साेचेकाे पुगेन, पुगेकाले गरेनन्माओवादी सशस्त्र युद्ध सुरु हुँदा समानता, समतामूलक न्याय, अधिकार, जातीय छुवाछुतको अन्त्य, महिलाका अधिकार क्षेत्रीय असमानता आदि जस्ता धेरै अन्याय अत्याचारको अन्त्य हुने उद्घोष गरिएको थियो ।१ फागुन, २०७५ Share
मापदण्ड बिवादले अड्कियो नेकपाको ‘समृद्धि र अन्तरघुलन’एकता सभामा उभिएर पार्टीका अध्यक्षद्धयले समृद्धि ल्याउने र दुवै पार्टीका कार्यकर्तावीच अन्र्तघुलन हुने उद्घोष गरेको ९ महिना बित्यो । तर बेरोजगार कार्यकर्ताले दुवै आश्वासन महसुससम्म गर्न सकेका छैनन ।’२७ माघ, २०७५ Share
प्रतिवद्धताका ७३ मिति गुज्रिए, प्रगति ज्यूका त्यूँतात्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकारबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको बुँदा ५.२.३ मा भनिएको छ ।यो सहमति अनुसार युद्धमा वेपत्ता भएका र मारिएकाको सूचना पीडितका परिवारले ५ माघ २०६३ भित्र पाइसक्नुपर्थ्याे ।सम्झौतायता ७३ वटा ६० दिन बितिसकेको छ । बिस्तृत शान्ति सम्झौताको एउटा पक्ष १२ बर्षपछि दुई तिहाइ समर्थनसहित सरकारमा छ । ऊ युद्धको तात्कालीन एउटा पक्ष पनि हो ।२७ माघ, २०७५ Share