’स्मार्ट छोरी’ अभियान सुरु
र्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।
९ फागुन, २०७५
Share
तेइस हजार कर्मचारी समायोजन
समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए ।
९ फागुन, २०७५
Share
राखेप सञ्चालक परिषद् ४१ सदस्यीय
राखेपको सर्वोच्च निकायका रुपमा ४१ सदस्यीय सञ्चालक परिषद् रहने व्यवस्था विधेयकले गरेको छ । सञ्चालक परिषद्मा युवा तथा खेलकूदमन्त्री अध्यक्ष रहने व्यवस्था विधेयकले गरेको छ ।
९ फागुन, २०७५
Share
पूर्वाधारविना पञ्जीकरण विधेयक नल्याउन माग
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले परिचयपत्र अध्ययन गर्न सकिने प्रविधिको विकास नगरी विनियोजन गरिएको रु सात अर्ब ५२ करोड खेर जाने बताए ।
९ फागुन, २०७५
Share
रोहित पुनःपर्सिजा क्लबबाटै खेल्ने
रोहित गत सिजन इण्डोनेशियन लिगमा वर्ष खेलाडी घोषित भएका थिए । उनको उच्च प्रदर्शनबाट प्रभावित क्लबले नयाँ सिजन पनि उनलाई क्लबमा अनुबन्धन गर्न लागेको जनाएको छ ।
९ फागुन, २०७५
Share
धनगढी डीपीएलको फाइनल प्रवेश
साविक उपविजेता टिमलाई ४१ रनले हराउँदै अत्तरिया डीपीएलको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको छ ।
९ फागुन, २०७५
Share
राष्ट्रपति भेट्न पुगे प्रदेश प्रमुखहरु
विरामी भएका सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल भने शितलनिवास पुगेनन् । राष्ट्रपतिको निमन्त्रणा प्रदेशप्रमुखहरु शितल निवास पुगेका राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।
९ फागुन, २०७५
Share
ग्यास उद्योग वन्द गर्ने चेतावनी
संघले फागुन २८ गतेदेखि मुलुकभरका सम्पूर्ण एल पि ग्यास उद्योगहरु बन्द गर्ने र ३० गते देखि सम्पुर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रिवितरण ठप्प पार्ने जनाएको छ ।
९ फागुन, २०७५
Share
‘कागजपत्र’को ट्रेलर सार्वजनिक,
चलचित्रले पछिल्लो समय नेपालमा कागजी विवाह गरी अष्ट्रेलिया वा अमेरिका जाने कथा गतिलो ढंगबाट उठान गरको छ ।
९ फागुन, २०७५
Share
शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो ।
९ फागुन, २०७५
Share
‘साँइली’ को ‘प्याट प्याटे’ मा गौरव र मेनकाको रजाई
निर्माण टिमले चलचित्रमा समावेश ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक गरेका हुन् । रामबाबु गुरूङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहको मुख्य भूमिका छ ।
९ फागुन, २०७५
Share
तीन महिनाभित्र लेखा परीक्षण गराउन निर्देशन
समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराई सोको प्रगति मासिकरुपमा समितिमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
९ फागुन, २०७५
Share
शान्ति सुरक्षा कायम गर्न सरकार सफलः गृहमन्त्री
गृहमन्त्री थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको बताउँदै ३३ किलो सुन प्रकरणमा संलग्नलाई कानूनको कठघरामा ल्याइएको छ, सुन तस्करीका केही नाइकेलाई छिट्टै पक्राउ गरेर कारवाही गरिने बताए ।
९ फागुन, २०७५
Share
मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने
अखिल नेपाल फुटबल सङ्घ (एन्फां) ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कालिन राष्ट्रिय टोली सम्हाल्न नेपाल आउन लागेका हुन् ।
९ फागुन, २०७५
Share
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्र्रस्ताव पेश गरेका थिए ।
९ फागुन, २०७५
Share
४६ लाख ७७ हजारको नागरिकता खै ?
गृहमन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक बर्ष औषतमा ४ लाख ६७ हजार जनालाई नागरिकता प्रदान गरिने भएपनि अझैसम्म ४६ लाखले नागरिकता पाउन सकेका छैनन् ।
९ फागुन, २०७५
Share