ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
फिफा विश्वकप २०२६
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
फिफा विश्वकप २०२६
Wed, Jul 01, 2026
१७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
अस्ट्रेलियाको बोर्डर कहिले खुल्छ ?
जति धेरै तपाईं अनेक देशका बोर्डरहरूसँग आफ्नो करिअरको गाँठो कस्दै जानुहुन्छ त्यति धेरै निरीह बन्दै जानुहुनेछ । डिप्रेसनले वैकल्पिक सम्भावनाहरूको महत्त्व मेटिदिनेछ । त्यो ज्वरोमा, आफैँलाई पानीपट्टी लगाउन सक्नुभएन भने ? विवेकले होस् वा विज्ञानले कोभिड १९ लाई नजितेसम्म मानवीय मूल्यमान्यता कहीँकतै देख्न पाइने छैन
२१ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारी नियन्त्रणमा चीनबाट के सिक्ने ?
लकडाउनको विषयमा चीनबाट सिक्नुपर्ने थुप्रै विषय छन् । चीनको झैँ सफलता हात पार्नका निम्ति आफ्नो राजनीतिक व्यवस्था अनुसारकै नीति भने बनाउन जरुरी छ
२० वैशाख, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसारका श्रमिक एक होऔं भन्ने पार्टीको सरकार छ, मजदुर सडकमा रुँदैछन्
पढाएको अन्तिममा एक वाक्य बोल्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको शैली नै बनेछ, ‘हामी कसैका पुजारी र अनावश्यक आलोचक होइनौँ ! हामी त एकअर्कोलाई सम्मान र आदर गर्ने संस्कारी हौँ, नपत्याए मलाई नै हेर्नुहोस्’
१८ वैशाख, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अरून्धती रोयकाे लेख : भारतमा हामी महामारीको होइन, मानवताविरुद्ध अपराधको साक्षी भइरहेका छौँ
महामारीमा आईसीयूमा पुग्नेहरूको तथ्याङ्क हेर्दा युवाहरू नै बढी देखिन्छन् । मृतकको संख्या पनि युवाहरूकै बढी छ । जब युवाहरू मरेको देखिन्छ, तब वृद्धावस्थाका मानिसहरूको जिउने चाहना पनि कम हुँदै जाने रहेछ
१६ वैशाख, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के बादल पनि चोरी हुन सक्छ ? कसरी गराइन्छ कृत्रिम वर्षा ?
प्रदूषणका कारण हामी अत्तालिँदै गर्दा कृत्रिम वर्षाको पनि चर्चा चल्यो । विकसित मुलुकको हकमा त यो सम्भव पनि छ तर हाम्रोजस्तो प्रदूषण घटाउन गर्न सकिने सामान्य कामहरू त हुन नसक्ने देशमा कृत्रिम वर्षा त धेरै परको कुरा मानिन्छ ।
१५ वैशाख, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काकाकुल शहर आँसु पिएर मक्ख छ
राजधानी शहर मेलम्चीको पानीमा शहीदका आँसु पिउँदै मक्ख छ । शहीद भनिने सौभाग्यबाट वञ्चित शहीदद्वय सतिश गोइत र रामकृष्ण थापामगरमाथि आश्रित प्रिय जनहरूका क्लेशयुक्त आँसु निख्रिए कि अझै बग्दै होलान् ?
१२ वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अगुवा नै भँडुवा रहेको नेपाली लोकतन्त्र
माओवादी क्रान्तिकारी पुष्पकमल दाहाल प्रचण्ड र बहुदलीय जनवादवादी सुधारवादी केपी ओलीले २०७२ सालको गणतन्त्रवादी–समाजवादी संविधानअन्तर्गत निष्कण्टक दुई–तीन वर्ष काम गर्न भ्याउँदा पनि त्यस्तो रुपान्तरणकारी काम केही पनि गर्न नसकेको यथार्थ पनि नेपाली समाजले देखे–भोगेकै कुरा हो
११ वैशाख, २०७८
24 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थी तर्साउने गणित विज्ञानको भूत
अबको शिक्षामा दबाब होइन, स्वभाव जोडिनुपर्छ । विज्ञान र गणितको भारले शिक्षाप्रति विद्यार्थी अनाकर्षित भएका छन् । अभिभावकले पनि आफ्ना बच्चाको रुचि र प्रतिभाको अध्ययनन नगरी गणित र विज्ञानलाई यति बढी महत्त्व दिन्छन् कि मानौँ, यी विषयमा राम्रो ग्रेड आएन भने जीवन सकिन्छ
८ वैशाख, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केले छेकेको छ राष्ट्रिय पहिचानयुक्त संवत् प्रयोग गर्न ?
