ट्रेण्डिङ
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
नेपाली कांग्रेस
कथित महाराज विजय भण्डारी
प्रकृति लम्साल मृत्यु प्रक्ररण
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिवसताक्षी घटना
अमला काण्ड भनेर हल्का बनाइएकाे घटना
नेपाली कांग्रेस
कथित महाराज विजय भण्डारी
प्रकृति लम्साल मृत्यु प्रक्ररण
Sat, Feb 22, 2025
१० फागुन, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
पूजा परियार
समाचार
२० रुपैयाँमा मकै खाएर १० हजारको अफर गरेपछि
‘होटलको साहुनीले धुन दिएका उनका लुगा लगाएर म उनको अघि उभिएँ, मलाई निकै खुसी लागेको थियो । तर अफसोच, त्यही दिन होटलबाट ‘हिजडा’भन्दै निकालिएँ,’ उनले आफ्नो विगत सम्झँदै भनिन् ।
२९ साउन, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
केटी भएकैले बिहान सबेरै बाटोमा एक्लै हिँड्न मैले डराउनुपर्ने ?
समाज हेरौँ त, छोरी जन्माएकाहरूलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ । नयाँ सन्तान जन्माउन चाहनेहरूलाई छोरी नजन्मिए हुन्थ्यो भन्ने मानसिकता । जन्मँदै सुरक्षा चुनौती लिएर जन्मिने सन्तान नजन्मिएकै वेश लाग्दो हो अभिभावकहरूलाई ।
३१ असार, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'कोरोनाको मतलब छैन, मतलब छ त पाकेको धानको'
अघिल्ला वर्षहरूमा पैसा तिरेर खेतला लगाउनुपर्थ्यो । यसपालि त सबै जहान घरमै, बेलैमा खेती लगाइयो, गोडमेल गर्न पाइयो त्यसैले खेती राम्रो पनि भयो, सजिलो पनि भयो ।
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
लिली थापा : जसले लकडाउनमा ६० हजार गरिबकाे हातमुख जाेडिदिइन्
लामाे समयदेखि उनी खान नपाएकालाई खाना खुवाउने, बेसाहरालाई छहारी दिने, हिंसामा परेकालाई न्याय दिलाउन सहजीकरण गर्ने काममा छिन् । उनी मात्रै नभई एकल महिला समूहमा आबद्ध देशभरका महिलाहरूले यो विषम परिस्थतिमा आफूले सक्दो काम गरी नै रहेका छन्
३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
कोरोनाभन्दा बलात्कारीको डर !
यसरी दिनहुँ बालात्कारको घटना सुन्नु, हेर्नु, अनि कठैबरा भनेर बस्नुभन्दा बलात्कारीलाई फासी चढाइयो रे भन्ने सुन्न पाउने दिन कहिले आउँछ सरकार ? यस्तो दिन आए, बलात्कारीलाई त फाँसी हुन्छ । उफ ! मेरो पनि छोरा छ भनेर भन्न पाउँथेँ
२१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुढेसकालमा टपरीको लत
‘मेरा लागि श्रीमान् र छोरा नै सबै थोक थिए, तिनै नरहेपछि म पागलझैँ भएँ, नियमित औषधि खानुपर्ने भयो । जब, पशुपतिमा आएर पात गाँस्न थालेँ, सबै समस्या ठीक भयो । त्यसैले मेरा लागि पात, सिन्का अनि पशुपति नै औषधि हुन्,’ उनले भनिन्
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
नयाँ बसपार्ककाे पुलमा २ घण्टा
आफ्ना अस्पट सुनाउने क्रममा उनीहरू घरीघरी एकले अर्कालाई 'ओभरटेक' गर्थे । चियाका प्यालाले जिब्राे गुलियाे भए पनि बाध्यता र निरीहताले भरिएका ती दिदीहरूकाे कथाले आँत तीताे भयाे
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रेस्टुरेन्टमा वेटर थिइन्, लकडाउनपछि इँटा बाेक्न थालिन्
‘एक छाक दोहोरीमै खान्थेँ, कोठामा एक छाक खाएर भाडा तिरेर बचेकाे रकम घरमा पठाउँथेँ । 'महिनामा ५-७ हजार रुपैयाँ घर पठाउँथेँ । अहिले त चार महिना भइसक्यो, आफ्नो यो अवस्था छ, घरको त झन् के सुनाउनु र ?,’ दिक्क मान्दै सुनाइन् बिनाले
३१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
हस्तकलाले फेरिएको कुमालीको जीवन
काम नपाएर दिनरात छटपटाएर बस्नेको कमी छैन । तर, कुमालीलाई भने दिनभरि थाकेको शरीर भए पनि रात बितेर सुनौलो बिहानी फेरि कति बेला हुन्छ भनेर छटपटी हुन्छ
