ट्रेण्डिङ
नेपाली कांग्रेस
शेखर काेइराला
ओली-बालेन सिँगौरी
काठमाडौं महानगरमाथि ओली सरकारको नाकाबन्दी
राजावादी आन्दोलन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेखर काेइराला
ओली-बालेन सिँगौरी
काठमाडौं महानगरमाथि ओली सरकारको नाकाबन्दी
राजावादी आन्दोलन
Wed, Mar 12, 2025
२८ फागुन, २०८१
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ज्याेति दाहाल
विचार
राहतको नाममा आहत : राफसाफ विषयमा धितोपत्र बाेर्डको बदनियत
के आफ्नो सम्पत्ति बेचेका बिक्रेताले क्रेताले बुझाइसकेको रकम लिन पनि असार मसान्त नै पर्खनुपर्ने हो ? निर्णयले त यसै भन्छ l ६ गते किनेका अधिकांशले रकम भुक्तान गरिसकेका हुन सक्छन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
छिमेक लघुवित्तलाई कसले दियो भित्री कारोबार गर्न छुट
अमेरिकाकै एसएसी क्यापिटल एडभाइजर्सको भित्री सूचनाका आधारमा भएको कारोबारलाई अहिलेसम्मको ठूलो सेयर घोटाला मानिन्छ । यसमा १ हजार ७ सय करोड डलर बराबरको घोटाला भएको निष्कर्ष निकालिएको थियो । मार्टोमा अहिले ९ वर्षको जेल सजाय भोगिरहेका छन् ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गणपति माइक्रोफाइनान्सको आईपीओ: २०७६/७७ बाट लाभांश आउन सक्ने
अघिल्लो वर्षको सञ्चित घाटा पूरा गरी जगेडा तथा विभिन्न कोष २० लाख २२ हजारले धनात्मक भएको छ ।
८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
नेपाल एग्रो लघुवित्तको आईपीओ विश्लेषणः लाभांश न्यून, हकप्रदमा जोड
कम्पनीले हरेक वर्ष ठूलो मात्रामा पुँजी वृद्धि हुने प्रक्षेपण गरे पनि आम्दानीले मात्र सम्भव नहुने देखिन्छ । यसका लागि कम्पनीले हरेक वर्ष हकप्रद जारी गर्नुपर्ने देखिन्छ ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सान्जेन जलविद्युत् : २०७७/७८ मा लाभांश दिन सक्छ
५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नविल ब्यालेन्स फन्ड २ : लगानीकर्ता कंगाल, व्यवस्थापक मालामाल
विज्ञ लगानी व्यवस्थापकमार्फत लगानी गरी इकाइधनीलाई उचित प्रतिफल दिन बसेका योजना व्यवस्थापकले बजार कारोबार मापन गर्ने परिसूचक घटेकाले नाफा दिन सकिएन भन्न कति सुहाउला ? योजना व्यवस्थापकको तर्क हेर्दा असारमा ‘आँगनमा पोखरी’ बनाएँ भन्ने जस्तो मात्र देखिन्छ । चैतमा आँगनमा पोखरी बनाउन नसके पनि पिउनका लागि ‘गाग्रामा समेत पानी’ राख्न सकेको छैन ।
४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
रसुवागढी हाइड्रोपावर : २०७६/७७ देखि १० प्रतिशत लाभांश पाइने
प्रक्षेपण गरे अनुसार आगामी २०७६ साल फागुन महिनामा व्यापारिक उत्पादन नगरेमा वा नभएमा संचित घाटा अझ बढ्न सक्नेछ । आयोजना पूरा हुँदा पनि प्रसारण लाइनको उपलब्धता नभएमा पनि संचित घाटा बढ्न सक्ने हुन्छ । प्रसारण लाइन बनेमा र भनेकै समय २०७६ फागुनमा व्यापारिक उत्पादन भएमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा आम्दानी गर्ने अनुमान गर्न सकिन्छ ।
२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नबिल बैंकका सीईओ अनिल शाहलाई किन कारबाही नगर्ने ?
अनिल वाणीले ल्याएको वृद्धि भने धेरै टिक्न नसक्ने देखिएको छ । सोमबार ४ सय ७८ रुपैयाँसम्म पुगेको एनआइसी एशिया बैंकको शेयर मूल्य मंगलबार घटेर ४ सय ५८ रुपैयाँमा बन्द भएको थियो ।
२८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
आजदेखि हिमालय उर्जाको आइपीओः लगानी गर्न कत्तिको उचित छ ?
विवरणपत्र अनुसार लेखापरीक्षण भएको आर्थिक प्रतिवेदन अनुसार कम्पनीको खुद संचित घाटा २५ लाख १९ हजार छ | प्रक्षेपण अनुसार उत्पादन हुन सकेमा कम्पनीले आगामी आर्थिक वर्ष २०७६/७७ मा आम्दानी गर्ने अनुमान गर्न सकिन्छ |
१९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
शेयर कारोबार भइरहेका यी कम्पनीले किन गरेनन् साधारणसभा ?
सूचीकृत कम्पनीले विलम्ब गरेर कुनै जरिवाना तिर्दा अहिलेसम्म पनि कम्पनीको आयबाट तिरिने गरिएको छ | यसरी संचालक र व्यवस्थापकको असक्षमताले तिर्नुपर्ने जरिवाना कम्पनीको कोष (आय) बाट तिरिनु शेयरधनीप्रति घात हो | शेयरधनीको संरक्षण गर्नुपर्ने ठाउँमा तिनै शेयरधनीको कोष दुरुपयोग हुनुले शेयरधनीको संरक्षण हैन भक्षण भएको छ |
१७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
लगानीकर्ता डुवाउने म्युचुअल फण्डलाई नियामकको आशिर्वाद
बोर्डले यस्ता योजनालाई जारी हुने प्राथमिक शेयरमा ५ प्रतिशत शेयर आरक्षण दिएको छ | सरकारले पूँजीगत लाभ, आय, व्याज र लाभांशमा कर छूट दिएको छ | तर, पनि यिनको कार्यप्रगति हेर्दा भने लाजमर्दो अवस्था छ |
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
युनियन हाइड्रोपावर: २०८० सम्म लाभांशको आशा छैन
हिउँदमा प्राप्त हुने उर्जाले कम्पनीको आम्दानीलाई थप टेवा दिने भए पनि हिउँदमा थप उर्जा प्राप्त हुनसक्ने स्थिति विवरणपत्रमा उल्लेख गरिएको छैन | प्रक्षेपणलाई आधार मान्ने हो भने आगामी २०७८/७९ मा कम्पनी संचित घाटा पुरा गरेर धनात्मक नेटवर्थमा जानेछ | कम्पनी धनात्मकमा आएपनि लाभांश बाँड्न सक्ने स्थिति भने देखिन्न |
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजार
लगानी सम्मेलनमा एनसेल सम्झने कि युनिलिभर देखाउने ?
सम्भाव्यता अध्ययनमा अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको नर्वेली कम्पनी एसएन पावर तामाकोशी तेस्रो जलविद्युत आयोजनाबाट फिर्ता भएको घटना धेरै भएको छैन । नाइजेरियन खर्वपति डाँगोटे आउन खोज्दाखोज्दै आउन नसेको पनि धेरै भएको छैन ।
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्च गर्नुहोस्