ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Sat, Jul 04, 2026
२० असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
राजनीतिक दलमा बालबालिकाको प्रयोग गैरकानुनी
नेपालमा बालबालिकाको राजनीतिक प्रयोगका बारेमा लामो समयदेखि चर्चा हुँदै आएको छ । राजनीतिक स्वार्थका लागि बालबालिकाको प्रयोग रोकिनुपर्छ भन्नेबारेमा धेरै प्रयत्नहरू पनि हुँदै आएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँदर व्यवस्थापनमा नयाँ सोच : खाद्य बाली र खाद्य संस्कृतिको रूपान्तरण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धर्म सन्तान : फोस्टर केयरको अन्तिम विकल्प !
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटभन्दा पर : के एक रुपैयाँ पाँच रुपैयाँ बन्न सक्छ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्याम्पो, जिप र म:म:
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको कहरले उजाडिएको बालमस्तिष्क
चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस ( कोभिड–१९) को त्रास अहिले विश्वव्यापी बनिसकेकाे छ । कोरोनाबाट जोगिन भन्दै शक्तिराष्ट्र भनिएका युरोप, अमेरिकासमेत लकडाउनमा छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसपीको सहयोगमा पूर्वआईजीपीले यादवसँगै अन्य सांसद अपहरणको योजना बनाएका थिए
गौशाला पुग्नै लाग्दा मलाई फेरि फोन आयो । ‘डाक्टर सा'प गौतम होटलमै हुनुहुन्छ र त्यहाँ महोत्तरीको एसपी पनि हुनुहुन्छ’ भनियो । त्यसपछि हामी फर्कियौँ । त्यतिबेलासम्म पनि महोत्तरीका एसपी सो घटनामा संलग्न छन् भन्ने मलाई विश्वास नै थिएन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थायी समितिको छलफल मोडालिटी कस्तो हुनुपर्छ ?
डायस अनुपयुक्त भएर पैदा भएको समस्या हो कि मेसिन चलाउने व्यक्तिमा समस्या हो, छुट्याउन सक्नुपर्छ । डायसमा त्रुटी छ भने मेसिन चलाउने मिस्त्री बदलेर समस्या समाधान हुँदैन, डायस नै नयाँ निर्माण गर्नुपर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाैतिक दूरीबीच भावनात्मक एकताकाे खाँचाे
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित देखिएको उदयपुरलाई हामी प्रतिनिधि जिल्लाका रूपमा लिन सक्छौँ । अहिलेसम्म उदयपुरमा २८ जना कोरोना संक्रमित पहिचान भएका छन् । अझै कतिपयको परीक्षण गरिएकै छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबुराम भट्टराईले कार्यक्रम बन्द गराउँदा इमेज च्यानल किन्ने धम्की आयो
मीठो बोल्नेले नै जनताका ताली खाने रहेछन् । उदाहरण खोज्न टाढा जानै परेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काफी छन् । यस अर्थले डा. भट्टराईले बोल्ने भाषा पनि सुललित र सन्तुलित भइदिएको भए सायद रेडियो नेपाललाई उहाँको वार्ता भालुको कन्पट हुने थिएन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाकालपछिको खाद्यान्न आत्मनिर्भरता
काम नभएपछि, खाना जोहो गर्न पाएनन् । लकडाउनको समय सीमा निश्चित छैन । यही अनिश्चितता, अभाव, रोगको चिन्तामा धेरै डेरामा बसेका काठमाडौंवासी गाउँघरमा हिँडेरै भए पनि पुगे । के यो अनिश्चितता लम्बियो भने गाउँघर फर्किएकाहरूले गाउँमै पुरानै परम्पराको खेतीपाती गरेर खान सक्लान् ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यालय तहमा अनलाइन कक्षा : रहर, बाध्यता, औचित्य र सम्भाव्यता
यसले अहिलेलाई मात्रै नभई पछिसम्म यसरी आइपर्ने प्रकोपका बीचमा प्रविधि मैत्री बनेर घरमै बसेर पनि शिक्षा हासिल गर्ने दिशातर्फ मानिसलाई उत्प्रेरित अवश्य गर्ने देखिन्छ । अतः सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नु नै समयको माग हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन राजनीति र सरकारको नियत
यसबीचमा प्रधानमन्त्री स्वयं जोडिएको यस घटनाका विरोधमा पनि निकै ठूला आन्दोलन र अभियान हुने निश्चितप्रायः थियो । यसलाई समेत रोक्न लकडाउनलाई बढाइएको र झनै कडाइ गरिएको बताइँदै आएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वर्तमान राजनीतिक सङ्कटः दुई अध्यक्ष प्रणालीको दुष्परिणाम
