ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Tue, Apr 22, 2025
९ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
निमेन्द्र शाही
समाचार
तरकारी उठाउन गाडी लिएर किसानको बारीमा पुगे कृषि ज्ञान केन्द्र प्रमुख
कोरोना भाइरको संक्रमणलाई कम गर्न लकडाउन हुँदा किसानले लगाएको तरकारी बारीमै कुहिने अवस्था आएपछि कृषि ज्ञान केन्द्र बाजुराका केन्द्र प्रमुख गाडी लिएर कृषकका बारीमा पुगेका छन्
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाजुरामा गोली हानी एक महिलाको हत्या, श्रीमान् पक्राउ
बाजुरा जिल्लाको गौमूल गाउँपालिका-४ मा एक महिलालाई गोली हानेर हत्या गरिएको छ । हिजो राति ३३ वर्षीया सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना त्रास : कर्णालीमाथि बनेका सबै पुलमा तारबार
बाजुरा जिल्लाबाट कर्णाली प्रदेशसँग जोडिएका जिल्लाका सबै नाकामा पर्ने पुलमा तारबारले बाटो छेकिएको छ । जिल्लाको स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकासँग जोडिएका कर्णली नदीमा रहेका पुलहरूमा काँडेतारको बार लगाइएको छ । भारतबाट र शहरबाट आएकाहरू रातिको समयमासमेत गाउँमा प्रवेश गर्ने जोखिम देखेर तारबार लगाइएको हो ।
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दैनिक ज्यालादारीका काम ठप्प हुँदा सास्ती, पाँच सय ९० परिवारलाई राहात वितरण
बाजुरा जिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका–८ का असहायको घरमा दैनिक ज्यालादारी गर्न नपाउँदा चुलो बल्न छोडेपछि वडा अध्यक्ष प्रकाश रावलले खाद्यान्न सामग्री बोकेर उनीहरूको घरमा पुगेर वितरण गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न लकडाउन भइरएकाले सदरमुकामा दैनिक ज्यालामजुरी गर्न नपाएपछि उनीहरूलाई समस्या भएको हो ।
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाजुराको रुघाखोकी प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली पुग्याे
बाजुराको खप्तड छेडेदह गाउँपालिका–३, पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीले प्रभावित भएपछि गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर उपचार गरी फर्किएको छ । १ सातादेखि फैलिएको रुघाखोकीको संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाजुरामा कोरोना आशंकामा १ किशाेर आइसोलेसनमा भर्ना
जिल्ला अस्पताल बाजुराको आइसोलेसन वार्डमा कोरोना भाइरस (कोभिड–१९) को आशंकामा १६ वर्षीय किशोरलाई भर्ना गरिएको छ ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सदरमुकाममै बत्ती बलेन, १ वर्षमा सक्नुपर्ने काम ७ वर्षमा पनि सकिएन
जिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका– ८ मा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको सात वर्ष बितिसक्दासमेत यहाँका जनताले विद्युतको उज्यालो पाउन नसकेका हुन्
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ठेक्का मिलाउन गाउँपालिका अध्यक्षद्वारा पैसाको बार्गेनिङ
बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले निर्माण व्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसँग ठेक्का मिलाउन पैसाको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ
२३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरी कार्यालयलाई लक्षित गरी राखिएकाे बम सेनाले पार्याे निष्कृय
बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पाेज गरेको छ ।
१० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाजुरामा बँदेलको आक्रमणबाट सात जना घाइते
गौमुल गाउँपालिका–३ माझपालीमा रहेको धर्मोदय आधारभूत विद्यालयको सरसरफाइमा जुटेका सात जना जंगली जनावर बँदेलले आक्रमणबाट घाइते भएका छन्
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाजुरामा रुघाखोकी फैलिँदै, २ जनाको मृत्यु
रुघाखोकीका कारण स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुका ९० वर्षीया दल रावल र सोही गाउँकी ५५ वर्षीया प्रेमा कडाराको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर कैलाले बताए
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सचेतना बढाउँदै, छाउ गोठ भत्काउँदै
आइतबार प्रहरी निरीक्षक दानबहादुर रोकायाको नेतृत्वमा गएको टोलीले उक्त छाउगोठ भत्काएको हो
२९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धर्मसंस्कृति जोगाउन कर्णाली तटमा गुरुकुल शिक्षा
‘शिक्षा लिएर मात्र नहुने भयो, आफ्नो धर्म नै नजानेपछि कर्म गर्न असम्भव भएकाले मैले छोराको शिक्षा यही गुरुकुल विद्यापिठबाट गराउन थालेको हुँ,’ उनले भने
२५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दुर्गमका सुत्केरीको नियति : उपचार नपाएरै मृत्युवरण
बाजुरामा यस वर्ष मात्रै ढिलोगरी स्वास्थ्य संस्था पुर्याएका कारण उपचार नपाएर तीन जना सुत्केरीको मृत्यु भएको छ । गत भदौ २५ गते जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण बुढीनन्दा–१० की ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भएको थियो । दुई वर्षअघि बोहोराको पहिलो सन्तान जन्मिँदा पनि जिल्ला अस्पतालमा अप्रेसन गरिएको थियो ।
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गाउँ गाउँमा पहिरो, बाजुरा सडक सम्बन्धबाट बिच्छेद
जिल्लाको पुर्वी उत्तरी क्षेत्र जोड्ने मार्तडी, कोल्टी सडक र अन्य ग्रामीण सडकहरु अबरुद्ध भएका छन् । ग्रामीण सडक अवरुद्ध भएको दुई महिना भइसकेको खप्तड छेडेदह गाउपालिका–२ का स्थानीय सुन्त लुहारले बताएका छन्
२९ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाजुरामा जीप दुर्घटना, ३ जना घाइते
बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ ।
१३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उदघाटन गर्न धारामा ‘नक्कली पानी’
योजना पास गर्न खोलाको पानी पाइपमा भरेर धाराको उदघाटन गरियो । पाइपमा एकपटक भरिएको पानी सकिएपछि धाराको पानी पनि सुक्यो
१६ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या
बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ।
८ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘यहाँ जतिबेला जे पनि हुन सक्छ, निद्रै लाग्दैन’
उनीहरु दुई साताअघि रेडक्रसमा राहत माग्न पुगे । रेडक्रसका प्रतिनिधिले उनीहरुलाई जबाफ दिए, ‘यहाँ मरेपछि मात्र राहत माग्न आउनुहोला ।’ रेडक्रसका प्रतिनिधिको जबाफ सुनेर चित्त दुखेको भन्दै स्थानीय रूपा चँदाराले भनिन्, ‘जवाफ सुनेर मन कटक्क खायो, रित्तै फर्कियौं ।’
२७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
3
4
5
6
Next
सर्च गर्नुहोस्