एकैदिन दर्जनौं बाँदर समाउने नयाँ प्रविधिको विकास
पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौंको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो ।
१ चैत, २०७५
Share
अवैध हतियार बुझाउन सरकारको ३५ दिने अल्टिमेटम
गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन आग्रह गरेको छ ।
१ चैत, २०७५
Share
आगलागीबाट डेढ करोडको क्षति, पाँचवटा होटल जले
आगलागिबाट चक्रदिप मुखियाले संचालन गरेको सिम्रन होटल जलेर नष्ट हुँदा ४२ लाख बराबरको सरसामान, २० तोला सुन , १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाईएको छ ।
१ चैत, २०७५
Share
विप्लवको नेकपाः पार्टी कि समूह ?
४५ मिनेट लामो कार्यक्रममा मन्त्री बाँस्कोटाले आधा भन्दा बढी समय ‘विप्लव’माथि बोल्न खर्च गरे । मन्त्रिपरिषद् निर्णय को जानकारी गराएपछिको प्रश्नोत्तर कार्यक्रममा धेरैजसो पत्रकारले विप्लवसँग नै जोडेर प्रश्न गरे ।
१ चैत, २०७५
Share
अन्तरिम आदेश अस्वीकार
जिल्ला प्रहरी कार्यालय कास्कीले यही फागुन २३ गते जारी गरेको पक्राउ पुर्जीविरुद्ध अर्यालसहितका छ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञासमेतको अन्तरिम आदेशको माग गरी रिट दायर गरेका थिए ।
१ चैत, २०७५
Share
शुक्रबारदेखि बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।
१ चैत, २०७५
Share
महिला राष्ट्रपति बन्न मिल्ने क्याम्पस प्रमुख किन नमिल्ने
आज महिला क्याम्पसमा महिलालाई नै प्रमुख नबनाएर दोश्रो श्र्रेणीमा रहेका पुरुषलाई स्थान दिन खोजेको भन्दै उनले अब देशभरिका आंगिक क्याम्पसहरुमध्ये कम्तिमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुख नियुक्त गरिनुपर्ने माग गरिन् ।
१ चैत, २०७५
Share
अर्थमन्त्रीले फेरि परिवर्तन गरे भन्सारको महानिर्देशक
महानिर्देशक रायले लक्ष्य अनुसार भन्सार राजस्व उठाउन नसकेको र आफ्नो ‘स्पिरिट’ अनुसार सन्दर्भ मूल्यलाई कडाइका साथ पालना गराउन नसकेको भन्दै अर्थमन्त्रीले रायलाई हटाएका मन्त्रालय स्रोतले जानकारी दियो ।
१ चैत, २०७५
Share
वाणिज्य बैंकमार्फत सिक्का उपलब्ध हुने
धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौँ उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
१ चैत, २०७५
Share
बंगलादेशसँग भुटान २–० ले पराजित
भुटान गत मंगलबार एउटै समूहको नेपालसँग पनि ३–० गोल अन्तरले पराजित भएको थियो । बंगलादेशले भुटानलाई पराजित गरेपछि एक खेल अघि नै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । भुटानलाई हराएपछि बंगलादेश पनि सेमिफाइनल पुगेको छ ।
१ चैत, २०७५
Share
मकवानपुरका कुखुरामा बर्ड फ्लू
केही अघि हेटौंडाको कमानेमा किसानले पालेको ५ हजार भन्दा बढी कुखुरा मरेका थिए । त्यसवेला बर्ड फ्लू नभएको दाबी गरिएको थियो । तर अहिलेभने प्रजिअ स्वयंले रोगको पुष्टि गरेका हुन ।
१ चैत, २०७५
Share
छुवाछुत अन्त्यका लागि पदयात्रा
देशका हरेक कुनाकुनामा जागरण फैल्याउन पश्चिम महाकालीबाट सुरु भई पूर्व मेची पुगेर पदयात्रा सकिने छ । देशका विभिन्न स्कूल, कलेज र स्थानीय जनप्रतिनिधिसँग सरकारी निकायसँग छलफल कार्यक्रम समेत गरिने दर्नालले बताए ।
१ चैत, २०७५
Share