राष्ट्रपति जस्तो सर्वमान्य र सर्वोच्च संस्थालाई पनि हँसीमजाकको थलो बनाएको छ । शासन–प्रशासन र राजनीतिमा कस्ता हर्कत हुँदारहेछन् वा खेलिँदोरहेछ भन्ने ज्वलन्त उदाहरण यस घटनाले देखाएको छ । षड्यन्त्रको पर्दाफास भएपछि प्रधानमन्त्रीले ‘यो त अर्को पार्टी छाडेर आउनेका लागि हो’ भन्दै बचाउ गरे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरमा भारत–अमेरिकाको निकटता
सन् २०१४ मा मोदीको सत्तारोहणपछि भारत र अमेरिकाको सम्बन्धले नयाँ उचाइ लियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमण जस्ता अनेकौँ उच्चस्तरीय भ्रमणहरू भारत र अमेरिकाको बीचमा भयो । ‘हाउडी मोदी’ र ‘नमस्ते ट्रम्प’ जस्ता नाराले अमेरिका र भारत सम्बन्धलाई न्यानोपन दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केपी ओलीकाे लज्जास्पद पराजय
यो त 'अरूलाई अरू धन्दा, मूर्ख ज्वाइँलाई खानकै धन्दा' भनेजस्तो भएन र ? त्यसैले सरकारसित अझै थोरै मात्र पनि बुद्धिमत्ता छ भने लाज-घीन नमानी जारी भएका अध्यादेश फिर्ता गर्नु उचित हुनेछ । ओली लज्जास्पद पराजयबाट जाेगिने याे नै एकमात्र विकल्प हाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकतन्त्र : भ्रमको गिलास, सोडाको फिँज
माल पाएर चाल नपाउनेका घरमा सधैँ अनिकाल लाग्छ । जनता भनेको त हिमनदी हो, कि जमेर हिउँ हुन्छ कि पग्लिएर नदी हुन्छ । त्यसमा पौडिने माझी पौडिन जाने पार हुन्छन् नजाने डुबेर मर्छन् । राजनीतिक दलहरू नहुँदा पनि देश र जनता छँदै थिए । जनतालाई जनार्दन भन्नेहरूले कहिले वास्तवमै जनार्दन मानेका छन् त ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भगवानको अर्को नाम आमा
सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस्। सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इतिहासमा सुनौलो अक्षरले नाम लेखाउने कि कलंकको टीका लगाउने
पहिलो पटक डोल्पादेखि काठमाडौंसम्म उपचुनावमार्फत सांसद हुन लागेका गौतमलाई ओलीले नै रोकेका थिए । एक महिना पहिला पार्टी सचिवालयले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि ओलीले नै आफू नमान्ने बताएपछि उक्त निर्णय चौबाटोमा नै अलपत्र परेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारी र हाम्रो भविष्य
संसारभर नरसंहारकारी बन्दै फैलिँदो क्रममा रहेको कोरोना भाइरसका बारेमा खोज, अध्ययन अनुसन्धान एवम् प्रयोगहरूबाट थप नयाँ तथ्यमा आधारित सत्यता पत्ता लगाउन स्वास्थ्यविज्ञहरू रातदिन तल्लीन भएर लागिरहेको हुनाले पूर्ण जानकारी बाहिर नआएसम्म यसलाई सजीव वा निर्जीव, प्राकृतिक वा मानव निर्मित, दैविक वा जैविक यही हो भनेर किटानी गरिहाल्नु अलिक छिटो हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना सङ्कट: चुनौतीलाई अवसरमा बदल्ने समय
अहिलेको समयसम्म गरिएको लकडाउन र सरकारी तथा नागरिक सक्रियताले कोरोनालाई विकराल रूप लिन दिएको छैन तर लकडाउनले मात्र समस्याको समाधान गर्दैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कम्युनिस्ट’ क्रूरताको मारमा नागरिक
सरकारको यस्तो अमानवीय कार्यले नागरिकहरू झनै असुरक्षित बन्दै गएका छन् । सबै जनतालाई सचेत र सुरक्षित बनाउनु सरकारको दायित्व हो । सरकार यो दायित्वबाट भाग्न पाउँदैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फुट होइन, अन्तरघुलनतर्फ नेकपा
शक्ति र सत्ताको स्वाद चाखेका तत्कालीन नेकपा माओवादी र शक्ति तथा सत्तामा सदावहार रमाइरहेको तत्कालीन एमालेको नेतृत्व र नेताहरू अहिल्यै पार्टी फुटाउने कल्पनामा छैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्यव्यवहारमा छोइने र देखिने परिणामको अपेक्षा
एसियाली शक्ति'ले ̒विश्वशक्ति सन्तुलन' का लागि नयाँ विकल्पका रूपमा आफ्नो निर्णायक भूमिका खोजिरहेको छ । तर, हामी चाहन्छौँ– यी दुई महाशक्ति राष्ट्रहरू ̒मध्यवर्ती नीति' को खोजी गर्दै राजनीतिक सन्तुलन कायम गरी विश्वव्यवस्था सञ्चालन गरून्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
95
96
97
98
Next
सर्च गर्नुहोस्