यार्थीको पढाइ राम्रो गराउन मद्दत गर्छ भन्दैन । बरु अत्यधिक गृहकार्यले विद्यार्थीमा तनाव, डर, अनिद्रा र क्रोध सिर्जना गर्छ ।१६ कात्तिक, २०७८9 min read Share
जलवायु परिवर्तन सम्बन्धी कोप–२६ सम्मेलन के हो ? यो किन महत्वपूर्ण छ ?नेपालले जलवायु परिवर्तनका कारण बढ्दो बाढी, पहिरो जस्ता विपत्तीहरूको क्षतिपूर्तिका लागि छुट्टै संयन्त्र बनाउनुपर्ने विषय पनि अगाडि सार्ने भएको छ ।३१ असोज, २०७८8 min read Share
विकासको आवश्यकता एकातिर, नेपालको शिक्षा अर्कैतिरदेशको विकासको लागि कृषिमा क्रान्ति ल्याउनैपर्छ भन्ने तथ्य सबैले स्वीकार गरेकै छन् । तर शिक्षालाई कृषि, उद्योग र प्रविधि सँग जोड्ने कुरामा सरकारी निकायसँग योजना छैन२२ असोज, २०७८9 min read Share
मानिसको भ्रूणमा जीन एडिटिङ हुन थालेपछि के होला ?वैज्ञानिकहरू जीन एडिटिङबारे अनुसन्धानमा खरो रूपमा उत्रिरहेका छन् । हरेक दिनजसो अनुसन्धानका नयाँ निष्कर्ष आइरहेका छन् । अपरिपक्व तरिकाले मानिसको भ्रूणमा पनि जीन एडिटिङ गरेर यो प्रविधिको दुरुपयोग हुन सक्ने चिन्ताहरू पनि छन् ।१४ असोज, २०७८6 min read Share
नेपालमा विज्ञानको विकास किन हुन सकेन ?विज्ञानको नयाँ नीति २०७६ सालमा बनाइएको छ, ‘राष्ट्रिय विज्ञान–प्रविधि तथा नव–प्रर्वतन नीति’को नाम दिएर । कार्यान्वयनमा नआउँदासम्म नीतिको प्रशंसा गर्नुको अर्थ रहन्न । जुनसुकै प्रधानमन्त्रीको ध्यान यतातिर गएको पाइन्न । त्यसैले प्रधानमन्त्रीको तहबाट अग्रसरता नदेखाउँदासम्म हाम्रो देशले विज्ञानको क्षेत्रमा अरु देशलाई पछ्याउनसमेत सम्भव छैन, प्रतिस्पर्धाको त कुरै छोडौँ ।४ असोज, २०७८8 min read Share
वैज्ञानिकहरूको प्रतिवेदन भन्छ– तापक्रम वृद्धि रोक्न ढिला भइसक्योतापक्रम वृद्धिमा औद्योगिक मुलुक बढी जिम्मेवार छन् । तर, हिमालको देश भएकाले नेपाल जलवायु परिवर्तनको नराम्रो सिकार बन्ने हुनाले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त रूपमा आवाज उठाउन आवश्यक छ ।१६ भदौ, २०७८7 min read Share
तोते बोली फुट्न नपाउँदै बच्चालाई विद्यालय पठाएर ढुक्क नहुनुस् हैशिक्षाको नाममा बच्चाका स्वतन्त्रताका पखेटा भाँचिदिइसकेका हुन्छौँ । बच्चालाई स्कुल पठाइदिन पाए अभिभावक झण्झटबाट मुक्त भएजस्तो अनुभव गर्छन्२५ साउन, २०७८9 min read Share
डेल्टा भेरियन्ट के हो, यो कत्तिको खतरनाक छ ?केही व्यक्तिलाई खोपको दुवै डोज लगाएको दुई हप्तापछि पनि कोभिडका लक्षण देखा पर्न सक्छन् तर गम्भीर बिरामी बनाउने सम्भावना ज्यादै कम हुने वैज्ञानिकहरूले बताएका छन् ।१३ साउन, २०७८6 min read Share
श्री ५ काे श्रीपेच र प्रचण्डकाे युद्ध देखाएर कांग्रेस कतिञ्जेल उम्किने ?पछिल्लो तीन दशकमा कांग्रेसलाई गर्विलो पार्ने र नागरिकको मनमा बस्न लायक आदर्श नेता कोही जन्मेन । पार्टीको काम सत्ता चलाउने मात्र होइन, नेतृत्व जन्माउने पनि हो । देशमा आशाको सञ्चार प्रवाहित गर्न सक्ने नेतृत्वको विकास गर्न कांग्रेस चुकेको छ ।५ साउन, २०७८13 min read Share
हाइड्रोजनले जगाएको आशासरकारले मल उत्पादन गर्ने कारखानाका लागि चाहिने हाइड्रोजनका लागि समेत भारतको ग्यासमा निर्भर रहने तयारी गर्दै छ । यो निर्णय सच्चिनुपर्छ । स्वदेशकै पानीमा भएको हाइड्रोजनलाई बेवास्ता गर्नु राष्ट्रप्रतिको अपराध हो ।२८ असार, २०७८8 min read Share
के हाे टिस्यु कल्चर प्रविधि ? विज्ञले औँल्याएका खास सुझावटिस्यु कल्चरबाट उत्पादन गरिने बिरुवाले एकै समयमा फुल्ने, फल्ने र फल परिपक्व हुने भएकाले उत्पादनलाई एकैपटक बजारमा पठाउन सकिन्छ । यो प्रविधिको प्रयोग गरेर लोपोन्मुख बिरुवाका प्रजातिलाई बचाउन सकिन्छ११ असार, २०७८6 min read Share
मल कारखानाबारे विज्ञका कुरा किन सुन्दैन यो सरकार ?तीन सदस्यीय मन्त्रीहरूले प्रस्तुत गरेको प्रतिवेदनमा ‘वाटर इलेक्ट्रोलाइसिस’ पद्धतिको मुख्य समस्याका कारण लगानी बढी लाग्ने, मलको मूल्य बढी पर्ने, लगानी रकम ढिलो फिर्ता हुने र नवीन प्रविधि भन्ने औँल्याएको छ । ऊर्जाविद् शाक्यले त यसलाई शतप्रतिशत झुट र गलत तथ्याङ्क भनेका छन्२८ वैशाख, २०७८12 min read Share