बाग्मती सफाईको कार्ययोजना ल्याउन मन्त्रीको निर्देशन
दुई बर्षभित्रमा बाग्मती नदीको पानी सफा हुने गरी बिस्तृत कार्ययोजना ल्याउनुहोस, अन्यथा अव पनि प्रभावकारी काम भएन भने जिम्मेवारी लिएका सवैलाई कारवाही गर्न मन्त्रालय बाध्य हुनेछ, त्यसमा कसैले क्षमा पाउँदैन ।’
६ फागुन, २०७५
Share
गहुँबालीमा फौजी कीराको प्रकोप, किसान चिन्तित
जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शङ्करदत्त भट्टले बताए । खेतमा लगाएको गहुँ फौजी कीराले पुरै नष्ट गरेको छ ।
६ फागुन, २०७५
Share
समृद्धिको एक प्रमुख आधार बन्दै वन क्षेत्र
वनमन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रको उचित व्यवस्थापनबाटै समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न मन्त्रालयको कार्यभार सम्हाले लगत्तै समयतालिकासहित ‘सुधार कार्ययोजना’ अघि सारेका थिए ।
६ फागुन, २०७५
Share
तेस्रो म्याद सकिँदा पनि बनेन पुल
दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन । पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन् ।
६ फागुन, २०७५
Share
खोलाको अवैध उत्खनन् रोक्न कांग्रेसको माग
मोरङ कांग्रेसको आइतबार बसेको बैठकले सचिव नागेश कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा राजकुमार लिम्बू, ईश्वरी चौधरी, मन्दिरा गुरागाईंलगायत छन् ।
६ फागुन, २०७५
Share
प्रदेश प्रमुख मल्ललाई मध्यरातमा काठमाडौं ल्याइयो
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि मध्यरातमा काठमाडौँ ल्याइएको छ। स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि धनगढीको एक अस्पतालमा भर्ना गरिएका प्रदेश प्रमुखको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मध्यराति १ बजे काठमाडौं ल्याइएको हो ।
६ फागुन, २०७५
Share
तीनदिन प्रजातन्त्र दिवस मनाइने
६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ ।
६ फागुन, २०७५
Share
'लुट्न सके लुटु' गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न प्रतिष्ठानको आग्रह
प्रतिष्ठानले गीत डिजिटल प्लेटफर्ममा राख्न वा हटाउने सम्बन्धमा काहि कतैबाट आधिकारिक निवेदन, अनुरोध वा जानकारी संस्थामा नआएको, र गीत हटाउने विषयलाई लिएर संस्थामा कोही पनि औपचारिक प्रस्ताव दर्ता नगराएको स्पष्ट पारेको छ।
६ फागुन, २०७५
Share
‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)
फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडाैंमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
६ फागुन, २०७५
Share
कुवेतका लागि नेपाली राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा दुर्गाप्रसाद भण्डारीलाई आज नियुक्त गरेका छन् ।
६ फागुन, २०७५
Share
सरकारी योजना एकै दिशातर्फ केन्द्रितः मुख्यमन्त्री गुरुङ
जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका प्राथमिकता र स्रोतसाधन भूगोलअनुसार विविध भए पनि समृद्धिका लागि लक्ष्य र योजना भने एउटै हुनुपर्छ भने ।
६ फागुन, २०७५
Share
अन्तर्राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई
एपिएफले भारतको लखनउ रेल्वेलाई आज भएको फाइनल खेलमा ३–१ सेटले पराजित गरेको हो । एपिएफ २५–१९, २२–२५, २५–२० र २५–२० अङ्कका साथ विजयी भयो ।
६ फागुन, २०७५
Share
सरकार मात्र होइन, प्रणाली नै फेरियोः उपप्रधानमन्त्री पोखरेल
सो अवसरमा उप्रधानमन्त्रीले उदयपुर जिल्लालाई देशको ४८ औँ साक्षरता जिल्ला घोषणा गरे । उनले तीन तहको सङ्घीयता र तीन तहको सरकार भएकाले अधिकारका विषयलाई लिएर अन्योलता देखिएको भए तापनि केन्द्रीय सरकारले नयाँ सङ्घीय कानूनहरु निर्माण गरिरहेकाले चाँडै अन्योलता अन्त्य हुने धारणा राखे ।
६ फागुन, २०७५
Share
बी डिभिजन फुटबलमा श्रीकुमारी विजयी
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीकुमारी क्लब विजयी भएको छ । श्रीकुमारीले नयाँवस्ती यूथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
६ फागुन, २०७५
Share
छाउपडी अन्त्यका लागि कानून कार्यान्वयनमा जोड
छाउपडी कुप्रथा अन्त्य गर्नका लागि भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।
६ फागुन, २०७५
Share
धितोपत्र बजारः तीन अङ्कले घट्यो
धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुगेको छ ।
६ फागुन, २०७५
Share
घुस लिएको अभियोगमा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।
६ फागुन, २०७५
Share