यी हुन् एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड जित्ने प्रशिक्षक र खेलाडीहरू
चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली घोषित भएका छन्
१६ असार, २०८०
5 min read
Share
बझाङ दुर्घटनाः उपचारका क्रममा मन्त्री सिंहको निधन
गाडी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ ।
५ असार, २०८०
2 min read
Share
दुबईबाट बुबाकाे शव आयाे, मृत्युकाे कारण खाेज्न आमासँगै भाैँतारिरहेका छन् प्रेमराज
बुबा बितेको सात महिना बितिसक्दा पनि सरकारबाट आफूहरूले कुनै किसिमको सहयोग नपाएको प्रेमराजले बताए ।
२९ जेठ, २०८०
6 min read
Share
सुदूरपश्चिमको नीति तथा कार्यक्रमा प्रतिपक्षको आलोचना, सत्तापक्ष बचाउमा
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा दीर्घकालीन योजनाहरू समेट्न नसकिएको बताए ।
२७ जेठ, २०८०
6 min read
Share
शरणार्थी प्रकणबारे पूर्वराजाको टिप्पणी– हाम्रो गौरव, इज्जत गयो
अब कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने र कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने एकपटक सोच्नपर्ने उनले बताए ।
८ जेठ, २०८०
3 min read
Share
पहिरोले घर बगायो, वनले टहरा जलायो, पीडितको बिचल्ली
आइतबार साँझ धनगढी पुगेका करिब तीन सय पहिरोपीडितले राति धनगढी १ पशुपति टोलमा रहेको खुला चौरमा रात बिताएको कार्कीले बताए । उनीहरू सोमबार पनि दिनभरि चर्को गर्मीमा बिहानदेखि धर्नामा बसेका छन् ।
८ जेठ, २०८०
4 min read
Share
सुदूरपश्चिममा समावेशी भएन मन्त्रिपरिषद्
सातसदस्यीय मन्त्रीमण्डलमा एक महिला समावेश भएकी छिन् । महिलालाई मन्त्री नभई राज्यमन्त्री बनाइएको छ ।
७ जेठ, २०८०
5 min read
Share
पेटमा प्वाल पारेपछि अप्रेसन थियटरममै चिकित्सकले शल्यक्रिया गर्न नसकिने बताउँदा...
७ वैशाख, २०८०
3 min read
Share
जीविकोपार्जनका लागि रोजगारको व्यवस्था गर्नुपर्ने एचआईभी संक्रमितको माग
१९ चैत, २०७९
3 min read
Share
सुदूरपश्चिममा सबै क्षयरोग संक्रमित पुग्दैनन् स्वास्थ्य संस्था
प्रदेशमा अनुमानित क्षयरोगी संक्रमितमध्ये सबै उपचारको दायरमा नआइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
९ चैत, २०७९
4 min read
Share
मुख्यमन्त्री शाहलाई राहत, नाउपाले विश्वासकाे मत दिने
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहलाई विश्वासकाे मत दिने भएकाे छ ।
२१ फागुन, २०७९
2 min read
Share
रविको आवेगपूर्ण अभिव्यक्तिले तातियाे सामाजिक सञ्जाल, के भन्दैछन् पत्रकार ?
‘हाम्रो पत्रकारिता नै हो जसले लोकतन्त्र धानेको छ । यस्तो उन्नत मिडियाका जुम्रा हुन् रवि लामिछाने । जुम्राले रगत चुस्ने हो, चुस्न नपाए रविलेझैँ गर्ने हो', कञ्चनपुरका पत्रकार खेम भण्डारी लेख्छन् ।
२३ माघ, २०७९
9 min read
Share
घर–आँगनमै पुग्यो माघी, थारु बस्तीमा रौनक
सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका थारु बस्तीमा अहिले रौनक छ । घर–घरमा कोही पनि फुर्सदिला छैनन् । माघी आउन दुई दिन मात्रै बाँकी रहँदा थारु बस्तीमा व्यस्तता बढेको हो ।
२८ पुस, २०७९
4 min read
Share