नेपाली जनताले आफ्नो पुरातन राजा र राजतन्त्रलाई समेत फ्याँकिसकेको अवस्थामा पनि ऐतिहासिक तथ्यको अभाव रहेको एक काल्पनिक सम्राटको नाममा रहेको पात्रो प्रयोग गरिरहनु कुनै अर्थमा सुहाउने कुरा होइन
७ वैशाख, २०७८
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘देश विकास गर्न संरचनागत सुधार गरौँ’
सरकारले अघि बढाउने आयोजनाको सीईओ को हो त ? पक्कै पनि देश चलाउने सीईओ त प्रधानमन्त्री नै हुनुहोला । त्यसैले दीर्घकालीन संरचना बनाउन आवश्यक छ ।
६ वैशाख, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अलि बेग्लै हुन्छ वैज्ञानिकहरूको सोच्ने तरिका, तर हामीले गाडी पनि बोकेर ल्यायौँ
हाम्रो देशमा विज्ञान प्रविधिको विकास राम्रोसित हुन नसक्नुमा कतै हाम्रो सोच्ने तरिका नै मिलेको छैन कि ? नेपालमा पहिलो गाडी भित्र्याउँदा दर्जनौँ बलिया मान्छेहरूले काठमाथि गाडी राखेर अगाडिपछाडि बोकेर खोलो तारेर ल्याएको फोटो देख्न सकिन्छ
६ वैशाख, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिचान सम्मान थापेपछि संग्रौलाले भने - जातिवादीहरूले पहिचान शब्दलाई विकृत बनाए [मन्तव्यसहित]
४ वैशाख, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्युनिस्टको नाममा खेर फालिएको वर्ष
संवत् २०७७ लाई राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा खेर फालिएको छ । यो विषयमा सबै राजनीतिक दल, संवैधानिक अंग, प्रेस र बौद्धिक क्षेत्र गम्भीर भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ
२ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्रा साझा खुसीहरूमा खाेजौँ नयाँ वर्ष, राष्ट्रवादकाे भावुकतामा हाेइन
जे भए पनि अब संसारमै विक्रम संवत् हाम्रो राष्ट्रिय पहिचान भएको छ । यसले आजको विश्वव्यापीकरणमा इस्वी संवतीय साम्राज्यमा आफूलाई फरक देखाएर त्यही अहम्को सुरक्षा गरेको छ, जसरी इतिहासमा कहिल्यै कसैको अधीनमा बस्नु नपरेको गौरव बोकेको छ
३१ चैत, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजको पाठक, भोलिको नेता
आज मञ्चमा कविता र कथा सुनाउने विद्यार्थी १० वर्षपछिका राम्रा लेखक हुन् । बौद्धिक नागरिक हुन् । कुशल वक्ता हुन् । सक्षम शिक्षक हुन् । शिक्षक तिखारिने । विद्यार्थी निखारिने । यस्ता प्रयासहरू हाम्रा हरेक बस्तीमा हुन जरुरी छ । हरेक स्कुलमा हुन जरुरी छ
३१ चैत, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘संविधानको विनाशको बीजारोपण बन्द गरौँ, राष्ट्रिय सहमतिमा मात्रै चुनाव गरौँ’
बिरुवा लगाउनेले बिरुवालाई धैर्यपूर्वक जलमल गर्नुको साटो उखेलेर जरा हेर्ने परिपाटी हामीले विगत महिनामा देख्यौँ । अब जरा हेर्न खोज्नेले र जरा हेर्न नदिनेले नयाँ दायित्व लिनुपर्नेछ
३० चैत, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खराब छैनौँसमेत भन्न किन सक्नुहुन्न तपाईं पुरुषहरू ?
जबसम्म छोरीलाई छोरासरह हुर्कने, घुमफिर गर्ने वातावरण बन्दैन तबसम्म यस्ता घटना रोकिँदैनन् । छोरालाई शक्तिशाली, बलशालीका रुपमा हुर्काउने घरपरिवार र समाजले तिमी अपराधी बन्न हुन्न भनेर कहिल्यै सिकाएको छ ?
२९ चैत, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तपाईं नपत्याइराख्नुस्, हामी अघि बढिरहन्छौँ
तपाईं हामीलाई नपत्याइराख्नुस् हामी अघि बढिरहन्छौं । जुनदिन हामी क्रान्तिको बिगुल बजाएर तपाईंको अन्तस्करणसम्म तरंग ल्याउनेछौं त्यही दिन हामीलाई पार्टी मान्नुहोला । हाम्रो झण्डा बोक्नु होला । हामीसँगै एकाकार हुनुहोला । हामी पर्खने छौँ तपाईंको मन-मस्तिष्कमा क्रान्ति अंकुरण नहुँदासम्म ।
२९ चैत, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रसंघकाे समेत प्रशंसा पाउनेगरी चीनले गरिबी निवारणमा यसरी गर्यो चमत्कार
दाबी गरिएका यी उपलब्धिहरूको संयुक्त राष्ट्रसंघ वा त्यस्तै स्वतन्त्र र तटस्थ बौद्धिक निकायद्वारा आलोचनात्मक जाँचबुझ हुन बाँकी नै छ र त्यो हुन आवश्यक पनि छ
२९ चैत, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
73
74
75
76
Next
सर्च गर्नुहोस्