सोमत नभएका पुरुषका नाममाउनी पछाडिबाट सर्दैसर्दै मेरै पछाडि आइपुगेका थिए । मलाई लाग्यो, उनको गन्तव्य आयो र अगाडि आउँदै छन् । झण्डै १० मिनेटसम्म उनलाई मैले ध्यान नै दिइनँ । त्यसबीचमा उनी पटक पटक मलाई छुने प्रयास गरिरहेका थिए, मलाई यस्तो महसुस भइरहेको थियो१ चैत, २०७६ Share
पहिलोचोटि महिनावारी हुँदापश्चिमको गोठ भत्काउँदैमा कुसंस्कारको अन्त्य हुन्छ त ? यसको मतलब गोठ भत्काउनुहुन्न भन्ने होइन, छाउगोठ भत्काउनुभन्दा पहिले आफ्नो मनको छाउगोठ भत्काउने पो हो कि !३ फागुन, २०७६ Share
त्यो अन्तिम म्यासेजलामै लेखेछु मैले पनि, ‘हो, म तपाईंलाई धेरै माया गर्छु तर म कसैकी सौता बन्न सक्दिनँ । तपाईंकी कान्छी श्रीमती बन्न सक्दिनँ । मलाई माफ गर्नुस् । बी ह्याप्पी’२५ माघ, २०७६ Share
कुरा गर्न मन भए नम्बर दिए हुन्छ नि !सुकिला कपडा लगाएका र मेकअप गरेकाहरूले भाडा दिँदा नछोए हुन्थ्यो जसरी दिन्छन् । कति यात्रुले ‘ओई केटा, पैसा ला । कपाल त खत्रा पालेछस्’ भनेर राजेशलाई घृणा गर्छन् । भाडा छुटका लागि जब विद्यार्थी कार्ड देखाउँथे अनि भन्थे, ‘डेट त बुझ्न सक्छस् नि केटो !’१८ माघ, २०७६ Share