उपत्यकामा पूर्वमाओवादी निल, यस्ताे छ प्रादेशिक भागबन्डाजिल्लाको एकतामा माओवादीको भागमा उपत्यकाको एक जिल्ला पनि परेको छैन । विशेष महत्वसाथ हेरिने उपत्यकामा पूर्वमाओवादीको भागमा भने एक जिल्ला पनि नपरेको हाे । राजनीतिको केन्द्रबिन्दु मानिने राजधानीमा पूर्वएमालेले भने तीनवटै जिल्ला आफ्नो भागमा पारेको छ ।९ वैशाख, २०७६ Share
लेनिन जयन्तीका दिन पार्टी एकता टुंग्याउन नेताहरु गृहकार्यमातत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाले बल्ल पूर्णता पाउने भएको छ । ९ वैशाखमा लेनिनको जन्मदिनका अवसरमा पार्टी एकताको बाँकी काम टुंग्याउने गरी नेकपा नेताहरू गृहकार्यमा जुटेका हुन् । ३ वैशाख, २०७६ Share
विवादले जेलिएको कांग्रेससभापतिहरूले विशेष महाधिवेशन बोलाउन पनि चेतावनी दिएका छन् । महासमितिले दिएको सुझावविपरीत केन्द्रीय समितिले पार्टीको विधान पारित गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।१ वैशाख, २०७६ Share
अल्झिएको एमाले–माओवादी एकता‘अब छिट्टै एमाले र माओवादी केन्द्र विघटन हुँदै छन् । केही दिनमै पार्टी एकता हुन्छ,’ २१ वैशाख २१ मा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भने, ‘दुई पार्टीबीच एकता नभए मुलुक ७० वर्ष पछाडि धकेलिने र मुलुक अराजकताको भुमरीमा फस्ने निश्चित छ ।’१ वैशाख, २०७६ Share
विष्णु पौडेलले राजीनामा देलान् ?शक्ति र सत्ताबाट सधैं लाभ लिन खप्पिस पौडेल अब भने नैतिक रूपमा संकटमा परेका छन् । शक्तिको आडमै केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री बने । उनले अर्थमन्त्री हुँदा धेरै लाभ लिएको आरोप उनलाई पार्टीपङ्तिबाटै लाग्ने गरेको छ ।१ वैशाख, २०७६ Share
विप्लव नेकपाका मकवानपुर इञ्चार्ज पक्राउनेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ पक्राउ परेका छन् । गएराति हेटौडा २९ बाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।२९ चैत, २०७५ Share
जटिल बन्दै नेकपा एकता, सहमतिको बाधक को ?अध्यक्ष ओली जसरी पनि नेपाल गुटलाई तल पार्न चाहन्छन् । यसको सङ्केत केन्द्र, प्रदेश र सरकारमा देखिइँदै छ । ओलीले आफू नेतृत्वमा आएपछि नेपाल गुटलाई पेलेरै अघि बढ्न थालेको नेपाल पक्षधर नेताहरू बताउँछन् ।२८ चैत, २०७५ Share
गुटको जालोमा नेकपाहावाहुरीकै अर्को कथा छ, नेकपाभित्र । पूर्वनिर्धारित कार्यक्रम छोट्टयार ओलीले पर्सा र बारा जाने कार्यक्रम बनाए । अध्यक्ष प्रचण्डले पनि उनीसँगै जाने योजना बनाएका थिए । तर, ओलीले आफू झापाबाट पर्सा आउँदा गृहमन्त्रीलाई मात्र बोलाए, प्रचण्डलाई बोलाएनन् ।२१ चैत, २०७५ Share
कार्यदल विघटनको एक महिनाः एकता प्रक्रिया शून्यबैठकमात्र नबसेको होइन केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन भएको छैन । पोलिटब्युरो सदस्यहरुको टुङ्गो लागेको छैन । अहिलेसम्म नेकपाको केन्द्रीय कमिटी र प्रदेश कमिटी मिलाएर १८ सय ३२ जनाको मात्र कमिटी छ । जब कि ५ लाख नेता कार्यकर्ता रहेको उसले दाबी गरिरहेको छ ।१७ चैत, २०७५ Share
विप्लवका नेता छुटाउन वलीकी छोरीको रिटवलीकी छोरी विपना वलीले दायर गरेको रिटमा नेपाल सरकार, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाग ललितपुर, जिल्ला प्रहरी कार्यालय काभ्रे र ललितपुर जिल्ला अदालतलाई विपक्षी बनाइएको छ ।१४ चैत, २०७५ Share
