एचआईभीसम्बन्धी सार्क स्तरीय संसदीय बैठक हुने
बैठकमा ती रोगको अवस्था, रोग नियन्त्रणका लागि लगानी अभिवृद्धि, आवश्यक अन्तरदेशीय ऐन नियम तथा क्षयरोग तथा एचआईभीको सेवाहरुको अटुट प्रवाहमा अन्तरसम्बन्धका विविध क्षेत्रमा छलफल हुने जनाइएको छ ।
५ फागुन, २०७५
Share
विकास र समृद्धिको अभियानमा बढौँ– प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।
५ फागुन, २०७५
Share
गायक शर्माले हाने राजनीतिलाई झटारो (भिडियो सहित)
शुपतिका बजारमा आएका अधिकांश गीत व्यग्यात्मक शैलीका छन् । उनले समाजिक विकृति र विसंगतिलाई गीतमा मार्फत ठाडो प्राहार गर्छन् ।
५ फागुन, २०७५
Share
सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो
विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको संख्या बढेको छ ।
४ फागुन, २०७५
Share
कृष्ण र बिन्दुको ‘घरबारमा’ सार्वजनिक
केहि वर्ष यता गायन सम्बन्धि विभिन्न प्रशिक्षण लिईरहेका कृष्णको डेब्यु गीतमा आप जोडी अर्थात् पल शाह र आँचल शर्मा फिचर्ड छन् ।
४ फागुन, २०७५
Share
सरकारी सेवा पुर्याउन एकीकृत घुम्ती शिविर
सामाजिक सुरक्षाभत्ता वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र, नक्सापास, भवन निर्माण सम्पन्न प्रमाणपत्र, अभिलेखीकरण, पशुको गोवर परीक्षण, नाम्लेको औषधि वितरण व्यवसाय दर्ता, कृषि बीउबिजन वितरण प्राविधिक सल्लाहलगायतका सेवा प्रदान गरिएको थियो ।
४ फागुन, २०७५
Share
बाजुराका ९५ बस्ती उच्च जोखिममा
जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन् ।
४ फागुन, २०७५
Share
नारायणगढ- मुग्लिन सडकमा पुल निर्माण धमाधम
नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ ।
४ फागुन, २०७५
Share
सरुवा सङ्घीय सरकारबाट : जनस्वास्थ्य सङ्घ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै सात वटै प्रदेशका सामाजिक विकासमन्त्रीमार्फत प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट दशौँ तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको थियो ।
४ फागुन, २०७५
Share
महिला फुटबलमा नेपाल उपविजेता
भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाल म्यान्मारसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।
४ फागुन, २०७५
Share
नेपालको हवाई सुरक्षाप्रति राजदूतहरुको चासो
नेपाललाई हवाई ‘सुरक्षा सूची’बाट हटाउन न्यूनतम मापदण्ड पूरा भएको छ कि छैन, नियामक निकाय प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा अघि बढाउने के कस्तो तयारी छ तथा अरू सुरक्षा प्रणाली अपनाउनेबारे कस्तो प्रगति भएको छ भनी जिज्ञासा राखेका थिए ।
४ फागुन, २०७५
Share
कर्मचारी समायोजन विधेयक पारित
छलफलमा भाग लिँदै सांसद सरिता गिरीले एकै दिन समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत गरेर पारित गरेर संसदीय व्यवस्थाकै अपमान गर्न खोजिएको बताए । प्रदेश लोक सेवा आयोग गठनको व्यवस्था नगरी सङ्घीय लोक सेवा आयोगबाटै काम गर्न लागिएकाप्रति उनले आपत्ति जनाए ।
४ फागुन, २०७५
Share
फुटबल–सातदोबोटो विजयी
सातदोबाटो युथ क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।
४ फागुन, २०७५
Share
राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा
थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको लागि आज १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।
४ फागुन, २०७५
Share
सरकार मृगको गतिमा अगाडी बढ्छः मन्त्री अर्याल
सरकारले गति लिइदिए हुन्थ्यो, छिटो काम गरिदिए हुन्थ्यो भन्ने चाहना भएको भन्दै उनले सरकार गति लिँदै समृद्धिको नेतृत्व गरेर सरकार अगाडी बढिरहेको बताए।
४ फागुन, २०७५
Share
नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
४ फागुन, २०७५
Share