चारजना मन्त्री फेर्ने अन्तिम तयारीखाली भएका मन्त्रालयमा पूर्व माओवादीबाट तीन जना मन्त्री थपिने बताइएको छ । सुदुरपश्चिमका लेखराज भट्ट, सिन्धुपाल्चोकका अग्नी सापकोटा र रुकुमका जनार्दन शर्माको चर्चा पूर्व माओवादीमा चलेको एक नेताले बताए ।२ चैत, २०७५ Share
प्रचण्डको हत्या गर्ने योजना छैनः विप्लवउनले भने ‘प्रचण्ड शान्ति प्रक्रियामा आएपछि आफुलाई साम्राज्यवादीहरुले हत्या गर्न खोजेको भन्थे अब त्यो हत्या गर्ने योजना हामीमाथि थोपर्दै छन् । यो उनको पुरानै बानी हो ।’ आफुहरु जनक्रान्तिको बाटोमा लागेको बताउदै उनले यो वेला कुनै व्यक्ति र संस्थामाथि आक्रमण गर्ने नीति नभएको बताए ।१ चैत, २०७५ Share
विप्लव माओबादीले भन्योः इँटको जवाफ पत्थरले दिन्छौंविप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि सरकारले हिजोमात्र प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाएपछि नेकपाका केन्द्रीय सदस्य राईले आफुहरुमाथि प्रतिवन्ध गणतन्त्रमाथिको उपहास भएको टिप्पणी गरे ।२९ फागुन, २०७५ Share
विप्लवमाथिको प्रतिवन्धलगत्तै खुमलटारमा गोप्य बैठकनेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएलगत्तै सत्तासीन पार्टी नेकपाका नेताहरुको नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा गोप्य बैठक बसेको छ ।२९ फागुन, २०७५ Share
सीकेसँग सहमतिः ओलीको एकल निर्णयबैठकमा सबै सदस्य उपस्थित भएसँगै अध्यक्ष ओलीले सदस्यहरुलाई एउटा कागज पढ्न दिए । कुनै कुरा शुरु नभई ओलीले पढ्न दिएको त्यो कागज पढेपछि सबैले एर्कामा मुखामुख गर्न थाले । ओलीले दिएको त्यो कागज सीके राउतसँग हुन लागेको सम्झौताकाे कपि थियो ।२६ फागुन, २०७५ Share
म गुमनाम छैनम गुमनाम छैन । म अहिले ललितपुरमा च्याउ खेति गरेर बसेको छु । हिजो आन्दोलनमा समानताकोलागि जीवन दिन हिडेको मानिस कसरी गुमनाम बस्छु । राजनीतिमा सत्तामा हुने नाम हुने अनि सत्तामा नजानेलाई गुमनाम हुने भन्न मिल्दैन ।२२ फागुन, २०७५ Share
वाइडबडीमा रविन्द्र निर्दोषः ओलीहेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य रविन्द्र अधिकारीको शोक प्रस्ताव पारित गर्न नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को आज भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।१८ फागुन, २०७५ Share
श्रद्धाञ्जली दिँदै मन्त्री अधिकारीबारे कसले के भने ?हामीले विरोध गर्दा हाम्रै मुख बिग्रेको हुन्थ्यो, रातो–पिरो हुन्थ्यो तर उहाँ सधैं हँसिलो हुनुहुन्थ्यो आलोचना पचाएर हाँस्ने मानिस हुन् ।१८ फागुन, २०७५ Share
कुशल संगठक, निडर र सक्षम नेताउहाँ र म एउटै समितिमा धेरै लामो समय काम गरेका हौ । हामी १४औं सम्मेलनमा एउटै समूहमा थियौं । पार्टी विभाजन भयो । त्यसमा योगेश भट्टराई हाम्रो संगठनको अध्यक्ष हुनुभयो । रुपनारायण उपाध्यक्ष र रविन्द्र अधिकारी महासचिव हुनुभयो । म संगठन विभाग प्रमुख ।- बसन्त मानन्धर, प्रदेशसभा सांसद१६ फागुन, २०७५ Share
‘महासचिव र संयोजकले नियतवस काम गरेनन्’कार्यदललाई विधानमा भएका विवादित कुरा बिषय मिलाउनु पर्नेथियो । विधानमा भएका कुरा मिलाएपनि कार्यदलले एकताका बाँकी काम भने गर्न सकेन । १२ फागुन, २०७५ Share
नेकपा कार्यदल विघटनमा बादल–पौडेल दोषीकार्यदल भंग हुनमा संयोजक रामबहादुर थापा बादल र महासचिव तथा कार्यदलका वरिष्ठ सदस्य विष्णु पौडेको हात रहेको सचिवालय सदस्य झलनाथ खनालले बताए ।११ फागुन, २०७५ Share
कार्यदल भंग, सचिवालयले नै पार्टी एकताको बाँकी काम टुंग्याउनेनेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सचिवालयल बैठकले पार्टीको सांगठानिक एकताका लागि खाका तयार पार्न गठन गरेको कार्यदल भंग गरेको छ । सचिवालयको आज बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।१० फागुन, २०७५ Share
कार्यदलको म्याद थप्ने बिषयमा नेकपामा विवादआजको सचिवालय बैठकले भने म्याद थप्ने र नथप्ने विषयमा कुनै निर्णय गर्नसकेको छैन । भोली बिहान बालुवाटारमा बस्ने सचिवालय बैठकले कार्यदलको समय थप्ने अथवा विघटन गर्ने निर्णय गर्ने छ ।१० फागुन, २०७५ Share
नेकपा बैठकः कार्यदलले माग्यो एक साताको समयबिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलले पार्टी एकताको प्रतिवेदन तयार पार्न थप एक समय माग गरेको हो । यसअघि तोकिएको समयमा कार्यदलले एकता प्रतिवेदन तयार गर्न नसकेपछि सचिवालयले नै पार्टीको बाँकी सांगठानिक एकताको काम टुंगो लगाउने निष्कर्शमा पुगेको थियो ।९ फागुन, २०७५ Share
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरुसचिवालय बैठकमा रामबहादुर थापा नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु भएको हो । थापा नेतृत्वको कार्यदलले केही दिन अघि पार्टीको सांगठानिक एकताको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो ।६ फागुन, २०७५ Share
ओलीविरुद्ध महागठवन्धनको यस्तो छ भित्री कथानेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समयमा आन्तरिक रुपमा विवाद बढेको छ । हुन त नेकपाका दुबै अध्यक्षद्धयले केही विवाद नरहेको विभिन्न मञ्चमा भन्न थालेका छन् । तर माघको पहिलो हप्ता देखि सुरु भएको आन्तरिक विवाद बाहिर आएको हो ।४ फागुन, २०७५ Share