बालेन, महानगरबाटै यमबुद्धको सालिक बनाऊक्षणिक आवेग र उत्तेजनाको भरमा यस्तो महत्त्वपूर्ण निर्णय गर्ने र फेर्ने प्रमुख पक्कै पनि मतदाताले चाहेका छैनन् । यो निर्णय सच्याउनुपर्छ र आगामी दिनमा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर परिपक्व निर्णय गर्ने परिपाटी बसाउनुपर्छ ।२६ असार, २०७९13 min read Share
शिक्षाको तीव्र निजीकरण नरोके अझै कठिन दिनहरू आउँछन्भएकै शैक्षिक नीतिको क्रमिक सुधार र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सके शिक्षाको व्यापारमा कमी आउनेछ ।१४ चैत, २०७८12 min read Share
सामाजिक चालचलनको पसिना छुटाउने 'तिम्रो आँखामा खसेको साँझ'नेपाली समाज वा परिवारमा खुल्लारूपमा यी विषयमा कुरा हुने वा बालबालिका, किशोर किशोरीहरूको जिज्ञासा समाधान गर्ने वातावरण बन्न सकेको छैन । आफ्नो पहिचान, शरीर र भावनाहरू बारे प्रश्न गर्दागर्दै रूपाहरू थाकिसक्ने अवस्था छ । २३ असोज, २०७८13 min read Share
परीक्षाको हाउगुजीपरीक्षामा विद्यार्थीले लेख्ने उत्तर र गर्ने प्रदर्शन परिस्थितिजन्य हुन्छ । उसको भविष्य र ज्ञानको मूल्याङ्कन ३ घण्टे लेखाइले हुन सक्दैन । परीक्षामा बिरामी भएमा उसको मूल्याङ्कन कसरी गर्ने ? केही विकल्प छैन९ भदौ, २०७८17 min read Share
छद्म नाममा लेख्दैमा हुँडार भन्न पाइन्छ ?सार्वजनिक बहसमा भाग लिनेहरूले आफूइतरका विचार व्यक्त गर्ने वा आफूलाई प्रश्न सोध्ने कुनै छद्म परिचयको व्यक्तिलाई झुलबाहिर कराउने लामखुट्टेको संज्ञा दिने गर्छन् ।२२ असार, २०७८20 min read Share
प्राइड उत्सवमा ऐक्यबद्धतायस उत्सवमा एलाइ भएर साथ दिइरहँदा भुल्नै नहुने महत्त्वपूर्ण कुराचाहिँ यो उत्सव हाम्रो होइन, यो क्वयेर व्यक्तिहरूको उत्सव हो र यसमा हामीले हस्तक्षेप गर्नुहुँदैन । यस उत्सवमा हाम्रो विचार चाहिँदैन, क्वयेर समुदायमा पनि विचारकहरू हुन्छन् । यसमा हाम्रो जजमेन्ट र निर्णय चाहिँदैन । हामीले केवल साथ दिने हो२३ जेठ, २०७८18 min read Share
'मैले औँला काटेँ भने ट्राजेडी हो, तिमी ढलमा खसेर मर्यौ भने कमेडी हो'दस वर्षअघिका 'जोक'मा आजको पुस्ता हाँस्दैन । इन्टरनेटमा 'मिम कल्चर' विकास भएपछि हुर्किएको पुस्ताको 'सेन्स अफ ह्युमर' अनौठो छ२६ वैशाख, २०७८16 min read Share
यो स्कुल त उदाहरण मात्र हो, नेपालका धेरै स्कुलमा अनुशासनका नाममा यस्तै हुन्छ२१ चैत, २०७७16 min read Share
समावेशिताको नाममा काठमाडौंको उपनिवेशवादसमावेशी सहभागिताका नाममा काठमाडौंले आफ्नो सांस्कृतिक, भाषिक उपनिवेशवाद बेचिरहेको छ । यो समावेशिता होइन, अतिक्रमण हो । एकातर्फ पहिचानलाई परास्त गर्दैछ, अर्कातर्फ समावेशी सहभागिताको प्रणालीकै विरुद्ध वकालत गराउँदै छ । आफैँ लागेको छ - प्रणालीलाई असफल बनाउन२४ फागुन, २०७७11 min read Share
तँसँग बोल्दा त राेबटसँग बोलेझैँ लाग्छजनताको सेवक बन्न गएका शासकहरूले जनताको रगत पिउँदै जनताकै छालाको कार्पेट ओछ्याएर ताण्डव नाँचेको देख्दा मलाई पनि व्यक्त गर्न मन लाग्दो हो इन्टरनेटमा रौद्र रूप । कुच्चिएका आँखीभौँ र रिसाएका ओठ कसरी समेटूँ अक्षरहरूमा ?१३ माघ, २०७७14 min read Share
हाेस गराैँ, सामाजिक सञ्जालमा हामी आफ्नो चिहान आफैँ खनिरहेका छौँकेही दिनको अन्तरालमा एउटा अधबैँसे मानिसले आफ्नी भतिजीलाई शारीरिक दुर्व्यवहार गरेर बनाएको टिकटक पनि भाइरल भयो । सामाजिक सञ्जालको ट्रेन्ड भदौको खहरेजस्तो हुन्छ२ माघ, २०७७18 min read Share
पुरुष पनि हुन सक्छन् बलात्कार पीडितअहिलेको मुलुकी अपराध संहिताअनुसार जबर्जस्ती करणीका मुद्दामा महिला वा बालिका मात्र पीडित हुन सक्छन् । नेपालको कानुनमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा नै 'जबर्जस्ती करणी मात्र यस्तो फौजदारी अपराध हो, जसको पीडित पुरुष हुन सक्दैन' भन्ने मान्यता स्थापित थियो र छ ।१६ पुस, २०७७15 min read Share