यस्ताे छ विप्लव प्रतिबन्धको गेम प्लानथापा घुमिफिरी प्रचण्डसँगै आए । प्रचण्डलाई लालगद्धार भनेका थापा अहिले गृहमन्त्री छन् भने उनको नजरमा विप्लव अहिले विध्वंसकारीमा दरिएका छन् । तर उनलाई विध्वंसकारी घोषणा गर्नुभन्दा पहिले वार्ताका लागि धेरै पटक सत्तारुढ नेकपाका नेताले विप्लवलाई भेटेका छन् ।१४ चैत, २०७५ Share
अछाममा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान, ४ पक्राउविप्लव समूहका नेताहरु बसेको सूचना पाएको प्रहरी बाटुलासैन पुगेको थियो । दिउँसो नेकपाका नेता कार्यकर्तामाथि गोली चलाएको प्रहरी नायब महानिरिक्षक सुरज केसीले जानकारी दिए ।१३ चैत, २०७५ Share
नेकपा (विप्लव) लाई ९ धक्काकाठमाण्डौबाट ३० हजार रुपैयाँ भाडा तिरेर स्कारपियो गाडी लिएर काभ्रे जाने क्रममा प्रहरीले पछ्याउदै पक्राउ गरेको हो । गाडि भाडामा लिएको ठाउँबाट नै प्रहरीले पिछा गरेको सुरक्षा निकायका उच्च अधिकारी बताउँछन् ।१२ चैत, २०७५ Share
नेताका नजरमा लगानी सम्मेलनहामी समृद्धिको कुरा गरिरहेका छाैं । समृद्धि हुन आर्थिक रुपमा बलियो हुनुपर्छ । पूँजी भित्र्याउने उद्देश्यले नेपालमा लगानी सम्मेलन हुन लागेको छ । यो सम्मेलनबाट विश्वलाई लगानी गर्न नेपाल सुरक्षित रहेको सन्देश दिने र लगानी गर्न प्रोत्साहन गर्ने हो ।१० चैत, २०७५ Share
यसरी पक्राउ परे विप्लवका विश्वासपात्र ओलीजेलबाट छुटेपछि प्रकाण्ड विप्लवसँग झन् आक्रोसित र असहयोग गर्न थाले । कयौं कुराहरु उनले विप्लवलाई नसोधेर नै गरेको विप्लव निकट एक केन्द्रीय सदस्यले बताए ।१० चैत, २०७५ Share
ओली–नेपालको तानातान, प्रचण्ड दोधारमातर पनि प्रचण्ड अहिले यता न उताका भएका छन् । उनी नत खुलेर ओलीको पक्षमा जान सकेका छन् न त नेपालसँग नै । पूर्व एमालेका दुई समूहमा प्रचण्ड जता लागे त्यतै पल्ला भारी हुन्छ । तर प्रचण्डको आफ्नो राजनीति नै दाउमा छ । भनिन्छ प्रचण्ड र ओलीबीच गोप्य ४ बुँदे सम्झौता भएको भनिन्छ ।७ चैत, २०७५ Share
यस्ताे छ विप्लवकाे संगठन संरचनाप्रतिवन्ध लागेपछि पार्टीको सांगठानिक संरचना बदलेको नेकपामा विप्लव सवैभन्दा शीर्ष तहमा छन् । २४ वर्षअघि पुष्पकमल दाहाल (प्रचण्ड) झै महासचिवको हैसियतमा उनले नेतृत्व गरिरहदा पार्टीले पाँच सदस्यीय स्थायी समिति बनाएको छ ।६ चैत, २०७५ Share
कति छ विप्लवसँग हतियार ?क्रान्ति नगरेको भन्दै २०७२ साल मंसिर ८ गते मोहन वैद्यलाई पत्र लेखेर विप्लव अलग भएका थिए । हतियारप्रतिको मोह नभएको र अबको क्रान्ति तत्कालीन माओवादी जस्तै नहुने बताए पनि सुरक्षा चुनौती र अराजनीतिक गतिविधी भन्दै सरकाले यतिखेर प्रतिबन्ध लगाइसकेको छ ।५ चैत, २०७५ Share
गृहमन्त्री बादलमाथि मडारिँदै कालो बादल’प्रधानमन्त्री आफै पुनसँग त्यति सकारात्मक नभएका कारण जनार्दन शर्माले यो जिम्मा पाउने पनि चर्चा चल्न थालेको छ । तर बादल ओलीको आश्वसनका कारण ढुक्क भएर बसेका छन् । नेकपा भित्रका पछिल्ला राजनीतिक घटनाक्रम हेर्ने हो भने बादल र प्रचण्ड दुरी घट्नुको साटो बढेको देखिन्छ ।२ चैत, २०७५ Share