विप्लव–प्रकाण्ड विवाद उत्कर्षमा‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)बीच बढेको विवाद उत्कर्षमा पुगेको हो ।२९ जेठ, २०७६ Share
विप्लवको फौजी रणनीतिः नेताको जिम्मेवारी फेरियो, ब्युरो घटाइयोनेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी नेता एवं पदाधिकारीको सांगठनिक जिम्मेवारी हेरफेर गरेको छ । केही दिनअघि बसेको स्थायी समिति बैठकले नेता एवं पदाधिकारीको जिम्मेवारी फेरबदल गरेको हो२८ जेठ, २०७६ Share
‘जबज र समाजवाद’ले नेकपामा खैलाबैलापार्टीको कार्यदिशाबारे विवाद भएकै कारण नेकपाको राजनीतिक प्रतिवेदन सार्वजनिक भएको छैन२५ जेठ, २०७६ Share
एकल नेतृत्व लिने प्रचण्ड रणनीतिप्रचण्डले सार्वजनिक रुपमै तत्कालीन एमालेका सबै नेतालाई आफूले प्रधानमन्त्री बनाएको बताइसकेका छन् । यसको सोझो अर्थ हो, प्रचण्डबिना तत्कालीन एमालेका कुनै पनि नेता प्रधानमन्त्री हुन सक्दैनन्२२ जेठ, २०७६ Share
नेकपा राजनीतिक प्रतिवेदनः बाधक ‘जनयुद्ध’ कि सचिवालय ?राजनीतिक दस्तावेज र गुटगत राजनीतिको भण्डाफोर गर्नसमेत नेकपाका नेता यतिबेला झस्किने गरेका छन् । पार्टीका केन्द्रीय विभाग र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट नभएका कारण सचिवालयमा रहेका नेतालाई चिढ्याउने पक्षमा उनीहरु छैनन्१८ जेठ, २०७६ Share
सुम्पेलान् त ओलीले प्रचण्डलाई सरकार ?पाँचबुँदे सम्झौताको चौथो बुँदामा लेखिएको छ, ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।’१७ जेठ, २०७६ Share
नेकपा एकताः संगठन विभागमा चार नेताको रस्साकस्सीमहासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र वामदेव गौतमले संगठन विभागको नेतृत्व ताकिरहेका छन्११ जेठ, २०७६ Share
नेकपाको गतिः पोलिटब्युरो र विभाग छैन, केन्द्रीय र स्थायी समिति बस्दैनपार्टीभित्रको दाउपेचको राजनीतिका कारण पोलिटब्युरो र विभाग बन्न सकेको छैन । नेतृत्वहरु नै आफ्नो पक्षमा जोडघटाउमा लागेका छन् । अनि, कसरी पार्टीको काम हुन्छ ?१० जेठ, २०७६ Share
एकतापछि नेकपा १२ करोड घाटामा !तत्कालीन एमालेले आफ्ना ५ लाख संगठित सदस्य दाबी गर्दै आएको छ भने तत्कालीन माओवादीले २ लाख ९५ हजार संगठित सदस्य रहेको दाबी गर्दै आएको छ८ जेठ, २०७६ Share
कसका लागि समाजवाद ?नेपालमा पछिल्लो समय सबैभन्दा बढी सुनियो, समाजवाद । संविधानको प्रस्तावनामै ‘समाजवाद उन्मुख’ लेखिएपछि नेपालका राजनीतिक दलले समाजवादको व्याख्या आआफ्नो राजनीतिक आस्था, विचार र दर्शनका आधारमा गरे ।४ जेठ, २०७६ Share
अनि गुन्जियो ‘बाई–बाई क्यापिटालिज्म’स्मृति सभामा देशभित्रका नेकपाका कार्यकर्ता मात्र होइनन्, केही विदेशी विद्यार्थी पनि थिए । ती विद्यार्थीले कार्यक्रम सकिएपछि नारा लगाए, ‘बाई बाई क्यापिटालिज्म, लङ लिभ सोसालिज्म ।’४ जेठ, २०७६ Share
२१ कम्युनिस्ट शक्ति मिलेर यसरी बन्यो नेकपा३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । नेकपाले शुक्रबार (३ जेठ) एकीकरणको वर्षगाँठ मनाउँदै छ । एकताको वर्ष दिन पुग्दै गर्दा ‘सैद्धान्तिक र वैचारिक मन’ मिले पनि ‘सांगठनिक संरचना’ मा एकता बाँकी छ३ जेठ, २०७६ Share
३ जेठमा टुंगिएला नेकपा एकता ? यस्तो छ तयारीपार्टी एकता घोषणाको एक वर्ष पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले आमागी जेठ ३ गते एकीकरणका बाँकी काम पूरा गर्ने तयारी गरेको छ ।३१ वैशाख, २०७६ Share
भट्टराई लोकतन्त्रवादी हुन् भन्ने अनुभूति भएनपार्टी एकता हुनुपर्छ भन्नेमा आपत्ति होइन । तर, कुन विचार र दस्तावेजका आधारमा एकता भएको भन्ने अझै थाहा छैन । हामीले मात्र होइन, धेरै मानिसले पढ्न र बुझ्न पाएका छैनन् ।२७ वैशाख, २०७६ Share
किन सेलायो युवा आन्दोलन, यस्तो भन्छन् युवा नेताहरू ?देशमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ आएको छ । तर, परिवर्तित व्यवस्थामा पनि राजनीतिक नेतृत्वमा युवाको सहभागिता न्यून छ । सहभागी युवा नेताको पनि भूमिका गौण छ ।२५ वैशाख, २०७६ Share
बाबुराम–उपेन्द्र सम्बन्धको जालोदुवैको राजनीतिमा खासै सिक्का जमेको छैन । दुवै शक्तिको भोका छन् । एकता हुनुमा त्यही शक्ति आर्जनको भोकले काम गरेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ२३ वैशाख, २०७६ Share
ओली-नेपाल सम्बन्धः कहिले लभ, कहिले हेटनेपालले पाउँदा ओलीलाई ‘साइड लगाउने’ र ओलीले पाउँदा नेपाललाई ‘किनारा लगाउन खोज्ने’ प्रवृत्ति देखिएको छ।२१ वैशाख, २०७६ Share
महतोलाई प्रधानमन्त्रीको जवाफः नाकाबन्दी गरेर समृद्धि आउँदैनसत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा, राप्रपानिकट मजदुर संगठनले मजदुर दिवस संयुक्त रुपमा मनाए१९ वैशाख, २०७६ Share