२४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पौरखी मुनाको मीठो अचार
कामकाज सकेपछि बाँकी समयको सदुपयोग गर्दै उत्पादन गरेको अचारले राम्रो बजार पाएपछि भने उनले यसलाई व्यावसायिक रूप दिएकी हुन्
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
काकाकुल काठमाडौंका ‘पानीवाला दाइ’
‘कम पैसामा घरघरमै खानेपानीको जार पाउने हो भने त कति मान्छेले पानी लिन्थे होलान् ? अनि फ्याक्ट्रीबाट एकै जनाले धेरै जार लिँदा त केही न केही सुविधा पक्कै होला । यही सोचेर पानीको फ्याक्ट्रीमा पुगेँ’
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
कोरोनाले खोसेको तीजको रौनक
दर खाने भन्दै अनावश्यक तडकभडक गरेर पार्टी प्यालेस र रेस्टुरेन्टमा भव्य भोज गर्ने, भड्किला गीतमा नाच्ने, मदिरा सेवन गरी होहल्ला गर्नेहरू यस वर्ष चुपचाप घरभित्रै रमाउन बाध्य छन्
४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
बानियाँटारको रित्तो रिक्सा
‘काम पाइन्छ कि भनी बिहानै जुरुक्क उठेर यही पाटीमा आएर बस्छु अनि साँझमा लुत्रुक्क परेर कोठामा जान्छु । आजभोलि दिन यसरी नै बितिरहेको छ’, उनको कुरा सुन्दा मन कुँडिन्छ जोकोहीको पनि
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
फाटेको जुत्ताले जोडेको घरजग्गा
सडकको धुलो, मैलो, दुर्गन्ध, हिउँदको चर्को घाम, बर्खाको मुसलधारे पानी पचाएर तन्दुरुस्त छन् राम । भन्छन्, ‘मरेपछि स्वर्ग पुगिन्छ कि नाइँ, त्यो त थाहा छैन तर काठमाडौंको सडकबाट उठेर घर पुग्दा मलाई स्वर्ग पुगेझैँ लाग्छ’
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
ठेलाको सहारामा बाँचेकी एउटी ‘अनागरिक’ नेपाली
३ तल्ले घरको छतमा टिनको छाना भएको एउटा साँघुरो कोठा, एक सेट भाँडाकुँडा, एउटा ग्यास, चुह्लो, एउटा खाट, एउटा बिस्तरा भुइँमा, एउटा पुरानो टीभी, हेर्दा पानी चुहिने छानो, भित्तामा भुण्ड्याइएको सानो मन्दिर, २ छोरा अनि एउटा ठेला, उनको सम्पूर्ण घर संसार यही नै हो
२१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
सब्जी मण्डीकी ७६ वर्षीया ‘ठेलावाली’
‘दुःख त त्यो बेला गर्नु गरियो तर छोराछोरीलाई राम्ररी पढाउन नसकेको अवस्थाले अहिले पनि मन चसक्क हुन्छ । पढ्न पा’को भए अहिले सबैको अवस्था राम्रो हुन्थ्यो, ठूला मान्छे पो बन्थे कि !’
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
शिक्षकसँगको त्यो रात !
दोहोरी साँझको कमाइ महिनाको १० हजार रुपैयाँ थियो । त्यति पैसा उनलाई कोठाभाडा तिर्न र खानामै सकिन्थ्यो । तर, लागुऔषध प्रयोगकर्ता बनेपछि लागुऔषधकै जोहो गर्नका लागि भए पनि यौन व्यवसायमा लागेको उनले बताइन्
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
प्रिय पुरुष ! बिहे नगरी स्वतन्त्र बाँच्ने कि
बिहे नै नगरी पुरुषको साथविना आफ्नो पाखुरा र पौरखले बाँचिरहेका हिम्मतवाली महिला पनि छन् । जीवन जिउनका लागि त उनीहरूलाई कोही पुरुषको आवश्यकता परेको छैन । तर, बिहे नगरी जिन्दगी एक्लै बाँच्ने हिम्मत गरेका पुरुषहरू औँलामा गन्न सकिने छन्
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
श्रीमानले पनि गरे हुँदैन घरधन्दा ?
महिला पनि अफिस जान्छन् । पुरुष पनि जान्छन् । तर, महिला घरमा आएर बस्न पाउँदैनन् । घरधन्दाले पर्खिरहेको हुन्छ । पुरुषलाई अफिस सकिएपछि हाइसुख । अफिस नजाने महिलाका लागि त घरको बाहेक अरू काम पनि नहोला तर अफिस जाने महिलाले कति काम गर्नुपर्ला
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्