नेविसंघको प्रश्न : क्याम्पस प्रमुख नियुक्तिमा महिलालाई विभेद किन ?
संविधानले नै ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको सुनिश्चिता गरेपनि त्रिविले क्याम्पस प्रमुख चयनमा वेवास्ता गरेको भन्दै नेविसंघले विरोध जनाएको छ ।
११ फागुन, २०७५
Share
निफमा निरको टिप्पणीः नेपाली सिनेमा विश्व रंगमञ्चमा बलियो छ
बिहीबार ‘दोस्रो नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ (निफ) को कार्यक्रममा बोल्दै नेपाली चलचित्रको कथन, प्रस्तुति, प्राविधिक पक्ष, अभिनय कलाकार प्राविधिक सिनोमाटोग्राफिक अन्य मुलुकका चलचित्रको भन्दा कमी नरहेको बताएका हुन् ।
११ फागुन, २०७५
Share
प्रतिबद्धता पूरा गर्छुः अध्यक्ष दाहाल
विजयनगर गाउँपालिकामा आज आयोजना गरिएको मुसायरा कार्यक्रममा गाउँपालिकाले दिएकोे ज्ञापनपत्र बुझ्दै उनले जनताका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
११ फागुन, २०७५
Share
रानीपोखरी कर्नर विजयी
शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ ।
११ फागुन, २०७५
Share
स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा
छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री बाँस्कोटाले विधेयकमा कही कतै साइबर संसारलाई प्रतिबन्ध गर्ने शब्द उल्लेख नभएको सदनलाई जानकारी दिए ।
११ फागुन, २०७५
Share
ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग दर्ता भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
११ फागुन, २०७५
Share
बचत कर्ताको रकम फिर्ता नगर्ने सहकारी कार्वाहीमा
प्रमुख ढकालका अनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानुनी व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका सहकारीलाई अनुगमन गरी कानूनी दायरामा ल्याउन थालेको हो ।
११ फागुन, २०७५
Share
धमेन्द्रको ‘कता हिँडेकी’ (भिडियो यस्तो छ)
उमन वाइवाको निर्देशनमा तयार भएको गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन् । त्यस्तै भिडियोमा धमेन्द्र सहित र टिम ‘चिटिक्क’को अभिनय रहेको छ ।
११ फागुन, २०७५
Share
अब आमाहरू कार चलाउछ्न्ः मन्त्री अर्याल
‘महिलालाई सम्पत्तिको मालिक कसरी बनाउने भन्नेतर्फ ध्यान जानुपर्छ । अब हाम्रो आमाले कार चलाउछन्, उद्यम चलाउछन् । साना उद्योग, व्यापार चलाउछन्’, मन्त्री अर्यालले भने ।
११ फागुन, २०७५
Share
नेपाली भूभाग फर्काउन माग
मोर्चाले सुगौली सन्धिमा गुमाएको जमिन फिर्ता लिने कुरा कुनै जटिल समस्या नभएको र बेलायतले यो हाम्रो दायित्व हो भन्ने बुझिदिर्ने बताएको छ ।
११ फागुन, २०७५
Share
प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर
जनशक्ति र बजेट व्यवस्थापनका लागि फेरि सङ्घीय सरकारकै मुख ताक्नुपर्ने भएकाले उक्त निर्णय अहिलेसम्म कार्यान्वयन गरिएको छैन् ।
११ फागुन, २०७५
Share
घुस लिदालिदै समातिए जेलर
जेलका चौकिदारसंग घुस लिँदै गर्दा जेलर मदन अधिकारीलाई पक्राउ गरेको हो ।
११ फागुन, २०७५
Share
बाँदर आतंक रोक्न वाँसको खोर
गाउँनै रित्तिनै खतरा वढेपछि भने स्थानीयले नयाँ जुक्ति निकालेका छन् । बाँदर नियन्त्रणका लागि स्थानीयले वाँसको खोर जस्तै देखिने पासो निर्माण गरेका छन् ।
११ फागुन, २०७५
Share
खेल सङ्घमा आबद्ध भए बर्खास्त
परिषद् स्रोतका अनुसार खेलकूदको नियमन निकायका व्यक्ति नै खेल सङ्घमा पदाधिकारी हुँदा ती सङ्घमा विवाद बढ्नुका साथै आर्थिक पारदर्शीतासमेत नदेखिएपछि परिषद्ले सो व्यवस्था गरेको हो ।
११ फागुन, २०७५
Share
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।
११ फागुन, २०७५
Share
मेलम्चीको ठेकेदार फर्काउने प्रयास जारी छः खानेपानीमन्त्री
‘मेरो कार्यकालमा ब्रेक थ्रु भएको, टनेल बनाउने, भेण्टिलेशन र गेट बनाउने काम अन्तिम चरणमा पुगिसकेको थियो तर विचमा अन्यौलता सृजना हुनु दुर्भाग्य हो । जसले गर्दा अन्तिम परिणाम दिन सकिएन ।’
११ फागुन, २०७५
Share
शुन्य समयको माग: स्वबियू चुनावदेखि अस्पतालको वेड
संघीय संसदको प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरुले स्ववियू निर्वाचन तत्काल गराउने देखि लिएर अस्पतालको वेड थप्नुपर्नेसम्मको माग राखेका छन् ।
११ फागुन, २०७५
Share